इलाम, १७ माघ । सन्दकपुर गाउँपालिकाकाे सुलुबुङका एक युवाले आफूसँगै विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी मगरमाथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरिताल. . .
विराटनगर, १६ माघ । विराटनगरमा निर्माण पुरा भएको झण्डै ३ महिना पछि बस टर्मिनल बसपार्क संचालनमा आएको छ । विराटनगर महानगरपालिका वडा नम्वर ११ मा निर्माण गरिएको बस टर्मिनल संचालनमा आएको हो । बुधवार एक कार्यक्रम बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस टर्मिनलको उद्घाटन गरेका हुन् । बस टर्मिनलको उद्घाट�. . .
सप्तरी, २६ माघ । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्र�. . .
संखुवासभा, १६ माघ। संखुवासभाको सभापोखरी गाउँपालिका-१ लुङगेली भन्ने स्थानमा दिल बहादुर लुङगेलीको घरमा आगलागी हुँदा करिब २ लाख ४३ हजार बराबरको क्षति भएको छ । बिद्युत सर्ट भई आगलागी हुँदा लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबायल जल�. . .
विराटनगर, १६ माघ । मोरङको सुनवर्षी नगरपालिका-६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका-९ खुनियावारी ९ बस्ने बर्ष २५ को स�. . .
धरान, १६ माघ । धरानमा प्रदेशस्तरीय तेस्रो पुष्प व्यापार मेलाको आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल, सुनसरीको आयोजनामा फागुन ७ गतेदेखि ११ गतेसम्म उक्त मेला हुने भएको हो । लामा प्रदेश–१ का इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ, झापा र सप्तरीका पुष्प व्यवसायीका ३२ ओटा स्टल रहेनछन् । विगत ३ वर्षदे�. . .
धरान, १६ माघ । धरान–८ स्थित भोटेपुलमा थ्रीस्टार लेभलको होटल सञ्चालनमा आउने भएको छ । धरानका युवा व्यवसायी गोपाल आचार्यले यही माघ २५ गतेदेखि होटल गजुर प्यालेस सञ्चालनमा ल्याउन लागेका हुन् । उनले करीब ८ करोड ४५ लाखको लगानीमा होटल सञ्चालनमा ल्याउन लागेको बताए । धरानमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढ्�. . .
विराटनगर,१६ माघ । टेलिभिजन ब्रान्ड टीसीएलको विराटनगरमा क्षेत्रीय डिलर सम्मेलन सम्पन्न भएको छ । मेची, कोसी, सगरमाथा र जनकपुरका डिलरहरूको सहभागिता रहेको सम्मेलनमा टीसीएलका भावी योजनाबारे छलफल भएको जानकारी दिइएको छ । कार्यक्रममा टीसीएलको एस ६५०० र सी ६ मोडेल टेलिभिजन सार्वजनिक गरिएको कम्पनीले बताएको. . .
प्रेम देवान, ओवी । विराटनगर, १५ माघ । ३ महिना अगाडि नै संचालनमा आउने भनिएको विराटनगरको टर्मिनल बसपार्क माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगा. . .
धरान, १५ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्ट्राचारविरुद्ध उजुरी परेपछि छानबिनको कारण देखाउँदै रोकिएको आकस्मिक कक्ष विस्तार पुनः सुचारु भएको छ । बिरामीको चाप बढ्दै गएपछि आकस्मीक कक्षको विस्तारले गुणस्तरीय सेवा प्रदान गर्न सकिने विश्वास लिइएको छ । ६ महिना अघि स्वास्थ�. . .
विराटनगर, १४ माघ । विराटनगर–१० बलुवाही, सिंघीया खोला किनारमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी बालिका रुपमती दासको शव मृतकको परिवारलाई बुझाइएको छ । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका संकास्पद आधा दर्जन जतिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । आइतवार दिउँ. . .
विराटनगर, १४ माघ । ११ वर्षीया बालिका लक्ष्मी ढकालको आज ट्रिफरको ठक्करबाट मृत्युभएपछि तनावग्रस्त बनेको सुन्दर हरैंचास्थित बेलेपुरको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा पिडित पक्षविच भएको वार्तापछि सडकबाट आज बेलुका सब उठाएर आफन्तको जिम्मा लगाइएको छ । वर्तामा पछि ७ बुँदे स�. . .