प्रेम देवान विराटनगर २६ मंसिर । स्वर्गिय जन नेता मदन भण्डारी को जिवनीमा आधारित नाटक बरबरिक नामक नाटक मंचन हुने भएको छ । झोराहाट नाट्य समुहले भोलीदेखि झोराहाट थ्रियटरमा मंचन गर्ने जनाएको छ । मंसिर २७ गतेदेखि आगामी पुष २ गते सम्म नाटक मञ्चन गरिने झोराहाट नाट्ण् समुहका भरत गुरागाईले जानकारी दिनुभयो । न�. . .
विराटनगर २६ मंसिर । स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै सबैभन्दा बढी कर तिर्न सफल नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मालाई मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ । पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट डा.शर्मालाई सम्मान गरि. . .
विराटनगर २६ मंसिर । विराटनगर ९ मा रहेको भानु कलेजमा अध्ययनरत विद्यार्थीलाई वातावरणीय न्याय सम्बन्धीत एक दिने सचेतनामुलक अभिमुखीकरण दिईएको छ । कार्यक्रममा नेपाल बार एशोसिएसन वातावरण कानुन समितीका सम्योजक अधिवक्ता पदमबहादुर श्रेष्ठले अहिले भइरहेको प्रदुषण र यसले मानीसको स्वस्थ्य तथा वातावरणमा पर�. . .
प्रेम देवान विराटनगर २६ मंसिर । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय झापाले सकुशल उद्दार गर्न सफल भएको छ । ७ वर्षीय बालक महफुज आलम गत मंसिर गते २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै झापा प्रहरीले बालकको सक�. . .
बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको सेनाको सरकारले राजनीतिक पार्टीहरूमाथि चुनावी अभियानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आगामी फेब्रुअरी २४ मा हुन गइरहेको निर्वाचनअघि यस्तो निर्णय आएको हो । ४ वर्षअघि थाइल्याण्डको सेनाले निर्वाचित सरकारलाई हटाउँदै ‘कू’ गरेको थियो । सेनाले थाइल्याण्. . .
उदयपुर, २६ मङ्सिर । उदयपुरको कटारी नगरपालिका–१४, घुर्मीमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ। ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा३ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो। मृतक करिब ४५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। मृतक व्यक्तिले मागेर जिविका चलाउँदै आएको स्थानीयले ज�. . .
विराटनगर, २६ मङ्सिर। धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका–८ का ३५ वर्षीय भीमकुमार राईको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो। उनी आफैंले बोकेको बन्दुक सोमबार साँझ चुहाडे खोला नजिकै पड्किएको थियो। राई मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर . . .
विराटनगर, २६ मंसिर । विगत लामो समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले एक कार्यक्रम गरेर गरीव तथा विपन्न बालाबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विपन्न बालबालिकाहरुलाई झोला तथा स्टेशनरी सामग्रीवितरण गरेको हो । स्थानीय कविर माविका ८५ जना गरिव तथा विपन. . .
विराटनगर, २६ मंसिर । विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी . . .
विराटनगर, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको सचिबमा दिपक भट्टराईले दाबी गरेका छन् । तत्कालिन एमाले र माओवादीबीचको एकतासँगै मोरङमा एमालेले अध्यक्ष र माओवादीले सचिब पदसहित ६०÷ ४० को भागवण्डा कार्यदलले टुंगो लगाएको थियो । सोही भागबण्डा अनुसार भट्टराइले सचिब पदको लागि दाबी गरेका हुन् । यस �. . .
विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन् । राजपाले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताए । ऐतिहासिक, सांस्कृतिक हिसावले . . .
विराटनगर, २५ मंसिर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आगामी पुस ४ र ५ गते विराटनगरमा हुने राष्ट्रिय सम्मेलन व्यवस्थित र भव्यताको साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन भएको छ । विराटनगरमा मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले राष्ट्रिय सम्मेलन सफल गर्न विभिन्न उपसमिति गठन गरेको महास. . .