Bivek_OB

प्रदेश १ सरकारले धुर्मुस–सुन्तलीलाई स्वास्थ्य प्रवर्द्धन सचेतना सद्भावना दुत बनाउँदै

विराटनगर, १३ माघ । एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली)लाई घोषणा गर्ने भएको छ । आईतवार सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग सम्झौता गर्न लागेको हो । आज मुख्यमन्त्री तथा म�. . .


झापाका दुई स्थानमा आगलागी, साढे ११ लाख बराबरको क्षति

विराटनगर, १३ माघ । झापाको दुई स्थानमा  भएको आगलागीबाट  ११ लाख  बढीकाे  क्षति भएको छ । शनिवार साँझ झापाको कन्काई नगरपालिका-४ बस्ने लङक बहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ व�. . .


अब स्नातकोत्तर तहकाे शिक्षा नि:शुल्क

काठमाडौं, १३ माघ ।  प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकले सरकारी शिक्षण संस्थामा स्नातकोत्तर तहको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था गरेको छ। स्नातक तहका मेडिकल र डेन्टलको अध्ययनमा पनि सार्वजनिक शिक्षण संस्थाले कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि छुट्याउनुपर्ने व्यवस्था. . .


बुहारीको रहस्यमय मृत्यु, सासू-ससुरा फरार

रौतहट, १३ माघ । १८ वर्षिया राहनी खातुनको शुक्रबार रहस्यमय मृत्यूपछि परिवारका सदस्य शव छाडेर फरार भएका छन्। रौतहटको गुजरा नगरपालीका–८ स्थित ईस्मालपुर टोलमा साहनीको हत्या गरेर परिवारका अन्य सदस्य भागेको माइती पक्षले आरोप लगाएको छ। राहनी घरमा पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरी पुगेको थियो। उनको हत�. . .


हिसान स्पाेर्टस् मिट: छात्रा भलिबलमा शिक्षादीप कलेज विजयी

विराटनगर, माघ १२ विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटमा शिक्षादीप र अरर्किड तथा फुटबलतर्फ ग्रिनल्याण्ड र मोर्डनएरा तथा छात्रा भलिबलमा शिक्षादीप, टेबलटेनिसमा मेरिल्याण्ड, अरनिको र कान्तिपुर कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको क्रिकेटको पहि�. . .


पाहुना टोली डुफिन्स क्यामरुन ट्राइबेकरमा स्तब्ध, मेची नेत्रालय काँकड्भिट्टा अघिल्लो चरणमा

सुनसरी, १२ माघ । पाहुना टोली डुफिन्स फुटबल क्लब क्यामरुनलाई ट्राइवेकरमा हराँउदै मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर झापा इटहरीमा आजबाट शुरु भएको मदन भण्डारी मेमोरियल अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारीत समयमा दुवै तर्फबाट गोल नभएको खेलमा काँ. . .


विराटनगर भन्सार कार्यालयले मनायो दिवस, यस्ताे देखियाे भन्सार

विराटनगर, १२ माघ । ६७ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विविद्य कार्यक्रम गरी मनाएको छ । ‘स्मार्ट बोर्डस फर सिमलेस टे«ड, ट्रावल एण्ड टान्सर्पोट’ को मुख्य नाराको साथ भन्सार कार्यालयले विराटनगरमा विविद्य कार्यक्रम गरि मनाएको हो । भन्सार दिवसको अवसरमा ब्याटमिन्टन, एक द�. . .


विराटनगर ऐतिहाँसिक योग शिविर हुँदै, आयोजक प्रदेश सरकार

विराटनगर, १२ माघ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार (आज) विराटनगरमा भव्य योग शिविर हुँदैछ । ‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने अपेक्षा गरिएको छ । विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा शिविर हुनेछ �. . .


विराटनगर भन्सार कार्यालयले अर्धवार्षिक अवधिको लक्ष्य भेट्टायो

विराटनगर, १२ माघ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिको लक्ष्य पूरा गरेको छ। विराटनगर भन्सारले पुस मसान्त सम्ममा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ संकलन गरी लक्ष्य पूरा गरेको हो। यस अवधिमा १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो। चालु आर्थिक व. . .


मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत फेला

झापा, १२ माघ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा शनिवार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्षी�. . .


माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा कामदारकाे लडेर मृत्यु

तेह्रथुम, १२ माघ । माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौध�. . .


विराटनगरका ब्यापारी अन्दाेलनकाे तयारीमा,बैंकले ब्याजदर वृद्धि गरेकोमा विराेध

विराटनगर, ११ माघ ।  मोरङ्गका उद्योगी तथा ब्यवसायीहरु वित्तिय संस्थाहरुले असमान रुपमा ब्याजदर वृद्धि गरेको भन्दै आन्दोलित भएका छन्।बैंकले बढाएको ब्याजदरको सन्दर्भमा उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्र बुझाउने तयारीमा रहेका छन्। उद्योग संगठन मोरङ्ग र मोरङ्ग ब्यापार संघले शुक्रब�. . .