Bivek_OB

उदयपुरमा सवारी दुर्घटनामा परी ८ जना घाईते

उदयपुर, १२ पुस । उदयपुरको मिर्चैया नगरपालिका-२ मिर्चैया कटारी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ८ जना घाईते भएका छन् ।   मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको अनटेस्ट अटो र कटारीबाट मिर्चैया तर्फ आउँदै गरेको स ३ प २२६८ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएकाे हाे । दुर्घटनामा अटोमा सवार ६ जना . . .


बहुविवाह गर्ने जोडी प्रहरीको फन्दामा

अछाम, १२ पुस। अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो ।  प्रेमप्रसादकी श्रीमती जमुना भण्डार�. . .


प्रदेश १ सरकारले विपद व्यवस्थापनका कार्य प्रभावकारी बनाउने, नियमावली बन्दै

विराटनगर, १२ पुस चिसोका कारण मधेश तथा भित्री मधेशमा सित लहरका कारण सर्बसाधारणको ज्यान जाने क्रम पुरानो हैन । हरेक बर्ष सितलहरका कारण धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । त्यस्तै हरेक बर्षायाममा आउने बाढी अनी तराईको मुख्य समस्या डुवानलाई मध्यनजर गर्दै प्रदेश सरकारले पुर्ब तयारी शुरु गरेको छ । प्रद�. . .


बालबालिकाको बिषयमा अन्यौलमा रहेको प्रदेश सरकार, ७ बर्षमा बालमैत्री घोषण होला ?

विराटनगर, १२ पुस । प्रदेश १ लाई सन २०२५ सम्ममा बालमैत्री प्रदेशको रुपमा अगाडी बढाईने भएको छ । सिवीन नेपाल र प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरमा गरेको नेपालको तहगत संरचनामा बाल संरक्षणको सवालमा प्रदेशिक छलफल कार्यक्रममा २०२५सम्ममा प्रदेशका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्दै प्रदेशला. . .


माेरङमा एकैदिन १७ जना फरार ब्यक्ति पक्राउ

विराटनगर, १२ पुस। फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका  नकावजनी चोरी �. . .


विराटनगरकाे रानीबाट अबैध समान बरामद

विराटनगर, १२ पुस। विराटनगर महानगरपलिका-१४ बाट ३ लाख ४६ हजार मुल्य बराबरको अबैध समान बरामद भएको छ ।  ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । गस्तीमा खटिएको प्रहरी टोल. . .


सोलुखुम्बुको महाकुलुङ गाउँपालिका जहाँ गाडी किन्ने रकम छात्रबृतिमा खर्च भयाे

सोलुखुम्बु, १२ पुस।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गाडी खरिद गर्न ६२ लाख रुपैयाँ छुट्यायो । जनप्रतिनिधि विकासतर्फभन्दा सुखसयलमा केन्द्रित हुन थालेको भन्दै मुलुकभर चर्काे आलोचना हुन थालेपछि सो गाउँपालिकाले आफ्नो पूर्ववत् निर्णयमा परिवर्तन गरी बजेट रकमान्तर गरेको छ । गाउँपालिकाले बजेट रकमा�. . .


विराटनगरमा तिन महिनामा सात सिलिण्डर विष्फोट, ग्यास कम्पनीकाे लापरवाही

विराटनगर, १२ पुस । गएको तीन महिनाको समयावधिमा खाना पकाउने सात वटा ग्यास सिलिण्डर विष्फोट भएपछि एलपी ग्यास विक्रेता संघ मोरङले स्थानीय प्रशासनलाई झझक्याएको छ। खाना पकाउने ग्यास सिलिण्डरको विष्फोटनसँगै आगलागी तथा मानवीय क्षति बढ्दै गएको संघको भनाइ छ।   जिल्ला प्रसाशन कार्यालय मोरङमा संघले ग्यास विष�. . .


विराट एक्स्पो मेलामा झगडा गर्ने ४ जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा जारी विराट टे«ड एक्स्पोमा झै झगडा गर्ने ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ व्यापार संघले आयोजना गरेको विराटनगरमा जारी विराट टे«ड एक्पोमा रातको समयमा झगडा गर्ने ४ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मंगलबार राती ८ बजेको समयमा मेला हेर्न गएका विराटनगर ५ ब. . .


अब कर्मचारीकाे दरवन्दी एक लाख ३८ हजार १७८ दरबन्दी कायम

काठमाडौँ, १२ पुस ।  सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार भएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही . . .


भोजपुर पौवादुङमा आगलागी, १० लाख बढीकाे क्षति

भोजपुर, १२ पुस । भोजपुर पौवादुङमा गाउँपालिका–४ बास्तीममा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी हुँदा रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पौडेलको घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । स्थानीय�. . .


शिक्षकले पिट्दा १३ वर्षीय विद्यार्थीको मृत्यु, शिक्षक फरार

बारा,१२ पुस ।  बारामा शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ। पिट्ने शिक्षक फरार छन्। कलैया उपमहानगरपालिका १ स्थित नमूना निमाविमा अध्यनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारका क्रममा मृत्यु भएको खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।  शिक्षक सोनाला�. . .