Bivek_OB

इलामको ‘मेची क्षेत्र पर्यटन महोत्सव’मा व्यापार शुन्य !

इलाम, १० पुस। इलाममा यही पुस ५ गतेदेखि शुरुभएको मेची क्षेत्र पर्यटन महोत्सवका स्टलहरुमा व्यापर नभएको व्यपारीहरुले गुनासो गरेका छन् । मेची क्षेत्रको पर्यटन प्रर्वधनको लागि लगाइएको महोत्सव कम रमाइलो मेला ज्यादा जस्तो देखिन थालेको छ । जिल्ला वाहिरका पर्यटकहरुको न्युन उपस्थितिले पनि महोत्सवको सफलताम�. . .


दशगजामा भारतको दादागिरी, विरोधपछि जहदामा निर्माण भएको सडक भारतले भत्कायो

विराटनगर, १० पुस । विराटनगरको मुख्य बजारबाट करिब २० मिनेटको मोटरसाईकल यात्रा पछि पुगिने जहदा गाउँपालिकाको वडा नम्बर १ मा भारतीय पक्षले सोमबार बिहान सडक निर्माणको काम थाल्यो । बिहान करिब ८ बजे देखि शुरु भएको सडक निर्माणको काम शुरुमा त स्थानीयले खासै वास्ता गरेनन् जव डोजर आएर धमाधम सडक निर्माण गर्न थाल�. . .


सामाजिक विकास मन्त्री मन्त्रालयमै बस्न सक्लान् त ? बजेट कार्यान्वयन भन्दै कतै नजाने घोषणा

विराटनगर, १० पुस । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो ५ महिनामा २७ दशमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ । आज विराटनगरमा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पछिल्लो ५ महिनामा भएको प्रगतीको बिषयमा जानकारी दिँदै ३ अर्ब ६८ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयमा ५ महिन�. . .


सुनसरीमा मोटरसाईकल र स्कुटर ठोक्किँदा १ को मृत्यु 

सुनसरी, १० पुस। सुनसरीको कोशी गाउँपालिका-८ तिनकुने चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।  पश्चिम बाट पूर्व तर्फ आईरहेको को ११ प ९८६६ नम्बरको स्कुटर र पूर्व बाट पश्चिम तर्फ गईरहेको  को ३६ प ६८०२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा स्कुटर चालक बराह नगरपालिका- ५ कालाबंञ्जर�. . .


ईलाममा प्रेमकाे रुखबाट लडेर मृत्यु

इलाम, १० पुस ।  इलाममा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर १ का प्रेमबहादुर राईको रुखबाट लडेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार चापको रुखमा चडेर घाँस झार्ने क्रममा राई रुखबाट लडेर गम्भीर घाइते भएका थिए । उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा राई�. . .


विराटनगरमा जारी विराट एक्स्पाेमा उपभोक्ताको भिड बढ्दाे

विराटनगर, १० पुस । विराटनगरमा जारी एक्सपोमा आप उपभोक्ताको चाप बढदै गएको छ । घरेलु उपयोगका सामाग्रिदेखि, कृषि, सुचना प्रबिधि र विलाशिताका सामाग्रीहरु एकैस्थानमा प्रर्दशन र विक्रीका लागि राखिएपछि एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको हो । दैनिकरुपमा मेलामा सरसामान खरीदगर्ने र अवलोकन गर्ने उपभोक्ताक�. . .


सरुवामा परेका उपसचिवको आक्रोशः मेरो घरमा साइकल छैन असिस्टेन्टको कार कहाँबाट आयो ?

विराटनगर, १० पुस ।  श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सीप विकास कार्यालय इटहरीमा सरुवा भएपछि पत्रकार नै सम्मेलन गरेर उनले आफूलाई घुस्याहा चरित्र भएकाहरुको प्रभावमा परेर सरुवा गरिएको आरोप लगाए । ‘घुस खान न�. . .


 मोरङको जहदाकाे दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !

विराटनगर, १० पुस । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।भारत विहार राज्य�. . .


विराट मेडिकल कलेजको चौथो बार्षिक उत्सव : कर्मचारीलाई सम्मान

विराटनगर, १० पुस। मोरङको टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलले आफनो चौथो बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । चौथो बार्षिकोत्सवका अवसरमा हस्पिटलले आफना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो । यस्तै हस्पिटलले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । बार्षिकोत्�. . .


ईटहरीमा भ्रष्टाचार विरुद्ध युवाहरुको मत सर्भेक्षण

ईटहरी, १० पुस । मुलुकमा वढी रहेको भष्ट्राचार नियन्त्रणका लागि युवाहरुले भूमिका निर्वाह गर्नु पर्नेमा सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । युवा विकास केन्द्र इटहरीको संयोजनमा भ्रष्टाचार नियन्त्रणका विषयमा सचेतना अभियान अन्र्तगत रेयुकाई चौतारीमा आयोजित कार्यक्रममा भ्�. . .


पथरीशनिश्चरेका विद्यार्थीलाई लागूऔषध दुर्ब्यसन न्युनिकरणका लागि जनचेतना

पथरी, १० पुस । मोरङको उर्लावारीस्थित युनिभर्सल युथ ग्रुपले पथरीशनिश्चरेका विद्यार्थीलाई लागूऔषध दुव्र्यसन सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पथरीको प्रस्तावित रंगशालामा भएको कार्यक्रममा दुव्र्यसनले युवा पुस्तामा नराम्रो असर पारेको उल्लेख गर्दै जनचेतनामुलक नाटक समेत प्रदर्शन गर�. . .


अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा राज्यले ध्यान दिन आग्रह

विराटनगर, १० पुस । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा राज्यले ध्यान दिनुपर्नेमा आज विराटनगरमा आयोजित अन्तरक्रियाका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताले अपांगता भएका व्यक्तिको जीविकोपार्जमा सहयोग ग�. . .