तेह्रथुम, ६ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका-४ पिप्लेमा बिहीबार आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो तुलसी गड्तौलाको घरमा चुल्होबाट अचानक आगलागी भएको थियो । आगलागीबाट गड्तौलाको घर सहित नदग १० हजार, घर भित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको छ ।�. . .
विराटनगर, ६ मङ्सिर । पतिसँगको विवादका कारण खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाएकी छन्। बुधबार भएको आगलागीबाट करिब १३ लाख मूल्य बराबरको क्षति भएको छ। रुपाकोट–मझुवागढी नगरपालिका १०, माखामका जीतबहादुर तामाङ र उनकी पत्नी ३९ वर्षीया फूलमायाका बीचमा घरायसी विवाद भएको थियो। सोही झाेंकमा फूलमायाले घरमा आ�. . .
विराटनगर, ६ मंसिर । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, ईनरुवा तथा लौकहीमा मुस्लीम अगुवाहरुले बन्द गराएका छन् । उनीहरुले पुर्ब बाट पस्चिम जाने सवारीका साधनहरु संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुन�. . .
धरान,६ मङ्सिर । पूर्वी पडाडी क्षेत्रको जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माणाधीन कोशी कोरिडोरको २ सय २० केभी प्रसारण लाइन स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । प्रसारण लाइनले धरानको प्रस्तावित विमानस्थलसँगै विष्णुपादुका क्षेत्रका बस्ती, विष्णुपादुकामा केन्द्रित पूर�. . .
विराटनगर, ६ मङ्सिर। विराटनगरमा बुधबारदेखि सुरु प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दियाको टोली विजयी भएको छ । त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गर्दा बर्दियाले झापाविरुद्ध ५ विकेटको जित निकालेको हो । सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेक. . .
विराटनगर, ५ मंसिर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दृष्टीबिहिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गरे । विराटनगरमा रहेको शहिद रंगशालामा मेयर पराजुलीले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । शहिद रंगशालामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुँदैछ । फरक क्षमता �. . .
झापा, ५ मंसिर । झापाको गौरादह नगरपालिका-४ मझुवामा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा चालक सहित ४ जना घाइते भएका छन् । भित्री सडक खण्डमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको मे. ८ प. १५२ नम्बरको मोटरसाईकलले साईकलमा सवार गौरादह नगरपालिका-४ बस्ने बर्ष ३० की संजु कालाखेती, निजको छोरी बर्ष १२ की साईना कालाखेती बर्�. . .
विराटनगर,५ मसिर । विराटनगरका समाजसेवी तथा उद्योगी दीनबन्दु गोयलद्धारा विराटनगर १३ मा रहेको पूर्वाञ्चल वाल सेवा आश्रममा रहेका बालवालिका तथा वृद्धाहरूकोलागि एक वर्षसम्म पुग्ने खाजा सहयोग गरेका छन् । सामाजसेवी गोयलले बुधबार आश्रममै पुगेर ४८ बोरा चिउरा र ४८ बोरा भुजा आश्रमलाई सहयोग गरेका हुन् । अहिले . . .
प्रेम देवान । विराटनगर, ५ मंसिर । सुन्दरी प्रतियोगिता गर्ने आयोजकहरुले विजेताहरुलाई हत्तपत पुरस्कार दिन आनाकानी गर्ने गरेको पाईन्छ । पुरस्कार जितेर पनि आफूले जितेको पुरस्कार पाउन आयोजकसँग बर्षौदिन कुर्नुपर्ने बाध्यता छ । पुरस्कार दिए पनि एक लाख वा बढीमा दुई लाख दिएर टार्ने गरेका धेरै उदाहण छन् �. . .
विराटनगर, ५ मंसिर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । जन्म जयन्तीको अवसरमा आज विराटनगरमा पनि मुस्लिम समुदायले धार्मिक झांकीसहित वृहत ¥याली निकाली नगरपरिक्रममा गरेका हुन् । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसलाई मुस्लिम �. . .
पाँचथर, ५ मंसिर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ ख्यारुपा सिरानमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हतियार प्रहारबाट सोही ठाउँ बस्ने बर्ष ३९ की ईन्द्रमाला चेम्जोङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । निजलाई आफ्नै श�. . .
विराटनगर, ५ मङ्सिर । सुनसरीको दुहवी नगरपालिका–९ सोनापुरको छाताबेलीस्थित जयबाबा इँटा उद्योग अगाडि मोटरसाइकलमा आएका २ जनाको गोली प्रहारबाट ज्यान गएका फिदा हुसेनको हत्या घटनाले सुनसरीमा थप तरङ्ग ल्याएको छ । केही महिना अगाडि मात्र हत्या भएका खुर्सिद आलमको हत्यासँग बुधवारको घटनालाई कतिपयले जोडेर हेर. . .