ताप्लेजुङ : फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घटनास्थलतर्फ प्रहरी चौ�. . .
एजेन्सी । चिनियाँ सेनासँगको झडपमा आफ्ना सैनिक कमाण्डरसहित २० जनाको मृत्यु भएपछि भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्र पारेको छ । बुधबार भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ । सम्भावित भीडन्तलाई मध्यनजर गर्र्दै ती क्षेत्रमा सैनिकहरुको संख्य�. . .
विराटनगर। आफ्नै बावुको हत्या आरोपमा पक्राउ परेका विराटनगर– १४ झटियाहीका २१ वर्षिय मुन्ना भनिने रोहित र १९ वर्षिय नागेन्द्र चौहान जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायधीश किशोर घिमिरेको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो । जेठ�. . .
प्रेम देवान टाडी । उत्तरी मोरङको मिक्लाजुङ गाँउपालीकामा यतिबेला विकासले गति लिदै छ । सडकदेखी विजुली र खानेपानीको लागी समेत काम यतिबेला तिव्र गतिमा अगाडी बढीरहेको छ । अहिले मिक्लाजुङ गाँउपालिका भित्र पर्ने किसानचौक – टाँडी – रमिते आईतबारे सडक खण्डको विस्तार धमाधम भईरहेको छ । भौतिक पुर्वाधार विकास �. . .
विराटनगर । केहीयता मोरङमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । बुधबार मोरङको रतुवामाई नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १६ छ । जसमा मोरङका मात्र १०२ जना. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर वडा नं. ९ भुमि प्रशासन चोकमा प्राय जसो मानिसहरुको भिड देख्न सकिन्छ । कोरोना भाइरस महामारीका कारण भएको लकडाउनसंगै सुनसान भएको यस ठाँउ केही दिन यता विराटनगर बजार खुलेसंगै मानिसहरुको भिड निकै हुन थालेको छ । यस ठाउँमानिसहरु झुण्ड झुण्ड भएर बसेका हुन्छन् । अधिकांश मानिस�. . .
एजेन्सी । चीनको केन्द्रिय राजधानी बेइजिङ्मा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उ. . .
काठमाडौं- इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले विद्यार्थीहरूका लागि क्लियर टिभीको माध्यमबाट ई-कक्षा प्रसारण सुरु गरेको छ। ई-कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारित छ। क्लियर टिभीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका �. . .
बर्दिया । क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको थियो । जेठ ३१ गते स्वाब सं�. . .
नोभेल कोरोना भाइरसका ५८६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् । सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए ।. . .
विराटनगर । प्रदेश नं. १ की प्रदेशसभा सदस्य अम्बिका थापाले कैलाली जिल्लाको लम्केचुवामा निर्मित एक क्वारेन्टाईनमा सामुहिक बलात्कारको शिकार भएकी महिलाले कानुनसम्मत न्याय पाउनुपर्ने बताउनुभएको छ । प्रदेश नं. १ प्रदेशसभा अधिवेशनको बुधबार बसेको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स. . .
उर्लाबारी असार ३, मोरङ्को उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा रहेको मंगलबारे अस्पालको नामाकरण विवादको विषय अहिले पेचिलो बन्दै गएको छ । प्रदेश नम्बर १ सरकारले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा अस्पतालको स्तर उन्नती गर्ने नाममा अस्पतालको नाम नै परिवर्तन गरि " मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्. . .