Bivek_OB

ईपीएलका लागि विराटनगरले भित्र्यायो चार विदेशी खेलाडी

काठमाडौं, १८ मङ्सिर ।  एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो ।बाबर हायात र स्मित पटेलसँग नेपाली क्रिकेटबारे प�. . .


सम्पति बेचेर संसार घुम्ने जोडी, एक वर्षका लागि मात्र नभइ जीवनभर घुम्नका लागि

एजेन्सी ।  प्रायजसो व्यक्ति अवकास जीवनपछि घरमै आराम गर्न चाहन्छन्।तर एक वृद्ध जोडी भने भएभरको सम्पति बेचेर संसार डुलिरहेको छ।यो जोडी एक हप्ता वा एक महिना वा एक वर्षका लागि मात्र नभइ जीवनभर घुम्नका लागि निस्केको हो। अमेरिकाको सेटालमा बस्ने ६२ वर्षीया डेवी र ७२ वर्षीय माइकलको जोडीले २५० सहरको भ्रमण ग�. . .


विराटनगरमा कला, साहित्य, पत्रकारिता क्षेत्रमा योगदान दिने तीन स्रष्टा पुरस्कृत हुने

विराटनगर,१८ मङ्सिर ।  कला, साहित्य तथा पत्रकारिताका क्षेत्रमा योगदान दिएका तीन स्रष्टा पुरस्कृत हुने भएका छन्  । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई वर्षमा प्रदान गर्ने पुरस्कारबाट कवि विश्वविमोहन श्रेष्ठ, गायिका देविका वन्दना र पत्रकार रमेशचन्द्र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको �. . .


विराटनगरको एयरपोर्ट मोडमा भारतीय लहरीद्धारा मारुती भ्यानमा ठक्कर

विराटनगर, १८ मंसिर । कोशी राजमार्गको ६ लेन सडक अन्तरगत विराटनगर एयरपोर्ट मोडमा भारतीय गाडीले मारुती भ्यानलाई ठक्कर दिएको छ । केहीबेर अगाडी सिक्सलेन सडकको डिभाईडरसँगै मारुती भ्यानमा ठक्कर दिएको थियो । एयरपोर्ट मोडबाट बिमानस्थल तर्फ जान लागेको अबस्थामा सो मारुती भ्यानलाई भारतीय नम्बरको लहरीले ठक्कर. . .


माछा मार्ने क्रममा नहरमा डुबेका युवक अझै वेपत्ता

राजविराज, १८ मङ्सिर ।  माछा मार्ने क्रममा नहरमा डुबेर बेपत्ता भएका सप्तरीका एक युवकको अवस्था अझै अज्ञात छ।  डाकनेश्वरी नगरपालिका–३ स्थित कोसी पश्चिमी नगरमा डुबेर सोही ठाउँ कटैया निवासी २४ वर्षीय रामबाबु मुखिया बेपत्ता भएका थिए। उनी सोमबार बिहान नहरमा डुबेको प्रहरीले जनाएको छ।  साथीसहित माछा मार्न . . .


प्रहरी जवानलाई विराटनगरको रानी तालिम केन्द्रमै गोली लाग्याे

विराटनगर, १८ मंसिर । विराटनगरमा रहेको क्षेत्री तालिम गर्ने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाईते भर्एका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा आज दिउँसो तालिमका क्रममा गोली लागेर सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् । तालिम लिने क्रममा उनीमाथि गोली लागेको प्हरीले जनाएको छ. . .


मंगलबार देशभरको मौसम बदली हुने

काठमाडौँ, १८ मङ्सिर ।  मंगलबार काठमाडौँ उपत्यका सहित देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर सोमबारको तुलनामा चिसो भने नबढ्ने मौमसविद शमिर श्रेष्ठले बताए । उनले अहिले बिहान काठमाडौँ उपत्यकामा बदली भएपनि मध्यान्नपछि घाम लाग्ने जानकारी दिए । काठमाडौँमा सोमबार बिहानको न्यूनतम �. . .


मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु

बुटवल, १८  मंसिर । बुटवल–तानसेन सडक खण्डमा पर्ने पाल्पाको  तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै चालकसहित एउटा मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार लु३०प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको हो । दुर्घटनामा उक्त मोटरसाइकलमा सवार तानसेन–९ मदनपोखराका गणेश रेग�. . .


शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’ मा जितिन् मल्टिमिडिया टाइटल

काठमाडौं।, १८ मङ्सिर । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया टाइटल जितेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृंखलाले मल्टिमिडियाको टाइटल होल्ड गरेकी हुन् । उनले सबैभन्दा धेरै प्रतिशत भोट ल्याएर उक्त टाइटल जितेकी हुन् ।  मिस व. . .


नेपालबाट गहुँको विउ तस्करी, विराटनगरकाे रानीमा सशस्त्रले बरामद गर्यो २५ बोरा बिउ

विराटनगर, १८ मंसिर । नेपाली कृषकले गहुको बिउ पाउन मुस्किल परिरहेको बेला भारत तर्फ बिउ तस्करी हुने गरेको पाईएको छ । सशस्त्र प्रहरीले ठुलो परिमाणमा गहुँको बिउ नियन्त्रणमा लिएपछि सिजनमा बिउ तस्करी हुने गरेको पाईएको हो । सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा २५ बोरा गहुँको बिउ बराम�. . .


विराटनगरले जन्माएकाे खेलाडी, उसुमा चम्कँदै डोम समुदायकी एलिजा

विराटनगर, १८ मङ्सिर ।  मधेसी दलित भनेर चिनिने डोम समुदायमा जन्मिएकी एलिजा मरिक १७ वर्षकी भइन्। अति नै पिछडिएको अल्पसंख्यक समुदायमा जन्मिएकी एलिजा उसु खेलाडी हुन्। उसु खेलमै आफ्नो भविष्य खोज्ने क्रममा चम्किँदै गएकी एलिजा पछिल्लो समय नेपालमा मात्र नभई, भारतमा समेत चर्चित बनेकी छन्। तीन वर्षको छोटो खेल. . .


झापामा प्रहरीले विवाह किन राेक्याे ?

झापा, १८ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–१०, मा सोमबार हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१०, खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा इर्शा खातुनक. . .