विराटनगर । नेपाल–भारत सिमा क्षेत्रमा रहेको फोक्सा स्लामपुर विराटनगर महानगरपालिका १८ मा पर्छ । नहर पारी भारत पर्छ भने वारीपट्टी नेपालको फोक्सा स्लामपुर पर्दछ । विराटनगरको विभिन्न स्थानबाट बग्दै, भारतको जोगबनीबाट बगेर आउने ढल फोक्सा स्लामपुरको नहर हुँदै बग्ने गर्दछ । बाटोको समस्या छ, ढल निकासाको सम�. . .
विराटनगर असार ३, जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी विश्व अधिकारीको सरुवा भई उक्त स्थानमा एसपी सन्तोष खड्का आउने भएका छन् । एसपी अधिकारीको अंगरक्षक गण काठमाडौंमा सरुवा भएको छ भने प्रहरी विभागको विशेष ब्यूरोमा कार्यरत खड्का मोरङ प्रहरी प्रमुखको रुपमा आउन लागेका हुन । खड्का अपराध अनुसन्धानमा अब्ब. . .
नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदलिको अबस्था छ र देशका केही भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सह�. . .
एजेन्सी, असार ३ । भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन् । पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी यस्तो भिडन्त भएको हो । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक कमाण्डरसहित २० जना मारिएको भारतीय सेनाले जानकारी दिएक�. . .
एजेन्सी । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् । एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ । कम मात्रामा दिइने उक्त स. . .
कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको ब्राजिलमा यसको क्रम झन् बढ्दै गइरहेको छ । लकडाउनमा छुट् दिएसँगै संक्रमण फैलिने क्रम झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ३७ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा अमेरिकामा २५ हजार संक्रमित थपिएका छन् । ब्राजिलमा हालसम्म संक्रमितको संख्या ८ लाख ६. . .
एन्जु शिवाकोटी विराटनगर । २ महिना बढी समय सम्म थलिएको विराटनगरको बजार अहिले खुल्न थालेका छन् । सरकारले कोरोना भाइरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै मुलुकभर लकडाउन गरेको थियो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै असार १ गतेबाट स्वास्थ्य सुरक्षा अपनाउदै बजार खोल्न दिएको छ । विराटनगर प्�. . .
फिदिम, असार २ गते । पाँचथर, फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा ती युवत. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नं. ९ स्थित घोघापुल चौकमा वडा समितको भवनसँगै स्वास्थ्य चौकी बन्ने भएको छ । करिब ३ करोडको लगानीमा सार्वजनिक शौचालय सहित १० कोठे भवनको बन्न लागेको हो । एक बर्षभित्र सकिने गरी बन्न लागेको भवनको मंगलबार नेपाली काग्रेसका नेता शेखर कोईरालाले एक कार्यक्रम विच शिल्यनास . . .
पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमा झापाका एक पुरुष र पाचँथरका एक महिलामा रहेका. . .
काठमाडौं । नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनाले सर्वोच्चबाट सफाइ पाएका छन् । म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् । सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भ�. . .
नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएका हुन् । सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए । ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म कुल संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।. . .