धरान, मङ्सिर । धरान –१७ रेल्वे स्थिर रहेको शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिना देखि डाक्टर बिहीन भएको छ । हाल एक जना मेडिकल अफिसरको पद रिक्त हुँदा त्यहाँ उपचारमा जाने बिरामीले उपचार हुन सकिरहेका छैनन् । गत असार महिनामा प्रर्वद्धन केन्द्रमा एक जना एम.बि.बि एस डाक्टर कार्यरत रहेका थिए । तर हाल केन�. . .
विराटनगर, २३ मंसिर । राष्ट्रिय सौन्र्दयकलाकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले पिकनिक कार्यक्रम आयोजना गरेको छ । विराटनगर भित्र छरिएर रहेका सौन्र्दय कलाकर्मीहरुलाई एक जुट बनाउने उद्देश्यले पिकनिक आयोजना गरिएको नगर कमिटीले जनाएको छ । हाल विराटनगरमा ८० जना बढी व्यावसायिक रुपमा सौन्र्दयकलाकर�. . .
विराटनगर, २३ मंसिर । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको सार्बजनिक माध्यामिक बिद्यालयमा किशोर किशोरीको भिड थियो । कोही आफ् भन्दा ठुलालाई सिकाउँदै गरेका अनी कोही आफु सरहका साथिहरुलाई आफुमा परेका समस्याको बारेमा सुनाउँदै थिए । शनिवार भएको यो क्रम करिब ४ घण्टासम्म चल्यो । अभिभावकहरु बालबालिका�. . .
ईलाम, २३ मंसिर । ईलामको सुर्योदय नगरपालिका-७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका कर्मचारी बर्ष ४५ को उदयमान चौधरीकाे मृत्यु भएकाे हाे । खान�. . .
विराटनगर, २३ मंसिर । रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश साह रौनियार चयन भएका छन् । समाजको विराटनगरमा सम्पन्न भएको ८ औं वार्षिक साधारण सभाबाट रामनरेश सर्वसम्मत रुपमा अध्यक्षमा तेस्रो पटक चयन हुनुभएको हो । १७ सदस्यीय नयां कार्यसमितिको उपाध्यक्षमा अवधनारायण साह, सरस्वती देवी रौनियार,. . .
विराटनगर, २३ मंसिर। प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङता भएका व्यक्तिहरुको हितमा प्रदेश सरकारले विशेष निति ल्याउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालको विराटनगरमा आयोजित २२ औं बार्षिक सभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बहिराहरुका साथै अपाङता भएका ब्यक्त�. . .
विराटनगर, २४ मंसिर । संघीय सरकाररमा देखिएको असहजताका कारण सोको प्रभाव प्रदेशमा समेत देखा परेको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताएका छन् । संक्रमणकालीन अवस्थाबाट पार पाउन नसक्दा नयाँ नीति र नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन कठिनाई भएको बताउँदै मन्त्री घिमिरेले प्रदेश स�. . .
इलाम, २३ मङ्सिर । इलामको फाकफोकथुम गाँउपालिका–४ फुएतप्पामा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। रबीबाट फुएतप्पा तर्फ आउँदै गरेको मे १ प १४३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय ८३ वर्षीय बिर्खबहादुर मग्रान्तीको मृत्यु भएको हो। साँझ ६ बजेको समयमा मोटरसाइकलले ठक्कर दिएपछि स्थानिय प्राथमिक �. . .
तेह्रथुम, २३ मङ्सिर । यस वर्ष अदुवाले राम्रो मूल्य पाउँदा किसान हर्षित भएका छन्। अदुवाको पहिलो सिजन मानिने मंसिर महिनामा प्रतिकेजी ५० रुपैयाँसम्ममा किनबेच हुन थालेपछि किसानमा खुसियाली छाएको छ। गत वर्ष अदुवा नबिकेर बारीमै कुहिएको थियो। अदुवा सहजरूपमा बिक्री हुन थालेपछि खुसी लागेको अदुवा किसान बताउ. . .
काठमाडाैँ,२३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभाग�. . .
विराटनगर, २३ मङ्सिर । निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् । १४ औं अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी सुनिल पौडेललाइ ४० मतान्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । गएराती भएको निर्वाचनको मत गणना पछि बस्नेतले १ सय २१ मत प्राप्त ग�. . .
शोभा बजगाई नोभेम्बर २५ देखि १० डिसेम्वरसम्मको १६ दिनलाई महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियानको रुपमा मनाइन्छ । यसलाइ विश्वभर मनाउदै आएको २७ बर्ष भईसकेको छ । यस वर्ष पनि “लैङ्गिक हिंसा र दुव्यवहारःछैन हामीलाई स्विकार” भन्ने राष्ट्रिय नाराका साथ देशव्यापि रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दि�. . .