Bivek_OB

प्रथम मेयर कपको उपाधी मातृभुमी कृर्षी फर्मलाई

भोजपुर, १६ कात्तिक। भोजपुर सदरमुकाममा सञ्चालन भएको प्रथम मेयर कप महिला फुटबल प्रतियोगीतामा मातृभुमी कृर्षी फर्मले जीत हात पारेको छ। भने हतुवागढि गाउँपालिका घोरेटार उपविजेता बनेको छ । जीतसंगै मातृभुमीले नगद ५० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता घोरेटारले नगद ३० हजार ट्रफि मेडल र प�. . .


विराटनगर महानगरपालिकाको ईजलाश तयार, न्यायिक समितिद्वारा इजलासबाट सेवा सुरु

विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट न्यायिक सेवा सुरु गरेको छ । न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजलास कक्षको अभावमा उपप्रमुखको कार्यकक्षबाट नै कार्यसम्पादन हुँदै आएको थियो । महानगरले छुट्टै इजालस निर्माण गरी न्याय निरुपण सुरु गरेको हो । न्यायिक समितिमा. . .


टङ्कीसिनवारीकाे विराट मेडिकल कलेज र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तयारी

काठमाडौं, १६ कात्तिक । सरकारले विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको दवावमा गैरकानुनी रुपमा यी दुई कलेजले स्विकृती पाएका थिए। काठमाडौं विश्वविद्यालयले विस्तारित कार्यक्रममा नाममा कार्कीको द. . .


समुदाय प्रहरी साझेदारी’ कार्यक्रम इटहरीमा शुरु

सुनसरी, १६ कात्तिक। समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उपमहानगरपालिकामा भएको एक कार्यक्रममा नगर प्रमुख द्धारिकलाल चौधरी र एसपी राजन अधिकारी बिच सहमति भएको हो । सहमति पत्रमा हस्ताक्षर भए पछि मेयर चौधरी. . .


रंगेलीमा चल्ला बरामद

रंगेली, १६ कात्तिक । भारतबाट अवैध रुपमा बिक्रीका लागि नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बिओपी रंगेलीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी कार्यालय रंगेलीले चोप्राहाबाट रंगेलीका विभिन्न गाउँमा बिक्रीका लागि ल्याउने क्रममा पक्राउ गरेको हो । सशस्त्र प्रहरीले बरामद गरेको चल्ला पश. . .


रंगेली अस्पतालमा ३ महिना देखि औषधि अभाव,पत्रको पर्खाईमा रंगेली नगरपालिका

रविन्द्र बराल रंगेली , १५ कात्तिक । मोरङको रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पताल रंगेलीमा औषधि अभाव देखिएको छ । एकातर्फ अस्पतालमा डाक्टरको अभाव छ भने अर्को तर्फ तिन महिना देखि औषधि अभावहुँदा सेवाग्राही मारमा परेका छन् । विराटनगर देखि करिब २२ किलोमिटरको दुरीमा रहेको जिल्ला अस्पतालमा औषधि अभाव ह�. . .


सुनसरी र मोरङबाट १५ जना जुवाडे पक्राउ

बिराटनगर, १४ कात्तिक । चाडपर्व सुरु भएसँगै बढ्ने व्यावसायिक जुवा नियन्त्रण गर्न प्रहरीले सुरु गरेको अभियानका क्रममा सुनसरी र मोरङबाट १५ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगद बरामद भएको छ।  सुनसरीको गढी गाउँपालिका ५ सत्तेरझोडा स्थित खेतमा तास खेलिरहेको अवस्थामा �. . .


भाइटीकाको उत्तम साइत विहान ११:५५ मा

काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको . . .


ओवी फेसवुक वाच : विराटनगर मुनालपथको सिक्सलेन सडकमा यस्तो लापरवाही

विराटनगर, १४ असोज । पछिल्लो समय विराटनगरको विकाससँग जोडिएर धेरै लापरवाही हुँदै आएको छ । विराटनगर महानगरपालिकाले गर्ने काम होस् वा सिक्सलेन सडकको नाममा भएको विकासको काममा चरम लापरवाहीका बिच विकासको काम भएको छ । विराटनगरका पत्रकार मोहन मानन्धरले आफ्नो फेसबुकमा फोटो सहितको स्टाटस सार्बजनिक गर्दै रान�. . .


मोरङको सुन्दर-हरैचा र बेलवारीमा भएकाे दुर्घटनामा ४ जना घाइते

विराटनगर, १४ कात्तिक। मोरङ जिल्लाको छुट्टा-छुट्टै स्थानमा  भएको सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् । मोरङको सुन्दर-हरैचा नगरपालिका-११ बेलेपुरमा मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २६ प ४४४५ नम्बरको मोटरसाई. . .


प्रहरीले विराटनगरकाे रानीबाट मरामद गरेकाे अवैध सामान भन्सार बुझायो  

विराटनगर, १४ कात्तिक ।  विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको करिब १ लाख ५८ हजार ७ सय २० रुयैयाँ बराबरको सामाग्री भन्सार बुझाएकाे. . .


भिटामिन ए र जुकाको औषधिसँगै विराटनगर महानगरले बालबालिकाको कुपोषण पनि मापन गर्दै

विराटनगर,१४ कार्तिक । भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमलाई विराटनगर महानगरले बालमैत्री भएको कारण फरक रुपमा अभियान चलाएको छ । अभियानको सदुपयोग गर्दे महानगरले बच्चाको नाप सहित कुपोषित बालबालिकाको पहिचान र बालभिटा बितरण समेत सँगैँ थालेको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले भिटामिन ए �. . .