प्रेम देवान । विराटनगर, १६ मंसिर । हातमा रातो हातेझोला भिरेकी । खोलाको किनारबाट आउँदै थिईन् कृति राई । उनी कलेज पोसाकमा नै थिईन्। उनीसँगै खोलाको अलिक तल केही उनका साथिहरु पनि । राईको हातमा खोला किनारमा पाईने केही बोटबिरुवाका पात तथा केही जराहरु पनि थिए । त्यस्तै उनीसँगै अन्य साथिहरुको पनि अबस्था उस्तै . . .
दुहबी, १६ मंसिर । सुनसरीको दुहबीमा ५१ अर्बको १० वर्षे महत्वकांक्षी योजना अन्तर्गतको प्रस्तावित दुहवीको एकिकृत नगर विकास योजना तथा परिकल्पनाकालागि अनुमानित लागत सार्वजनिक गरिएको छ । जिआइजेड र निर्यसको सहकार्यमा दुहबी नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, बुद्धिजिवीहरु, समाजसेवी लगायतको उपस्�. . .
काठमाडौं, १६ मङ्सिर । नेपाल राष्ट्र बैंकले पैसा राख्ने ढुकुटी सारेको छ । हालसम्म थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयमा राखिएका मुद्राको भण्डारलाई आईतबारसम्म केन्द्रीय कार्यालय बालुवाटारमा सारिसकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार थापाथली शाखाको मूल भवन निर्माणको काम सुरु भए. . .
प्रेम देवान विराटनगर, १६ मंसिर । विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा ७० जनाले अडिसन दिएका छन् । हरेक बर्ष विराटनगरमा हुँदै आएको सुन्दरी प्रतियोगिता मिस पूर्वेली सुपर मोडलको पहिलो र दोस्रो अडिसनबाट ७० जना युवती छनौटमा परेका हुन । विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ ज. . .
काठमाडौं,१६ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन्। आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मडिसिटी अस्पताल पुगेका हुन् । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा दाँत जाँच गर्दै गरेको देखिन्छ। उनले केही दिन अघि सम्पूर्ण श. . .
विराटनगर, १६ मंसिर । विराटनगरमा बलात्कार पछि हत्या भएकी कंचनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै नेपाल कम्यूष्टि पार्टी (बिप्लव)ले जनप्रर्दशन गरेको छ । नेपाल कम्यूष्टि पार्टी कोशी व्यूरोको नाममा आईतबार विराटनगरमा बलात्कारपछि हत्या गरिएकी पन्तको न्यायको माग गर्दै प्रर्दशन पछि कोणसभा गरेको हो । को. . .
विर्तामोड,१६ मङ्सिर । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी जवान टेकराज पौडेलले आइतबार डोरीमा झुण्डिएर आत्महत्या गरेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान दमक ७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद . . .
विराटनगर, १६ मंसिर । प्यासिफिक एसिया सम्मेलनमा प्रदेश १ बाट कांग्रेस बाहेकका धेरै कम्युनिष्ट भिआईपी काठमाडौँमा लर्को लागेको छ । धर्म प्रचारकालागि गरिएको भनेर बिवादमा फसेको यो सम्मेलनका प्रदेश प्रमुख तथा मुख्यमन्त्री नै पुगे । प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, प्रदेश प्रमुख डा.गोबिन्द तुम�. . .
तेह्रथुम,१६ मङ्सिर । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा ‘चोलुङ मेला’ हुने भएको छ । बसन्तपुरमा निर्माण भएको लिम्बुहरुको ऐतिहासिक चोलुङ पार्क अर्थात सिद्धि स्थलमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म ‘चोलुङ मेला’ गर्न लागिएको हो ।लालीगुराँस नगरपालिकाको सहयोगमा नगरस्तरीय लिम्बु समाज�. . .
झापा, १६ मंसिर। झापाको झापा गाउँपालिका-६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका-६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला . . .
काठमाडौं, १६ मिङ्सिर । अमेरिका र चीनबीच जारी व्यापारयुद्ध अन्त्य हुने सकारात्मक संकेत प्राप्त भएका छन् । जी२० सम्मेलनको साइडलाइनमा शनिवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी शी चिनफिङबीत भएको भेटवार्तामा निकै न्यानोपन देखियो । ह्वाइट हाउसले ट्रम्प र शीबीच ब्युनर्स आयर्सम. . .
सुर्खेत, १६ मङ्सिर । वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबको वनभोज खान गएको बस कपासेमा दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् भने तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा मृ�. . .