Bivek_OB

झापामा लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

झापा,  १९ मंसिर। झापाको मेचीनगर नगरपालिका-६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका-७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ बस्ने बर्ष २३ को जनक सुन्दासलाई. . .


विराटनगरका विद्यालय प्राङगणः राजनितीक दलको अखडा अनि प्रेमकाे अड्डा (भिडियाे रिपाेर्ट)

प्रेम देवान विराटनगर, १९ मंसिर । विराटनगर १० सन्सारी माईस्थानमा रहेको एउटा सरकारी विद्यालय छ । आज भन्दा ६३ बर्ष अगाडी स्थपना भएको विद्यालय परिसरमा प्रेम गर्ने जोडीदेखि राजनीति दलको भेला हुने थलो बनेको छ । विस २०१२ सालमा स्थापना भएको भानु मोरङ आधारभुत विद्यालयमा पछिल्लो समय राजनीति दलको भेला तथा जमघट. . .


सीएको सबै काम अब विराटनगरबाटै हुने, १४ जनाले सदस्यताकाे लागि अावेदन दिए

विराटनगर, १९ मंसिर । नेपाल चार्टर्ड एकाण्टेन्ट्स संस्था (आईक्यान)ले आफ्ना सबै सेवा बिराटनगरबाट पनि शुरु गर्ने भएको छ । जसको लागि चार्टर्ड एकाउन्टेन्स (सिए)को सदस्यता देखि सीएको परीक्षाको लागि विराटनगरबाटै सेवा शुरु हुन लागेको हो । विराटनगरबाट ४ बर्ष देखि सीए पढाई हुँदै आएको र यहाँ पढेका बिद्यार्थीहर�. . .


स्वरसम्राट नारायणगोपालको २८ औँ स्मृति दिवस आज

काठमाडौँ,१९ मङ्सिर ।  स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन्न् । वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन नि�. . .


मोरङबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामै खेलाडी छनौट

विराटनगर, १९ मङ्सिर । मोरङमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामा खेलाडी छनौट भइरहेको छ । जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा जारी छनौटमा २२ वटा खेलका खेलाडी छनौट प्रक्रियामा रहेको समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले सुरुव�. . .


भेंडेटारदेखि तेह्रथुमको टुटे देउरालीसम्म सहायक सडकले काेशी राजमार्ग कमजोर

धनकुटा, १९ मङ्सिर ।  कोसी राजमार्गअन्तर्गत भेंडेटारबाट तेह्रथुमको टुटे देउरालीसम्म सयभन्दा बढी सहायक सडकका ट्र्याक खोलिएका छन्। यसले राजमार्ग कमजोर बन्न थालेको छ। ट्र्याक खोल्दा माटोले नाली पुरिदिने, नालीको पानी सडकबाटै बग्ने गरेका राजमार्गको पिचसँगै अन्य संरचना जीर्ण बन्दै गएको हो। सडक डिभिजन �. . .


ताप्लेजुङमा ७० प्रतिशत कममा ठेक्का

ताप्लेजुङ, १९ मङ्सिर ।  सिरिजंघा गाउँपालिकाले गत असोजमा १ करोड ५८ लाख रुपैयाँमा सडकको टेन्डर खुलायो। फुन्द्रेवा–मामांखे–याम्फुदिन–कञ्चनजंघा मोटरबाटोको ठेक्का झापाको चारघरे कन्स्ट्रक्सनले ४६ लाख रुपैयाँमा पारेको छ। यो कुल रकमको ७० प्रतिशत कम हो। घटाघट गरी कम मूल्यमा ठेक्का सकार्नेलाई दिने प्रण�. . .


सप्तरीको अग्निसाइर कृष्णसवरणमा एक ब्यक्ति १२ वर्षदेखि साङ्लोमा

राजविराज,१९ मङ्सिर ।  सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्। वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्। उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले ज�. . .


नगर प्रवक्ताको लापरबाहीपछि परिषद सदस्यले प्रवक्तालाई लेखे खुल्ला पत्र (पत्रसहित)

झापा, १९ मङ्सिर । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भन्डारीले आफ्नै वडामा समिति गठनमा चरम लापरबाही गरेसंगै सो क्षेत्रमा तरंग पैदा भएको छ । गौरादह नगरपालिकाले बिनियोजन गरेको बजेट कार्यान्वयन गर्ने क्रममा विभिन्न विकास निर्माणका काम सम्पन्न गर्न आफ्ना निकटवर्ती मानिसहरुलाई रातारात उपभोक्ता समि�. . .


बालुवा अनलोड गर्ने क्रममा बुढीगंगामा करेण्ट लागेर सहचालक घाइते

विराटनगर,  १८ मंसिर । मोरङको बुढीगंगा गाउँपालिका-१ मा करेण्ट लागेर १ जना घाइते भएका छन् । बिहान ९ बजेको समयमा  बिराट मेडिकल कलेजमा ना. ४ ख. ३४९५ नम्बरको ट्रिपरबाट बालुवा अनलोड गर्ने क्रममा माथिबाट बिजुलीको तारमा छुँदा सोही ट्रिपरका सह-चालक धनकुट्टा चौविसे गाउँपालिका- ७ बस्ने वर्ष २६ को मदन लिम्बु घाइते भ. . .


विराटनगरकाे रानीबाट अवैध सामान सहित २ पक्राउ

विराटनगर,  १८ मंसिर ।  विराटनगर महानगरपालिका-१६ को बिभिन्न स्थानबाट प्रहरीले करिव ८५ हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ बस्ने बर्ष २१ को धनराज साह र बर्ष २१ को श्रवण यादवलाई पक्राउ गरेको हो । भारतबाट �. . .


१५ हजार रकम लिने असई निलम्बित

झापा, १८ मङ्सिर । एक व्याक्तिसँग रकम लिने प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् । ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका प्रहरी चौकी चारआली झापामा असई कार्की निलम्बनमा परेका हुन् ।  कार्कीलाई सोमबार नै निलम्बन गरिएको जिल्ला प्रहरी �. . .