धरान, १४ कात्तिक । सुनसरीमा सरकारी निकायको अनुगमन औपचारिकतामा सीमित भएको उपभोक्ताले गुनासो गरेका छन् । कालोबजारी र महँगी बढे पनि सरकारी निकायको अनुगमन चाडपर्वमा मात्र सीमित भएको उपभोक्ताको आरोप छ । धरानका राकेश राईले भने, ‘धरानमा अनुगमन गरेर अनियमितता तथा उपभोक्ता ठगी गर्ने कुनै व्यापारीलाई कार�. . .
भक्तपुर, १४ कात्तिक । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हाे । पीडित बालिकालार्ई यही कात्तिक ३ गते �. . .
भैरहवा, १४ कात्तिक । राष्ट्रिय गौरवको आयोजनाका रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउनेगरी धावनमार्ग (रनवे) को कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । १६ जुलाई २०१९ अघि नै विमानस्थल सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ । विमानस्थलमा रहेको . . .
विराटनगर, १३ कात्तिक । विराटनगरको अारके चिल्डेन अस्पतालले तीनदिनदेखि दुईजनालाई बन्धक बनाएको छ । उपचारका क्रममा तीन महिने शिशुका मृत्यु भएपछि अस्पतालको बिल तिर्न नसक्दा सप्तरी भारदरहकी रेनुदेवी र उनकी आमा सीतादेवी मण्डललाई अारके चिल्ड्रेन हस्पिटलमा बन्धक भएका हुन् । असोज ३१ गते तीन महिना छोरी नि�. . .
विराटनगर, १४ कात्तिक । संघीयता कार्यान्वयनमा आएसँगै करको विषय सबैको टाउको दुखाइको विषय बनेको छ । कतिपयले कर बढेको भन्दै घटाउन दबाब दिँदै आएका छन् भने कतिपयले करलाई राजनीतिक दलले प्रतिष्ठाको विषय बनाउँदा कर विवादित बन्दै गएको आरोप लगाएका छन् । विराटनगर महानगरपालिका १ नम्बर प्रदेशको एउटा मात्र महानग. . .
विराटनगर, १३ कात्तिक । विराटनगरमा पहिलो पटक आइसिटी एक्स्पो २०१८ को आयोजना हुने भएको छ। एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हो । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूच�. . .
विराटनगर, १३ कात्तिक । संस्कृतीविद् प्राध्यापक डा.सोम खतिवडाले पुरातात्विक स्थलको अबस्थाको बारेमा आफ्नो फेसबुक स्टाटस सार्बजनिक गरेका छन् । भोजपुर जिल्लामा रहेको टक्सारको बारेमा धारणा राख्दै उनले लेखेका छन्,–‘भोजपुरको टक्सारमा वि.सं. १८७२ सालमा टक्सार स्थापना गरियो र तामाका टक काटेर काठमाडौ लाने �. . .
विराटनगर, १३ कात्तिक । विराटनगरको जैन भवनमा करोडौको घोटाला भएको आरोप लागेको छ । आगामी कात्तिक १७ गते निर्वाचन गर्ने तयारी भई रहँदा एक समुहले पहिला साधारण सभा गराएर मात्र निर्वाचन जान र पहिलाको हिसाव किताव पारदर्शि बनाउन माग गरेका हुन । जैन श्वेताम्बर तेरामन्थी सभाको नयाँ कार्य समितिको लागि निर्वाचन प. . .
सुनसरी, १३ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी र एमएस कार्यक्रम २०१८ अझै सुचारु हुन सकेको छैन । प्रतिष्ठानको शैक्षिक क्यालेण्डरअनुसार गत सेप्टेम्बरदेखि नै कक्षा शुरू हुनुपर्ने हो, तर एमडी र एमएस अध्ययनका लागि आएका भारतीय एक विद्यार्थीले काउन्सिलिङमा सहभागी नगराएको भन्दै उच्�. . .
विराटनगर, १३ कात्तिक । बिराटनगरमा खाना खानको लागि संचालनमा ल्याईएका होटलको भान्सा फाहोर भएको पाईएको छ । सोमबार वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनको क्रममा ट्राफिक चोकमा रहेको सिन्धी होटलको भान्सा फोहोर पाईएको हो । सिन्धी होटल बिराटनगरमा चलेको होटल मध्येको एक हो । होटलको भित्तामा बढी फ�. . .
ताप्लेजुङ, १३ कात्तिक । मुलुकी देवानी संहिताअनुसार यहाँ पहिलोपटक पुरुषको निवेदनमा सम्बन्ध विच्छेद भएको छ । फुङलिङ नगरपालिका ७ का अमृतबहादुर लिम्बूले श्रीमतीसँग सम्बन्ध विच्छेदको निवेदन दिएका थिए । उनलाई जिल्ला अदालत ताप्लेजुङले सम्बन्ध विच्छेद गरिदिएको हो । जिल्ला न्यायाधीश कृपासुर कार्कीको इज�. . .
इलाम, १३ कात्तिक। इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायत वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर विक्री गर्ने उद्देश्यले उनले रू. १६ लाखको लागतमा आफ्नै घरछेउमा ओसोनि�. . .