Bivek_OB

सडक निर्माणमा ठेकेदारको मनपरी, रंगेली–कानेपोखरी सडकमा पुरानै कल्भर्टमा संरचना निर्माण

रबिन्द्र बराल रंगेली, १७ फागुन । मोरङको रंगेली–कानेपोखरी सडकखण्डमा पुुरानै कल्र्भडको संरचनामा जोडेर नयाँँ कल्र्भड निर्माण भएको छ । निमार्ण कम्पनीले अधिकांस ठाउँमा पुरानै कल्भर्टमा नयाँ जोडेर बनाएको हो । रंगेली नगरपालिका र कानेपोखरी गाउँ पालिकामा चारवटा पैनी तथा खोल्साहरुका पुुरानो कल्र्भडको सं�. . .


खाेटाङमा आगलागीबाट २० लाख बढीको क्षति

खोटाङ, १७ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी बस्ने जयप्रसाद तामाङको घरमा आगलागी हुँदा  २० लाख ९ सय ५० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।   अचानक भएको आगलागीबाट तामाङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात, कुखुरा १६ �. . .


नेपाल–भारत सिमा जोगवनीमा नेपाली उपभोक्तामाथि भारतीय कस्टमकाे दुर्व्यवहार

शिवम मिश्र (प्रशान्त) बिराटनगर, १७ फागुन । नेपाल भारत सिमा क्षेत्र जोगवनी नाकामा नेपाली ग्राहकले दुख पाउने कुरा सामान्य भइसकेको छ । पछिल्लाे समय यस्ता घटना कमै हुने गरेकाे भएपनि भारतीय अधिकारीहरुले सिमा क्षेत्रमा नेपाली ग्राहकलाई फेरी दुख दिँन थालेका हुन् ।  सिमा क्षेत्रमा चेक जाचको बहानामा नेपालबा�. . .


धरानको नगरसभाले टेण्डर नगरी लगाएकाे कर संकलन ठेक्का रद्द

धरान,१७ फागुन । धरान उपमहानगरपालिकाको नगरसभाले टेण्डर नगरी दिइएको कर संकलन ठेक्का रद्द गरेको छ । धरानको प्रवेशद्वार तीनकुनेमा ठेकेदारले सवारीसाधन तथा मालवाहक गाडीबाट शुल्क (कर) असुल्ने गरी पाएको ठेक्का रद्द गरिएको हो । कोशी राजमार्गमा पर्ने उक्त नाकाको ठेक्का व्यवसायी जीबी खड्काले ४ वर्षअघि डेढ ला�. . .


विराटनगर घर बताई ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते नेपाली नागरिकता लिने भारतीय पक्राउ

काठमाडौं, १७ फागुन । ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए। २०५६ पुस १३ मा जारी ना. . .


ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् !!

ताप्लेजुङ.१७ फागुन ।  उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् । बुधबार पाथिभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सि�. . .


विराटनगरको म्यक्स अस्पतालमा शिशुको शव बन्धक प्रकरण:आफन्त भन्छन्, ‘बच्चा साटेर मरेको दिए’

विराटनगर, १६ फागुन । विराटनगरको महेन्द्रचोकमा रहेको म्यक्स ईन्टरनेशनल अस्पतालका संचालकले शिशुलाई बन्धक बनाएको बारेको समाचार बाहिर लगेको भन्दै शिशुका बुवा सुर्य चन्द्रवंशीलाई जेल हाल्ने धम्की दिएका छन् । अस्पताल भित्रको कुरा बाहिर लगेको भन्दै धम्की दिएको बताएका हुन् । अस्पतालका प्रबन्ध निर्देश�. . .


ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना

काठमाडौं, १६ फागुन। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीका अनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ । नर्भिकमा अहिले मन्त्री पु. . .


प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे बैज्ञानिक सम्मेलनमा सहभागी हुन भारतमा

विराटनगर, १६ फागुन । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयबाट गएको मन्त्री सहितको टोलीले प्रदेशमा हुन सक्ने संभावित प्राबिधिक शिक्षाको बारेमा अन्तराष्ट्रिय प्राबिधिक बैज्ञानिक सम्मेलनमा सहभागी हुन भारत पुगेको छ । ईन्जिनियरिङ्ग, मेडिकल, कृषि, फार्मेसी अनुसन्धानमा विश्व ब्यापिकरणको ढोका अन्तर�. . .


ओवी फेसबुक वाच : विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट मैदानको शौचालय यस्तो

विराटनगर, १६ फागुन । विराटनगरको वैजनाथपुरमा रहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शौचालयको अबस्था बिजोग पाईएको छ । खेलाडी र त्यहाा क्रिकेट हेर्नको लागि जाने दर्शकलाई भनी बनाईएको शौचालय एक बर्ष नहुँदै भरिएको हो । फोहोर ब्यवस्थापन गर्ने काम नहुँदा शौचालय फोहोरको डंगुरमा परिणत भएको छ । विराटनगरका  ईश. . .


विराटनगरकाे म्याक्स हस्पिटलमा २० हजार तिर्न नसक्दा बच्चाकाे शव अस्पतालमै बन्धक

[caption id="attachment_45834" align="alignnone" width="895"] विराटनगरकाे महेन्द्र चाेकमा रहेकाे म्याक्स अस्पताल[/caption] विराटनगर, १६ फागुन । विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालले उपचारमा लागेको खर्च तिर्न नसक्दा चार दिने शिशुको शव र अभिभावकलाई रोकेर राखेको छ । सुनसरी बराह नगरपालिका– ९ प्रकाशपुरबाट चार दिनको शिशुको उपचारका लागि आएका स�. . .


अनुगमन टोली पुग्दा विराटनगरका फार्मेसी सञ्चालकको भागाभाग

विराटनगर, १६ फागुन । विराटनगरमा रहेको नोबेल अस्पताल बाहिरका फार्मेसीमा औषधि व्यवस्था विभागको टोली अनुगमन टोली पुग्दा फार्मेसीका संचालकहरु सटर नै बन्द गरेर भागेका छन् । सरकारी टोली अनुगमनमा पुग्दा नहर पूर्व सञ्चालनमा रहेका आधा दर्जन बढी फार्मेसीका संचालकहरु पसल नै बन्द गरेर भागेका हुन् । क्षेत्री�. . .