विराटनगर, १५ फागुन । मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको छ । बुधवारवाट मोरङका सवै स्थानीय तहहरुले हातिपाईले बिरुद्धको औषधी खुवाउन शुरु गरेका हुन् । यसै वीच विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच औषधी खाएर अभियानको शुभारम्भ गरेका छन् । मेयर पराजुलीले सबै जनता�. . .
काठमाडौं,१५ फागुन। सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुका�. . .
विराटनगर, १५ फागुन । बिराटनगरमा रहेकाे न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले पहिलो पटक सफल ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि प्रोसिडियोर भएको छ । न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंको नेतृत्वकाे चिकित्सकहरुको टोलीले पक्षघात भएका बिरामीलाई ड्र�. . .
एजेन्सी । भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् । उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना बनाउने प्रयास गरेको भएपनि भारतीय सेना �. . .
विराटनगर, १५ फागुन । विराटनगरको हाटखोलामा रहेको प्राङ्गणमा गत ११ गते देखि महालक्ष्मी अनुष्ठान तथा देवी भगवत महापुराण संञ्चालन भईरहेको छ । ॐ शिवशक्ति कल्याणी केन्द्र शाखा बिराटनगरले आयोजना गरेको उक्त कार्यक्रममा श्री कल्याणी माताद्धारा श्री महालक्ष्मी मन्दिर निर्माणार्थ पुराणको आयोजना गरेको हो ।. . .
विराटनगर, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा प्रदेश सरकारले शोक बिज्ञप्ती जारी गरेको छ । एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको सिस्ने भिरको दारे ढुङ्गामा आज दिउँसो भएको एयर डाईनेस्टीको ९ एन एमआई कल साईनको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्�. . .
काठमाडौँ, १५ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित. . .
विराटनगर, १५ फागुन। मोरङको कटहरी गाउँपालिका-२ मा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । विराटनगर तर्फ आउँदै गरेको को १ त ४४१४ नंम्बरको ट्रयाक्टरले बिपरीत दिशा तर्फ जाँदै गरेको को १९ प ७५५७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ बस्ने ७२ बर्षीय प्रमान�. . .
सुनसरी, १५ फागुन । सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट तीनकुनेबा. . .
विराटनगर, १५ फागुन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । ताप्लेजुङ्गकाे फुङ्गलिङ १० स्थित तारेभिरमा हेलिकाेप्टर दुर्घटना भएकाे हाे । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गरि ताप्लेजुङस्थित . . .
ताप्लेजुङ्ग, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ। प्. . .
विराटनगर, १५ फागुन।नेपाल आयल निगम, प्रदेश नम्बर १ को डिपोमा रहेको क्यालिब्रेसन टावर आठ महिनापछि सञ्चालनमा आउने भएको छ। निगमको प्रादेशिक प्रमुख भएर गत साउन महिनामा एक्कासि दिनेश यादव आएपछि क्यालिब्रेसन टावर एकाएक बिग्रिएको थियो। यो बुधबारदेखि सञ्चालनमा ल्याइने भएको हो।पानीका माध्यमबाट ट्याङ्करम�. . .