विराटनगर, २४ मंसिर । मोरङ जिल्लालाई यहि डिसेम्बर महिना भित्र खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । मोरङका विभिन्न १७ स्थानीय तहमध्ये १२ वटा खुल्ला दिसामुक्त भइसकेका छन भने बांकी रहेका ५ वटा स्थानीय तह समेत छिट्टै घोषणा प्रक्रियामा छन । मोरङको २ लाख २ हजार ८ सय २० घरधुरीमध्ये ९९ प्रतिशत घरपरिवारले चर्प. . .
काठमाडौं, २४ मङ्सिर ।भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदे�. . .
काठमाडौं, २४ मङ्सिर। मुलुकमा संघीयता लागु भएको ३ बर्ष पछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ । सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको हो । राष्ट्रपतिले सो अध्यादेश आ. . .
उदयपुर, २४ मङ्सिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको मैनामैनीमा ‘प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५’ आगामी पुस १ गतेदेखि हुने भएको छ । पहिलोपटक आयोजना गरिने महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तु, अग्र्यानिक कृषि उत्पादन, पर्यटनसम्बन्धी वि�. . .
विराटनगर, २४ मङ्सिर । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान . . .
विराटनगर, २४ मंसिर । विराटनगरका एक सुन ब्यापारी ग्राहक र बैंकको करोडौँ रुपैयाँ ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चोकमा सुन पसल संचालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौँ रुपैयाँ ऋण लिएर भागेका हुन् । तीनवटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्बसाधारण र ब्यापारीको करिब १५ करोड रुपैयाँ . . .
सोलुखुम्बु, २३ मंसिर। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ राईडाँडा भन्ने स्थानमा आईतवार बोलेरो जिप दुर्घटनामा परि जिपका चालक गम्भीर घाइते भएका छन् । बिहान भित्री सडक खण्ड अन्तर्गत सल्यानबाट सल्लेरी चल्ने ना.१ ज. ३६६० नम्बरको बलेरो जिप यात्रु लिनको लागि राई डाँडा जाने क्रममा कच्ची सडक खण्डको घुमाउ. . .
विराटनगर, २३ मङ्सिर । एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार�. . .
संखुवासभा, २३ मंसिर । संखुवासभाको खाँदबारी नगरपालिका-६ काे मयम भन्ने स्थानमा आइतवार अवैध गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा सोही ठाउँ की स्वर्गीय टंकमान राईको श्रीमती बर्ष ३७ की फुलमाया राईलाई पक्राउ गरिएको ज. . .
काठमाडौ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोजको आयोजना गरेका छन् । राजधानीको होटल याक एण्ड यतिमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् । प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको रात्रीभोजमा सातवटै प्रदेशका म�. . .
सोलुखुम्बु, २३मंसिर । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ थुक्ला भन्ने स्थानमा आईतवार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । गत मंसिर १६ गते भ्रमणको शिलसिलामा रामबेलर्स नेपाल ट्रेकिङ ऐण्ड एड्भेन्चर प्रा.लि. नेपालगंज बाँके मार्फत सोलुखुम्बु आएका बर्ष ३० को भारतीय नागरिक रविकान्त मिश्रको म�. . .
विराटनगर, २३ मंसिर । विराटनगर १० मा रहेको अर्किड कलेजमा अध्ययनरत विद्यार्थीलाई साइबर अपराध,मानव तस्करी तथा लागूऔषध दुव्र्यसन सम्बन्धमा एक दिने प्रशिक्षण दिएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका सई प्रविण भट्टराईले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषधको परिभाषा, प्रकार, लागु औषध . . .