काठमाडौं, २२ मङ्सिर। ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् । उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनी टप १२ पर्दा भारत र चीनका सुन्दरी भने टप १२ पर्न सफल भएनन् । उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।. . .
विराटनगर, २२ मंसिर । प्याब्सन मोरङले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई सम्मान गरेको छ । १४ आंै जिल्ला अधिवेशनको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्याब्सन मोरङले ५ जना व्यक्तिलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय मीनकुमार �. . .
विराटनगर, २२ मंसिर । विद्यालयस्तर देखि नै बालबालिकालाई नैतिक शिक्षाको आबस्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा आयोजित शिक्षककालागि नैतिक शिक्षा सम्बन्धि तालिमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । भारतको रामकृष्ण मिसन कलकत्ताबाट आएका प्रचार�. . .
काठमाडौँ, २२ मंसिर । बडो चाख अनि दर्शकको बेजोड साथका साथ द भ्वाइस अफ नेपाल एउटा विशुद्ध सांगितिक रियालीटी शोका रुपमा अघि बढिरहेको छ । विगतका केहि एपीसोडबाट भ्वाइस अफ नेपालले आफ्नो फेसबुक पेज मार्फत एउटा बिशेष प्रश्न सोधेर सही उत्तर दिने बिजेतालाई एउटा गीतार प्रदान गर्दै आएको छ । यसपालाको द भ्वाइस अफ न. . .
विराटनगर, २२ मङ्सिर । विराटनगरको मुख्य बजार ट्राफिक चौकको उत्तरपट्टि आन्तरिक राजस्व कार्यालय अगाडि न्यू यज्ञ स्टोर छ । स्टोरमा झोला लगायतका कपडा किन्न पाइन्छ । पसलमा भेटिन्छिन् सावित्रा रेग्मी । सावित्रा १ नम्बर प्रदेशकी प्रदेशसभा सदस्य पनि हुन् । संसद बैठक नभएको र अन्य महत्त्वपूर्ण काम नभएको दिन . . .
काठमाडौं, २२ मङ्सिर । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए। बरालले नेपा. . .
दमक (झापा), २२ मङ्सिर । धिमाल दमक नगरको पहिलो मानव बस्ती बसाल्ने जाति हो। विभिन्न अध्ययन र अनुसन्धानलाई आधार मान्दै दमक नगरपालिकाको पहिलो नगरसभाले धिमाल जातिलाई यहाँको पहिलो नागरिक पनि घोषणा गरेको छ तर पहिलो नागरिक घोषणा गरिएकै नगरभित्र यो समुदायको संस्कृति संग्रहालयमा सीमित हुने अवस्थामा पुगेको छ।�. . .
सुनसरी, २२ मङ्सि । सुनसरीको साहेबगञ्ज नाका । सिमानामै जोडिएको छ भारतीय बजार पथ्थरदेबा । पथ्थरदेबाबाट नजिकै छ भारतको बथनाह शहर । जहाँबाट दैनिकजसो ठूलो मात्रामा सरसामान नेपाल भित्रिन्छन् । सुनसरीका पूर्वीदक्षिणी भेगका नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोगका सरसामान मात्रै होइन यस नाकाबाट दुहवी र इटह�. . .
पाँचथर,२२ मङ्सिर । फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ । नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ । अहिलेसम्�. . .
विराटनगर. २२ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काठमाडौंमा भर्खरै सम्पन्न एसिया प्यासिफिक समिटपछि देश अर्कै मोडतिर गएको देखिएको टिप्पणी गरेका छन्। एसिया प्यासिफिक समिटले समस्त मुलुक र मुलुकवासीको शिर निहुरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले यसले परराष्ट्र माम. . .
ताप्लेजुङ, २१ मंसिर। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् । ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ पुगेका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोड�. . .
विराटनगर, २१ मंसिर । महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित नेपालमै विराटनगरमा दोश्रोपटक क्रिकेट प्रशिक्षणको आयोजना हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा मंसिर २२ देखि पौष २ गते सम्म १० दिन विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा विरानगर क्रिकेट क्याम्प आयोजना हुन लागेको हो । क्याम्पम. . .