Bivek_OB

मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट: दुई खेलमा पराजित पुर्वाञ्चल खेलबाट बाहिरियो

विराटनगर, ३ फागुन । विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा गुराँस पुस्तकालयले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ११ ले पराजित समुह ए को समुह उप–विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेलमा पराजित भएसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरिएको ह. . .


प्रतिनिधिसभाद्वारा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित

काठमाडौं, ४ फागुन ।  संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ ।  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो । विधेयकमा प्रदेश र स्थानीय तहमा गएका �. . .


प्रदेश १ सरकारले ९० बर्ष माथिका जेष्ठ नागरिकलाई ५ हजार सहित घरमै पुगेर सम्मान गर्ने

विराटनगर, ३ फागुन । प्रदेश सरकारले ९० बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई नगद ५ हजार सहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ । एक बर्ष भित्र प्रदेश सरकारले गरेको कार्यक्रम सार्बजनिक गर्दै । बार्षिक उत्सवको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय परिषरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्द�. . .


प्रदेश नम्बर एक मुख्यमन्त्री कार्यलयमा जे देखियो (फाेटाे फिचर)

विराटनगर, ३ फागुन ।  एक नम्बर प्रदेश सरकारले प्रथम बार्षिकोत्सव मनाएको छ । विराटनगर रोडशेषमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार प्रदेश सरकारको एक बर्षे सार्वजनिकीकरण कार्यक्रममा प्रमुख उपलब्धि पुस्तिका सार्वजनिक समेत गरेको छ । एक वर्षे सार्वजनिक कार्यक्रममा देखिएका फोटा �. . .


मोरङको क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना चालकको मृत्यु, २ घाइते

विराटनगर, ३ फागुन।  मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमिते स्थित क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।   रमिते बजारबाट अम्लिसोको कुचो लोड गरेर जाँते तर्फ जाँदै गरेको को १ च ९३२४ नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर. . .


मन्त्री घिमिरेले पाेल खाेले, प्रदेश सरकारले काम गर्न नसक्नुका कारण यस्ता (भिडियाे अन्तरवार्ता)

विराटनगर, ३ फागुन । एक नम्वर प्रदेश सरकारकाे एक बर्ष पुरा भएकाे छ । एक बर्ष पुरा गरेकाे अवसरमा आज एक कार्यक्रमकाे आयाेजना गरी एक बर्षे समिक्षा गर्दै छ । एक बर्ष भित्र गरेका कामकाे बुलेटिन बनाई  सार्बजनिक गर्न लागेकाे हाे ।  आम नागरिककाे सराेकारसँग जाेडिएकाे सामाजिक  विकास मन्त्रालयले एक बर्षकाे अबधिम�. . .


बिहान लामो श्वास लिनुका फाइदाहरु

एजेन्सी. ३ फागुन ।  श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो । तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लाम�. . .


धनुषामा ११ वर्षीया बालिकाको हत्या, आधा जलेको अवस्थामा शव फेला

धनुषा, ३ फागुन ।  धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी �. . .


आतंकवादी संगठनको रकम आईएनजीओमा ! चर्च, गुम्बा र मस्जिदमा

काठमाडौं। सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बाैं रुपैयाँ भिœयाइरहेको हुन सक्ने आशंका गरेको छ । आईएनजीओबाट नेपाल भित्रिने अर्बाैं रुपैयाँ अपारद. . .


प्रेम दिवसकै दिन पाँच जनाले मागे सम्बन्धविच्छेद

हेटौंडा, ३ फागुन । हेटौंडा उपहानगरपालिका-१३ का २९ वर्षीय सुमन लामाले पत्नीसँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत (मकवानपुर) मा मुद्दा दर्ता गराएका छन्। लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पनि पतिसँग सम्बन्धविच्छेद गर्न बिहीबार जिल्ला अदालत (मकवानपुर) मा निवेदन दर्ता गराएकी छन्। उ�. . .


क्यापेचिनो – अभिषेक भट्टराई

मेन्यु मेरो टेबलमा आईपुग्या थियो । मैले मेन्यु हेर्न सुरु मात्र गर्दा पछाडीबाट आवाज आयो ,' मोका ' कफिको लिस्टमा एकटक भएको म पछाडी फर्किए । ' सुलभ्या' हामी एउटै क्लास मेट तर आज सम्म बोलचाल भने भएको थिएन । बोलचाल र औपचारिक कुरा कानी नभएपनी सुलभ्या सग म राम्रो सग परिचित थिए । कक्षामा पनि सरले मलाई कुनै प्रश्न �. . .


सन्दर्भ प्रेम दिवस : सामाजिक सञ्जालमा विराटनगरका यस्ता जोडी सार्बजनिक

प्रेम देवान/विराटनगर विराटनगरमा प्रेम दिवसमा गत बर्षको जस्तो युवा जोडीको चहलपहल देखिएन । विराटनगरका एक दुई वटा रेष्टुरेष्टमा केही जोडी बाहेक खासै देखा परेनन् । तर सामाजिक संचाजलका भित्ताभरी बिवाहित जोडीले खुलरैमा मायाँ पोखे । जो कोेही बर्षौदेखि विवाह बन्धनमा बाँधिएका थिए भने कोही केही बर्ष मात्र �. . .