Bivek_OB

आतंकवादी संगठनको रकम आईएनजीओमा ! चर्च, गुम्बा र मस्जिदमा

काठमाडौं। सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बाैं रुपैयाँ भिœयाइरहेको हुन सक्ने आशंका गरेको छ । आईएनजीओबाट नेपाल भित्रिने अर्बाैं रुपैयाँ अपारद. . .


प्रेम दिवसकै दिन पाँच जनाले मागे सम्बन्धविच्छेद

हेटौंडा, ३ फागुन । हेटौंडा उपहानगरपालिका-१३ का २९ वर्षीय सुमन लामाले पत्नीसँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत (मकवानपुर) मा मुद्दा दर्ता गराएका छन्। लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पनि पतिसँग सम्बन्धविच्छेद गर्न बिहीबार जिल्ला अदालत (मकवानपुर) मा निवेदन दर्ता गराएकी छन्। उ�. . .


क्यापेचिनो – अभिषेक भट्टराई

मेन्यु मेरो टेबलमा आईपुग्या थियो । मैले मेन्यु हेर्न सुरु मात्र गर्दा पछाडीबाट आवाज आयो ,' मोका ' कफिको लिस्टमा एकटक भएको म पछाडी फर्किए । ' सुलभ्या' हामी एउटै क्लास मेट तर आज सम्म बोलचाल भने भएको थिएन । बोलचाल र औपचारिक कुरा कानी नभएपनी सुलभ्या सग म राम्रो सग परिचित थिए । कक्षामा पनि सरले मलाई कुनै प्रश्न �. . .


सन्दर्भ प्रेम दिवस : सामाजिक सञ्जालमा विराटनगरका यस्ता जोडी सार्बजनिक

प्रेम देवान/विराटनगर विराटनगरमा प्रेम दिवसमा गत बर्षको जस्तो युवा जोडीको चहलपहल देखिएन । विराटनगरका एक दुई वटा रेष्टुरेष्टमा केही जोडी बाहेक खासै देखा परेनन् । तर सामाजिक संचाजलका भित्ताभरी बिवाहित जोडीले खुलरैमा मायाँ पोखे । जो कोेही बर्षौदेखि विवाह बन्धनमा बाँधिएका थिए भने कोही केही बर्ष मात्र �. . .


ओबी फेसबुक वाच : प्रेम दिवसमा कवि विवश पोखरेलका प्रेममय दुई मुक्तक

विराटनगरका कवि विवश पाेखरेलले प्रेम दिवसकाे अवसरमा  आफ्नाे आफ्ना दुई मुक्तक फेसबुकमा सार्बजिनक गरेका छन् ।  प्रेम नै प्रेमले भरिएकाे मुक्तकमा मायाँ प्रेम गुलाफ आँसु र विस्वासलाई मुक्त्तकमा उल्लेख गरिएकाे छ ।. . .


विराटनगरकाे ईक्राहीमा जवरजस्ती करणी प्रयास गर्ने एक युवा पक्राउ

विराटनगर,२ फागुन । विराटनगर महानगरपालिका-४ इक्राहीमा एक बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणीको प्रयास गर्ने सुनसरी दुहवी भलुवा-१ बस्ने बर्ष २२ को सलमोदिन मियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान सवा ११ बजे को २ ह २०११ नम्बर. . .


सासूलाई बोक्सी भन्दै कुटपिट गर्ने बुहारीसहित दुई महिला पक्राउ

दाङ,२ फागुन । महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।शान्तिनगर गाउँपालिका वडा नम्बर–४, की शोक्मा बुढामगर र तुलसीपुर–७, की बिष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार शोक्माले आफ्नै सा�. . .


विराटनगरमा फुड फेस्टा शुरु, स्थानीय जातीय खानाको परिकार प्रदर्शनीमा

विराटनगर, २९ माघ । विराटनगरमा यसपटकको भ्यालेटाईन डे अर्थात प्रेम दिवसको दिनदेखि बिविध सँस्कृतिक कार्यक्रम सहितको तीन दिने जातिय फुड फेस्टा सुरु भएको छ । विराटनगरको नमस्कार होटलमा विहिबार विराटनगरका मेयर भीम पराजुलीलले खाना महोत्सवको उद्घाटन गरेका हुन् । खाना महोत्सवमा साँगीतिक माहोलसँगै ३ दिने व�. . .


बुढीगंगामा रहेको अल्ट्राटेक सिमेन्ट उद्योग पुर्ण संचालनमा नआउँदै विवादमा, मजदुरको आन्दोलन

 अकबर अली/दुहवी, २ फागुन । मोरङको बुढीगंगा ५ मा रहेको अल्ट्राटेक सिमेन्ट उद्योगमा मजदुर र उद्योग संचालक बिच विवाद भएको छ । प्रहरीको आडमा आफुहरुलाइ कुटपिट गरेको मजदुरहरुले आरोप लगाएका हुन् भने उद्योगले मजदुर माथि कुनै कुटपिट नभएको प्रतिक्रिया दिएको छ । ठेकेदार मार्फत काम गर्ने ३६ जना मजदुर ठेकेदार कम�. . .


प्रदेश नं १ सरकारको तर्फबाट आयो कामको प्रगति, के के गरे मुख्यमन्त्रीले हेर्नुस् (बक्तब्य सहित)

विराटनगर, २ फागुन । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफुले मुख्यमन्त्रीमा नियुक्त भएको एक बर्षको अबसरमा एक बर्ष भित्र गरेको काम सार्बजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बिहिवार पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री राईले प्रदेशको मुख्य प्राथमिकता कृषि भएको बताएका छन. . .


प्रदेश सरकारकाे १ बर्ष : पहिलो निर्णयमै फेल, प्रदेश सांसदको आलोचना

विराटनगर, २ फागुन । प्रदेश सरकारले सपथ लिएको एक बर्ष बितिसक्दा पनि प्रदेश सरकारले देखिनेगरी कुनै काम गर्न सकेको छैन । एक बर्ष अघि फागुन २, २०७४ मा प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियूक्त भएका थिए । त्यसको भोलीपल्ट मन्त्री मण्डल गठन भएकै दिन बसेको पहिलो मन्त्री परिषदको बैठकले प्रदेश भित्रका शहीद भ. . .


एक नम्बर प्रदेश नो हर्न अभियान ‘घोषणा मात्र कार्यान्वयन शुन्य’

शिवम् मिश्र (प्रशान्त) । विराटनगर, २ फागुन । सरकारले प्रदेश नं. १ लाई “हर्न निषेधित क्षेत्र” घोषणा गरेपछि देखिएको चहल पहल अहिले सुस्ताएको छ । प्रदेश प्रहरी कार्यालयले मुडमा लगाएको हर्न निषेधित अभियान कार्यान्वयन गर्न नसकेपछि फेलियर भएको हो । हर्न निषेधित अधियानको नाममा धेरै ठाउँमा गतिबिधिलाई बढाएको �. . .