Bivek_OB

प्रदेश १ सरकार विस्तार हुँदै, महिलाको प्रतिनिधित्व हुने – मुख्यमन्त्री राई

विराटनगर, १७ मङ्सिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताए। विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनेको बताए। उनले कामको चापको हिस�. . .


खोटाङका सामुदायिक विद्यालय र विराटनगरकाे माेर्डनएरा विच मितेरी साइनो

खोटाङ,१७ मङ्सिर । खोटाङ सामुदायिक विद्यालय र मोरङका निजी विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपामा रहेको जालपा मावि र विराटनगर महानगरपालिका–३, मा रहेको मोडर्न एरा इंलिसबोर्डिङ स्कुलबीचमा सोमबार मितेरी साइनो स्थापित गरिएको हो । पारस्परिकरुपमा श�. . .


चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई प्रतिनिधिसभाका सभामुख महराकाे आग्रह

विराटनगर,१७ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानून बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । सभामुख महराले ढिलोमा पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरे ।विराटनगर विमानस्थलमा सोमबार स्थानीय �. . .


नेवि संघ ईकाई समिति महेन्द्र मोरङमा २१ जना सदस्य थपिए

विराटनगर, १७ मंसिर । नेपाल विद्यार्थी संघ ईकाई समिति महेन्द्र मोरङले २१ सदस्य कमिटि विस्तार गरेको छ । नेपाल विद्यार्थी संघ ईकाइ समिति विराटनगरले आईतबार एक कार्यक्रम विच कमिटिलाई थप विस्तार गर्न सदस्यहरु पथ गरेको हो । महेन्द्र मोरङ ने.वि.सघ इकाई सभापति जसवन्त पौडेलको अध्यक्षतामा थप २१ सदस्य कमिटि विस्�. . .


विराटनगरको बाल आश्रमका बालबलिकाको यस्तो प्रतिभा

विराटनगर, १७ मंसिर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनका बालबालिकाले आफू भित्र भएका प्रतिभा देखाएका छन् । मञ्जिना मुभिज क्रिएशन र मिस नेवाः कोशीले आयोजना गरेको लिटिल च्याम्स प्रतियोगितामा बालबालिकाहरुले आफू भित्र लुकेको प्रतिभालाई अजागर गरेका हुन् । लिटिल च्याम्स प्रतियोगितामा बाल सेवा. . .


धरानमा कुहिएको अवस्थामा शव फेला

धरान १७ मंसिर। सुनसरीको धरान–१७ स्थित उदय सामुदायिक वन भित्र कुहिएको अवस्थामा एक व्यक्तीको शव फेला परेको छ । धरान–५ सेउतीपुल नजिकैका बखत बहादुर रामदामको कुहिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन । करिव २ महिनादेखि उक्त स्थानमा रामदामको शव र�. . .


अपांगता दिवस बिशेष : झाेराहाटका सरोजकाे हातखुट्टा चल्दैन- राम्ररी बाेल्दैनन्, पढाएको सुनेकै भरमा जान्दछन्

विराटनगर, १७ मंसिर । कक्षा ३ मा अध्यनरत सरोज सरदार एक यस्ता बालक हुन जो पर्ढाइमा निकै नै तेज छन् । उनको दैनिकी अरुको भन्दा फरक छ । तर उनको न हात चल्छ न खुट्टा नै । उनलाई हरेक दिन आफ्ना साथिहरुले झोराहाटमा रहेको रबी आधारभुत बिद्यालयमा ल्याएर छाड्छन् । उनि लेख्न पनि सक्दैनन्, न बोल्न नै सक्छन उनि सुनेकै भरमा �. . .


अाज २७ औं विश्व अपांगता दिवस मनाइँदै

काठमाडौं, १७ मङ्सिर ।  सोमबार २७ औं विश्व अपांगता दिवस मनाइँदैछ छ । अपांगता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा पाँच सय संस्था सक्रिय छन् तर अपांगता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् । समाज कल्याण परिषद्का अनुसार अपांगताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्र�. . .


सिण्डिकेट :विराटनगरमा रहेको पुर्ब नेपाल यातायात समितिका ५६ जना कर्मचारी अन्यायमा

बिराटनगर, १७ मंसिर । सरकारले यातायात क्षेत्रको सेण्डिकेट खारेज गरेपनि त्यसको उचित व्यवस्थापन नगर्दा वर्षौदेखि सोही क्षेत्रमा काम गर्दै आएका कर्मचारीको बिचल्ली भएको छ । सरकारले गत साउनदेखि यातायात क्षेत्रक सिण्डिकेट खारेज गरेपनि सम्पत्ती र कामदार कर्मचारीहरुको दायित्व ख्याल नगर्दा पूर्व नेपाल या. . .


मोरङको ईटहरामा अनौठो सर्प भेटियो, सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङ (इटहरा)१७ मंसिर । मोरङको ईटहरामा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्नेको भिड लागेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयले नागदेवताको �. . .


‘१ नम्बर प्रदेशको र राजधानी नाम हिउँदे अधिवेशनले टुङ्ग्याउँछ’

खोटाङ, १७ मङ्सिर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनमार्फत टुङ्ग्याइने बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री घिमिरेले आज पुष्पलाल स्मृति भवन दिक्तेलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँ�. . .


बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि…

खाेटाङ, १७ मङ्सिर। । बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्। मकै बाली जोगाउन भने झनै समस्या पर्छ। गाउँमा मकै पाक्ने समयमा लिएर बाँदर लखेट्न बाध्य हुन्छन् । बाँदरले बस�. . .