Bivek_OB

विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा, ३० करोड बढीको कारोवार हुने

विराटनगर, २६ मंसिर । विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी . . .


नेकपा मोरङको सचिबमा भट्टराईको दाबी

विराटनगर, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको सचिबमा दिपक भट्टराईले दाबी गरेका छन् । तत्कालिन एमाले र माओवादीबीचको एकतासँगै मोरङमा एमालेले अध्यक्ष र माओवादीले सचिब पदसहित ६०÷ ४० को भागवण्डा कार्यदलले टुंगो लगाएको थियो । सोही भागबण्डा अनुसार भट्टराइले सचिब पदको लागि दाबी गरेका हुन् । यस �. . .


दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनु पर्ने

विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन् । राजपाले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताए । ऐतिहासिक, सांस्कृतिक हिसावले . . .


विराटनगरमा पत्रकारको राष्ट्रिय सम्मेलनको तयारी तिब्र, विषयगत समिति गठन

विराटनगर, २५ मंसिर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आगामी पुस ४ र ५ गते विराटनगरमा हुने राष्ट्रिय सम्मेलन व्यवस्थित र भव्यताको साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन भएको छ । विराटनगरमा मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले राष्ट्रिय सम्मेलन सफल गर्न विभिन्न उपसमिति गठन गरेको महास. . .


‘द भ्वाईस अफ नेपाल’ का फाइनलिस्ट विराटनगरका सृजयको झोलाको रहस्य अनि बाल्यकाल…

प्रेम देवान विराटनगर, २५ मङ्सिर । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् । विराटनगरका सृजयसँगै फाईनलमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी, टिम अभया सुब्बाबाट कुश�. . .


विराटनगरमा आयोजना हुन लागेका ‘क्यान ईन्फोटेक मेला २०१९’ मा स्पोन्सर बुकिङ्ग धमाधम

प्रेम देवान विराटनगर २५ मंसिर । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित विराटनगरमा आयोजना हुन लागेको क्यान इन्फोटेक मेलामा स्पोन्सर बुकिङ्ग जारी रहेको छ । कम्युटर एसोसिएसन महासंघका (क्यान) मोरङ शाखाले आगामी पुस १९ गतेदेखि २३ गते सम्म आयोजना गर्न लागेको ईन्फो�. . .


विराटनगरमा सुस्त मनस्थिती भएकी युवतीमाथि छिमेकीद्वारा बलात्कार (भिडियाे रिपाेर्ट)

प्रेम देवान/ओवी विराटनगर, २४मंसिर । विराटनगरमा एक सुष्त मनस्थिती भएकी युवतीमाथि आफ्नै छिमेकीद्धारा बलात्कार भएको घटना सार्बजनिक भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगरमा भने एक युवतीमाथि आफ्नै छिमेकीले बलात्कार गरेको खुलासा भएको हो । घटना केही समय आगाडी भए पनि उक्त घटना स�. . .


अन्तराष्ट्रिय मानव अधिकार दिवसमा विराटनगरका दुई अधिकारकर्मी सम्मानित

विराटनगर, २४ मंसिर । विराटनगरमा मानव अधिकारको क्षेत्रमा काम गर्ने २ जना मानवअधिकारकर्मी सम्मानित भएका छन् । ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अबसरमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार सञ्जाल, विराटनगर महानगरपालिका लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै मानवअधिकार रक्षक सञ्जाल पुर. . .


महेन्द्र मोरङमा अनेरास्ववियुुको रक्तदान

विराटनगर, २४ मङ्सिर । सहिद फडिन्द्र, देवेन्द्र स्मृतिको अवसरमा आज विराटनगरको महेन्द्र मोरङमा भएको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको रक्तादनमा कार्यक्रममा बिद्यार्थीहरुले रक्तदान गरेका थिए । सोही अवसरमा करिब पाँचसय बिद�. . .


ईटहरी अाउँदा रात्री वसमा बेहाेस पारेर लुटिएका युवा विराटनगर बसपार्कमा अचेत भेटिए

विराटनगर, २४ मङ्सिर ।  वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ । दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी ३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका छन् । शनिबार बिहान ८ बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्ल�. . .


रातीको समयमा डकैती गर्न आएका ब्यक्ति सुनसरीमा प्रहरीको गोलीबाट यसरी मारिए

विराटनगर, २४ मंसिर । सुनसरीको कोशी गाउपालिका ७ मा प्रहरीको गोली लागेर डाका समहको एकजनाको ज्यान गएको छ । गाउँपालिकाको मुसहरी टोलीमा डकैती गर्न आएका समुहमाथि प्रहरीले गोली प्रहार गरेको हो । गएराती १० बजे ५–६ जनाको समुहमा आएका ब्यक्तिहरुको समुहले गस्तीमा रहेको नेपाल प्रहरीको टोलीमाथि गोली प्रहार गर्न �. . .


विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगे

ताप्लेजुङ, २४ मङ्सिर  । भौगोलिक रूपले विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा सवारीसाधन पुगेसँगै यहाँका ९ ओटै स्थानीय तहका नागरिक सवारीसाधनबाट नै ओहोरदोहोर गर्न सक्ने भएका छन् । फुङलिङ नगरपालिका–९, हाङ्देवा हुँदै तमोर नदी तारेर मिक्वाखोला–२ को थुम्वा. . .