Bivek_OB

इटहरी क्रिकेट एकेडेमी पराजित, प्रदेश २ लाई इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि

सुनसरी, १२ कात्तिक । आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रदेश २ ले तेस्राे अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा इटहरीलाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश २ ले उपाधिसहित नगद एक लाख ११ हजार रुपैयाँ हात पारेको हो�. . .


टिप्पर र बस ठोक्किँदा तीन जनाको ज्यान गयाे

कपिलवस्तु, १२ कात्तिक ।  कपिलवस्तुकाे ज‌ङ्गलमा टिप्पर र बस एक आपसमा आपसमा ठोक्किँदा ठक्कर तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्�. . .


ओवी फेसवुक वाच : विराटनगरको मुटु हिमालय रोडमा ढल यसरी बाहिर निस्कियो

विराटनगर, १२ कात्तिक । विराटनगर महानगरपालिकाको मुख्य सडक महेन्द्र चोकसँगै रहेको हिमालय रोडमा आज दिनभरी ढलको पानी सडकमा निस्कँदा सर्बसाधारणलाई सास्ती भयो । ढल तथा नालाको सही ब्यवस्थापन नगर्दा बिराटनगरका धेरै ठाउँमा ढल तथा नाली फुटेर सडकमा निस्कने गरेको छ । विराटनगर महानगरपालिकाको मुटुमा यसरी ढल तथ�. . .


उदयपुरमा माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

उदयपुर, १२ कात्तिक । उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार धान दाईँ गर्न आँगन लिप्नका लागि �. . .


कानेपोखरीको एकै गाउँका ७ जनाको मृत्यु, लगातार भएको मृत्युको श्रृङ्खलाले त्रास

विराटनगर १२ कातिक। मोरङको कानेपोखरी गाउँपालिकाको एउटा गाउँमा तीनसाताको अन्तरमा सात जनाको मृत्यु भएको छ । चाडपर्वको समयमा कानेपोखरी – ६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको हो ।निरन्तर मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी काल पल्किएको भन्दै त्रसित बनेका छन् । . . .


प्रधानमन्त्री ओलीलाई आफन्त तथा शुभचिन्तकसँगको भेटलाई रोक

काठमाडौं,१२ कात्तिक । स्वास्थयमा समस्या देखिएपछि सोमबार विहानदेखि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् ।प्रधानमन्त्रीको छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै नेता, मन्त्�. . .


धनकुटाकाे डम्पिङ साइट, जहाँ छिर्न पैसा तिर्नुपर्छ

धनकुटा, १२ कात्तिक। फोहोर फ्याँक्ने डम्पिङ साइट भन्नेबित्तिकै त्यो ठाउँमा प्रायः कोही पनि जान चाहँदैनन् । अझ फोहोर थुपार्ने ठाउँ हेर्न जान पैसा तिर्नुपर्छ भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा भने पैसा नतिरी छिर्नसमेत पाइँदैन ।केन्द्रम�. . .


पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रकाे १५ महिनामा बनिसक्ने भवन ६ वर्षमा पनि बनेन

ईलाम, १२ कात्तिक । १५ महिनामै निर्माण पूरा गर्ने सम्झौता भई सुरु गरिएको भवन ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएपछि पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ । पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि त्यसै थन्किएका छन् । स्वास्थ्य केन्. . .


प्रधानमन्त्री ओली आइसियूमा भर्ना

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको अस्पतालका डा अरुण सायमिले जानकारी दिए।  उनको स्वासप्रश्वासमा समस्�. . .


विराटनगरको बैजनाथपुर अन्तराष्ट्रिय खेल मैदानको विजोग, निर्माण पुरा हुनेमा आशंका

विराटनगर,१२ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्था�. . .


फिजियोथेरापीले नभएपछि प्रदेश १ का मुख्यमन्त्री राई उपचारकाे लागि थाईल्याण्ड जाने

विराटनगर, १२ कात्तिक । एक नम्बर प्रदेश मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई तीन विधेयक तयार गर्न शैद्धान्तिक स्वीकृती दिएको छ । यसरी सैद्धान्तिक स्वीकृती पाएको विधेयकमा प्रदेश सामाजिक सुरक्षाको व्यवस्था गर्ने सम्बन्धि विधेयक, वालवालिका सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र मनमोहन प्र. . .


किमाथांका –विराटनगर– जोगवनी सडकको भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी

संखुवासभा, ११ कात्तिक। त्रिदेशीय लिकंरोड किमाथांका जोगवनी सडकको किमाथांका –विराटनगर– जोगवनी सडकको भिर फुुटाउने जिम्मा सेनालाई दिईने भएको छ । छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक किमाथाङ्का–विराटनगर– जोगवनी सडकको भिर फुुटाउने जिम्मा दिने अन्तिम तयारी भएको उत्तर दक्षिण कोशी सडक आयोजना प्र. . .