Bivek_OB

सुनसरीको मधेलीमा ३२ करोडको लगानीमा शान्ति पार्क बन्दै

सुनसरी , १८ फागुन  । जीवनलाई सकारात्मक बनाउँदै आध्यात्मिक जागरण र पर्यटन विकासको लागि सुनसरीको गढी गाँउपालिका–१, मधेलीमा ३२ करोड रुपैयाँको लगानीमा शान्ति पार्क निर्माण भइरहेको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले २ विगाह २ कठ्ठा १६ धुर जग्गामा शान्ति पार्क निर्माण गरिरहेको हो । ब्रह्मकुमारी राजय. . .


माेरङकाे कानेपाेखरीमा करेण्ट लागेर कामदारको मृत्यु

विराटनगर,  १८ फागुन।  मोरङको कानेपोखरी गाउँपालिका-७ बरगाछीमा राजन तिम्सिनाको घरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जना कामदारको मृत्यु भएको छ ।  १ जना घाईते भएका छन् । तिम्सिनाको घरको दोस्रो तल्लाको पिलरमा रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रडले छुनगई ज्यामि काम गर्ने  बेलबारी नगरपालिका-७ डाँगी. . .


झापाकाे मिलडाँडामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

झापा,१८ फागुन। झापाको बिर्तामोड नगरपालिका-७ मिलडाँडा स्थित पुर्व-पश्चिम भित्रि सडक खण्डमा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  ट्याक्टर आफैं अनियन्त्रित भई सडकको बायाँ साईडको कल्भर्टमा ठोकिंदा चालक विर्तामोड नगरपालिका-७ बस्ने वर्ष ३२ को अर्जुन मुर्मु गम्भिर घाईते भए�. . .


भरत मोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यूनः अस्पताल

काठमाडौं, १८ फागुन ।  नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औष�. . .


विराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङ एस टेनको प्रि-बुकिङ शुरु

विराटनगर,  १८ फागुन ।  विराटनगरको मोबाइल एण्ड मोबाइल पसलमा सामसुङका लागि प्रि-बुकिङ्ग शुरु भएकाे छ ।सामसुङ मोबाइलको नयाँ संस्करण सामसुङ एस १० को प्रि बुकिङ सुरु गरिएको हाे । सामसुङ एस-१० मोबाइलको प्रि-बुकिङसंगै ग्राहकलाई विषेश उपहार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पसलले विभिन्न अफर�. . .


विराटनगर विमानस्थल शौचालयको बिजोग, जहाँ आएको शौच पनि रोकिन्छ (भिडियो रिपोर्ट)

प्रेम देवान । विराटनगर १८ फागुन । विराटनगर विमानस्थलको आगमन कक्षमा काठमाडौैबाट फर्किँदै गरेका शंकर प्रधान सौच गर्न गए । उनी त्यहाँको अबस्था देखेर त्यतिकै फर्किए । शौचालयमा जान सक्ने अबस्था नभएपछि उनी भित्रै नगई नै फर्किएका हुन् । शौचालयको अबस्था जानै नहुने खालको भएपछि उनी शौचालय भित्रै छिर्न सकेनन. . .


विराटनगर महानगरपालिकाका प्रमुख प्रशासक दाहाल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा

विराटनगर, १८ फागुन ।   सरकारले संघमा समायोजन भएका ६ सय ७६ जना सहसचिवको पदस्थापन गरेको छ । पदस्थापन गर्ने क्रममा अधिकांश सहसचिवको यथास्थानमा पदस्थापन भएको छ भने झन्डै दुई दर्जन सहसचिवको सरुवा भएको छ । सरकारले यसअघि ५७ जना सचिवको केन्द्रीय सरकारमै पदस्थापन गरिसकेको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् ब�. . .


छोराले केटी भगाउँदा आमा प्रहरीको खोरमा

रौतहट,१८ फागुन।  गल्ती छोराले गर्छ, सजाय आमालाई । यस्तै भएको छ, रौतहटको चन्द्रपुर नगरपालिका–१० बलुवामा । छोराले केटी भगाउँदा आमा प्रहरीको खोरमा थुनिनुपरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–१० बलुवा निवासी राजेश पासवानले केटी भगाउँदा उनकी आमा चिन्तादेवी दुई दिन महिला सेल गरुडामा थुनामा बसेकी हुन् ।. . .


विराटनगरकाे नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु

विराटनगर, १८ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुका बिच ८ दिने खेलकुद उत्सव शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थी�. . .


मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना भएकाे तथ्य फेला

ताप्लेजुङ, १८ फागुन।- पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टनेटमार्फत हेलिकोप्टरका सबै गतिवि. . .


विराटनगरमा भएको संस्कृति ज्ञान परीक्षामा दुई हजार विद्यार्थी सहभागी

विराटनगर, १७ फागुन । विद्यार्थीलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउने उद्देश्यका साथ आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७५ सम्पन्न भएको छ । स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी, आदर्श नागरिक”भन्ने उद्घोषलाई आत्मसात गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा . . .


विराटनगरबाट १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित, उर्जाका साथ कार्य क्षेत्र प्रवेश

विराटनगर, १७ फागुन।  १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको  दिक्षान्त समारोह सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम अन्तरगत १३६ औं समूहको दिक्षान्त समार�. . .