सोलुखुम्बु, १३ पुस । सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्ममा झरेको छ । चिसोका कारण स्थानीयलाई दैनिक कार्य सञ्चालन गर्न तथा बाहिर निस्कन समेत समस्या भएको स्थानीयवासीले बताएका छन् । सोलुखुम्बु सदरम�. . .
प्रेम देवान/ओवी विराटनगर, १३ पुस । घरबाट स्कुल पढ्न भनेर गएकी विराटनगरकी एक छात्रा भारतको लक्ष्मीपुरामा विरामी अवस्थामा भेटिएकी छिन् । विराटनगरको एक बिद्यालयमा अध्यनरत एक छात्रा १५ दिनसम्म सम्पर्क विहीन भएकी थिईन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया ति किशोरी गत मंसिर २० गतेदेखि परिवारको सम्पर्क बाहि�. . .
विराटनगर, १३ पुस। कर फछ्र्यौट गर्न आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’मा करदाताको सहभागिता न्यून देखिएको छ । विभागले गत जेठदेखि यही पुस मसान्तसम्म छुटमा कर फछ्र्यौट गर्ने अवधि तोक्तै ४ प्रकारका करदातालाई गरेको आह्वानमा न्यून सहभागिता देखिएको हो ।विभागले पहिलो प्रकारमा स्थायी लेखा नम्बर दर्ता नगर. . .
भोजपुर, १३ पुस । ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले शुक्रबार पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ प�. . .
उदयपुर, २३ पुस । उदयपुरको पहाडी क्षेत्रका सर्वसाधारणले बाँस बेचेरै आम्दानी गर्न थालेका छन्। गाउँ गाउँमा पुगेको ग्रामीण सडकले ढुवानी गर्न सजिलो बनाएपछि आम्दानी गर्न थालेका हुन्। घर, टहरा बनाउन र दाउराको रूपमा प्रयोग गरिने बाँस बिक्री गरेर पैसा कमाउन थालेपछि सर्वसाधारणसमेत दङ परेका छन्। ‘पर्खाले प�. . .
विराटनगर, १३ पुस । विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको कारोवार ३३ करोड नाघेको छ । शुक्रवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सहकारीले हालसम्म गरेको प्रगतीको बारेमा जानकारी दिएको हो । सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारीले हालसम्म ३३ करोड १ लाख ६८ हजार ३ सय ७५ रुपैया. . .
विराटनगर, १३ पुस। शहरी विकास मन्त्रालयले धरानको भानुचोक क्षेत्रमा पार्क बनाउन डीपीआर तयार गरेको छ । पर्यटकीय नगरीको रूपमा विकास भइरहेको धरानको मुख्य चोकलाई व्यवस्थित गर्ने गरी नयाँ योजना अघि सारिएको हो । विराटनगरदेखि धरानसम्म मेगा सिटी बनाउने परियोजना अन्तर्गत मन्त्रालयले पार्कको डीपीआर तयार गर�. . .
विराटनगर, १३ पुस । लामो समयदेखि बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरू अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा तस्करी बढ्दै गएको छ । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वकालमा विस्थापित भई बन्द रहेका जिल्लाका विभिन्न ६ ओटा छोटी भन्सार कार्यालयहरू सञ्चालन हुन सकेका छैनन् । ती नाका हुँदै तस्करहरू�. . .
झापा, १३ पुस । झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् । राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाले जनाएक�. . .
काठमाडौं, १३ पुस। फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मनीष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतले सहरी युवकयुवतीको प्रेमलाई उठाएको छ । गीतमा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले आवाज दिएका छन् । संगीत पनि पोखरेलकै रहेको . . .
उदयपुर, १२ पुस । उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ मा रहेकाे कोल्बोटेमा आगलागीमा परी एक बालकको ज्यान गएको छ । बिहीबार बिहानखेतमा रहेको परालको गोठमा आगलागी हुँदा स्थानीय राजु तामाङ्गका ४ वर्षिय छोरा सुमन तामाङ्गको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका प्रमुख तथा डीएसपी ध्रुव कुमा�. . .
विराटनगर, १२ पुस । बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक डिजे नाइट हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो । आयोजकले विराटनगरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी डिसेम्बर . . .