Bivek_OB

उपसचिव सञ्जेलको आरोपमा कारखाना निरिक्षकले किन गरे प्रतिवाद ?

विराटनगर, ११ पुस । श्रम कार्यालयबाट सरुवा भएका उपसचिव प्रेम प्रसाद सञ्जेलले पत्रकार सम्मेलन गरेको २ दिन बित्न नपाउँदै सोही कार्यालयका ४ बर्षसम्म निमित प्रमुख कारखाना निरिक्षक चलाएका मणीनाथ गोपले फेरी पत्रकार सम्मेलनको आरोजना गरी आफुमाथि लागेको आरोपको खण्डन गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मे�. . .


६ लेन सडकले गति लिएला त ? काम छिटो सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ११ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रानी–विराटनगर–ईटहरी–धरान निर्माण भइरहेको छ लेन सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सडक सम्बन्धि सरोकारवालाहरुसँगको छलफलमा मुख्यमन्त्री राईले ६ लेन सडक लगायत विराट. . .


पुर्वमा छायाङ्कन गरिएको ‘पुरानो बुलेट’मा अनुपको एक्स्ट्रा लुक्स

विराटनगर, ११ पुस । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा नायक अनुपविक्रम शाही फरक लुक्समा आउने भएपछि निर्माण पक्षले शाहीको फस्ट लुक्स सार्वजानिक गरेको हो । पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो �. . .


सुनसरीमा भएकाे सवारी दुर्घटनामा एकजनाकाे मृत्यु

सुनसरी, ११ पुस। सुनसरीमा भएकाे सवारी दुर्घटनामा एकजनाकाे ज्यान गएकाे छ ।  ईनरुवा नगरपालिका-३ मा  पश्चिमबाट  पूर्व तर्फ जादै गरेको को.१२ प. ९५०८ नम्बरको मोटरसाईकल र  सोही दिशा तर्फ जादै गरेको को. १ त. ७८१६ नम्बरको ट्याक्टरमा ठोक्किदा मोटरसाईकल चालक ईनरुवा नगरपालिका-३ बस्ने बर्ष ३० काे संजय पण्डित गम्भीर घ. . .


विराटनगरकाे शंकरपुरमा आफ्नै घरको छतबाट लडेर युवतीको मृत्यु

विराटनगर, ११ पुस। बिराटनगर महानगरपालिका-१ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर १ युवतीको मृत्यु भएको छ । आज दिउँसो  आफ्नै घरको छतमा घाम तापी रहेकी २२ बर्षीया उषा गौतम अचानक भुईमा लड्दा गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागि तत्काल बिराट अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला. . .


इनरुवामा बिहानै मोटरसाइकल दुर्घटना : मोटरसाइकल चालककाे मृत्यु

इनरुवा, ११ पुस। सुनसरी सदरमुकाम इनरुवामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको म. . .


तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

तेह्रथुम, ११ पुस । तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा महिला हिंसा नियन्त्रण सञ्जाल बनाइएको हो । सन्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलाहरुलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको . . .


झापाकाे एउटा गाउँ जहाँ झगडा गर्ने फुर्सद छैन

भद्रपुर, ११ पुस ।  झगडा लिएर पुलिससम्म, वडा कार्यालयमा जानुहुन्छ? झगडाबारे प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै सीमा गणेशले भनिन्, ‘त्यस्तो हुँदैन हाम्रो गाउँमा। कोही रक्सी कतै खाएर आई घरमा अलि बढी हो हल्ला गर्‍यो भने महिलाले सोझै प्रहरीकहाँ लगिदिन्छु भनेपछि आफैं चुप लाग्छन्।’ ०३४ सालमा झापाको हल्दीबा�. . .


लिबियाकाे विदेश मन्त्रालयमा आत्मघाती विस्फोट, कम्तिमा  तीन जनाको मृत्यु

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीस्थित  विदेश मन्त्रालयमा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा  तीन जनाको मृत्यु हुनुका साथै मन्त्रालय भवनमा पनि ठूलो क्षति पुगेको छ ।  यसैगरी करिब १० जना घाइते भएको जनाइएको छ । सुरक्षा स्रोतका अनुसार सो कार्यमा इश्लामिक स्टेट (आइएस)को संलग्नता रहेको अनुमान गरि�. . .


गौरीगञ्जमा पौने नौ करोडको सिंचाइ योजना

झापा, ११ पुस ।  गौरीगञ्ज गाउँपालिका–६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको सिलान्यास गरिएको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले  सोमबार उप–आयोजनाको सिलान्यास गरेका हुन्। सिंचाइ आयोजनाका लागि नेपाल सरकारबाट आठ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ। निर्माण कार्य २०७७ पुसमस�. . .


विराट एक्स्पोमा दर्शकको भिड, राष्ट्रिय कलाकारले दिए दमदार प्रस्तुती

विराटनगर, ११ पुस । मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको पाँचौ दिन साँझसम्म दर्शकको भिड लागेको छ । मंगलवार साँझ मात्र १६ हजार भन्दाबढी टिकट बिक्री भएको आयोजकले जनाएको छ । गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टा. . .


विराट एक्स्पो विवाद : रमपमको प्रचारका लागि क्वालिटीलाई हटाईएको खुलासा

विराटनगर, १० पुस । मोरङ ब्यापार संघले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको ब्यापार मेलामा देखिएको विवाद थप सतहमा आएको छ । सोमबार मात्र क्वालिटी थाईफुड्सले आयोजकको दादागिरी भन्दै स्टल छाडेपछि तरंग आएको थियो । यस बारेमा केही नबोलेको आयोजकले आज भने मुख खोलेको छ । आयोजक संस्था मोरङ ब्यापार संघका वरिष्ठ उपा�. . .