Bivek_OB

आयल निगम प्रमुखको लाचारीपुर्ण काम : ट्रेड युनियनका अध्यक्ष आउँदा काम नै ठप्प

विराटनगर, ४ पुस । नेपाल आयल निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष आउँदा बुधवार दिनभर नेपाल आयल निगम प्रदेश कार्यालयमा ईन्धन झार्ने र पठाउने काम दिनभर ठप्प भएको छ । निगम ट्रेड युनियनका अध्यक्ष देबी न्यौपाने आयल निगमका बोर्ड सदस्य समेत हुन् । उनी आउँदा कर्मचारी सहित कार्यालयका प्रमुख दिनेश कुमार यादव सह. . .


बुढीगंगा गाउँपालिकामा हुने युवा सम्मेलनको तयारी अन्तिम चरणमा, ५ सय युवा सहभागी हुने

विराटनगर, ४ पुस । वुढीगंगा गाउँपालिकामा हुन लागेको गाउँपालिका स्तरिय युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार नेमुवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था जनजागृति युवा क्लबका अध्यक्ष मकर बुढाथोकीले युवा सहभागिता मुलक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सम्म�. . .


झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा, मदन भण्डारीको मृत्युसँगै खुसी हराएको त्याे क्षण

विराटनगर, ४ पुस । विगत केही दिन देखि झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा लाग्दै छ । कोही भाषण गर्दै गरेका अनी कोही आफ्ना भाषणमा क्रान्ती र राजसंस्था ढाल्ने कुरा गर्दै गर्दा कतै गोली चल्छ कतै भागदौड मच्चीन्छ । अनी बर्बरिकको समर्थनमा सबै एक ठाउँमा उभिन्छन् । हरेक सुख दुखमा साथ दिने देखि राजनीति क्रान�. . .


घरमै पालेको कुकुरले शिशुको लिङ्ग खाएपछि‍….

मकवानपुर । गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या आइपरेको छ । बच्चाला�. . .


केरावारीकाे जंगलबाट दुई थान बन्दुक बरामद‍

विराटनगर, ४ पुस ।  मोरङको केरावारी गाउँपालिकाबाट प्रहरीले लोड गरिएका दुईवटा भरुवा बन्दुक बरामद गरेको छ। केरावारी ८ स्थित आमजुङी जंगलबाट इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको टोलीले टोलीले मंगलबार साँझ बन्दुक बरामद गरेको हो।मोटरसाइकलमा खोलाको गस्ती गरिरहेको प्रहरी �. . .


जेल जानुपर्नेहरू खुलेआम अदालतमा, प्रहरीले समातेन

विराटनगर, ४ पुस । नेपाली नागरिकता लिएको कसुरमा मुद्दा चलाइएका भारतीय नागरिक नरेशकुमार साह सोमबार जिल्ला अदालत मोरङ परिसरमा देखापरे। प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको छ। फैसला आउने दिन अदालत पुगे पनि उनी पक्राउ परेनन्। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सोमबारै उनलाई दुई. . .


धनकुटा डाँडाबजारकाे ध्वजे डाँडाबाट पनि प्याराग्लाइडिङकाे सफल परीक्षण

धनकुटा, ४ पुस । साहसिक खेल प्याराग्लाइडिङलाई सरकारले पोखरापछि पूर्वमा पनि एयर स्पेशका लागि अनुमति दिएसँगै उडान केन्द्र थपिँदै गएका छन् । धनकुटाको साँगुरी गाउँपालिकाको डाँडाबजारस्थित ध्वजे डाँडाबाट पनि प्याराग्लाइडिङ सफल परीक्षण गरिएसँगै पूर्वमा ८ उडान केन्द्र पुगेका छन् । यसअघि धरानका ६ स्थान र उ�. . .


किन दायर गर्याे बूढीगंगा गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा

विराटनगर, ४ पुस ।   मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएको उल्लेख गर्दै गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा दायर गरेको छ । संघले सोमवार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको हो । ‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटकपटक कानून नै न. . .


फेरि घट्याे पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ

काठमाडौं, ४ पुस ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।मंगलबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हाे । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ । भारतीय आयल कर्प�. . .


विराटनगर भन्सारको राजस्व सङ्कलन ५ महीनामा १६ अर्ब

विराटनगर,४ पुस । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ५ महीनामा १६ अर्ब ४० करोड ५२ लाख राजस्व संकलन गरेको छ । यो राजस्व संकलनको लक्ष्यभन्दा ४४ दशमलव ८८ प्रतिशत बढी हो । यस अवधिका लागि राजस्व संकलनको लक्ष्य १६ अर्ब १६ करोड २१ लाख थियो । प्रमुख भन्सार अधिकृत मीमांश अधिकारीका अनुसार गत आर्थिक वर्ष. . .


बिहे गर्न लगेर प्रेमिकाको घाँटी रेटेपछि…

तेह्रथुम, ३ पुस । तेह्रथुमको छथर गाउँपालिका–१, मार्गापोखरी नजिकै प्रेमिकालाई खुकुरीले घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई मंगलबार दिउँसो लुमुघाटबाट पक्राउ गरेको हो । भण्डारीले प्रेमिका छथर गा. . .


मन्त्री लालबाबु पण्डित कर्मचारी समायोजन बारे बुझ्न ६ सदस्य टोली सहित दिल्ली पुगे

विराटनगर, ३ पुस । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली संघीयता पछि  कर्मचारी समायोजको अबस्था बुझ्न भारत पुगेको छ । ६ सदस्य टोली सहित भारत पुगेका मन्त्री पण्डित सहित सामान्य प्रशासन मन्त्रालयका सह सहिवको टोलीले आज भारतीय सामान्य प्रशासन मन्त्री डा.जित�. . .