Bivek_OB

महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु

महोत्तरी, ११ कात्तिक । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। आफ्नै घरको आँगनमा रहेको पानी त�. . .


विराटनगर अस्पतालमा दुई शिशुको मृत्यु, किन मर्छन् शिशुहरु लापरवाही कस्काे ?

 विराटनगर, ११ कात्तिक । विराटनगरमा रहेको बिराटनगर अस्पताल प्रा.लि.मा एकै रातमा २ शिशुको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् । गएराती उपचारको क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो ।गत बुधवार सामान्य समस्या कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका सुनसरीको देवा. . .


विष खुवाएर आमाले गरिन् अाफ्नै छोराको हत्या

दैलेख, ११ कात्तिक । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको हो ।अन्दाजी २४ वर्षीया कल्पना नेपालील�. . .


तार सर्ट भई आगलागी हुँदा ८ लाखको क्षती

भोजपुर, ११ कात्तिक । भोजपुरको हतुवागढी ६ स्थित होमताङमा सोलारको तार सर्ट भई आगलागी भएको छ । थाम बहादुर राईको घरमा सोलारको तार सर्ट भई आगलागी हुदा फुसको छानो भएको २ तले दुई वटा घर जलेर पुर्ण रुपमा नष्ट हुनुका साथै घर भित्र रहेको नगद १२ हजार, सुन २ तोला, अन्नपात, लत्ताकपडा, भाडा बर्तन समेत जल्दा करिब ८ लाख ४ �. . .


झापामा सवारी दुर्घटनामा १ घाइते

झापा, ११ कात्तिक । झापाको दमक नगरपालिका-१ बरगाछीकाे भित्री सडक खण्डमा  ट्रिपरको ठक्करबाट १ जना घाईते भएका छन् ।  बर्ष ५० को अमृत गजमेरले मादक पदार्थ सेवन गरी बाटो काट्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख २७१२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । घटना भएको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्�. . .


बारामा अज्ञात समूहद्वारा घाँटी रेटेर एक बृद्धको हत्या

बारा, ११ कात्तिक । बारामा शनिबार राति एकजना बृद्धको हत्या भएको छ । कलैया उपमहानगरपालिका – २३ कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताए । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो । घटना र�. . .


सरकारको ढिलासुस्तीले निजामती कर्मचारीमा भद्रगोल

काठमाडौं, ११ कात्तिक । सरकारको ढिलासुस्तीले निजामती कर्मचारीमा भद्रगोलको स्थिति सिर्जना भएको छ ।कर्मचारी समायोजनका लागि कानुन निर्माण गरेर धमाधम समायोजन हुनुपर्ने अवस्थामा अहिलेसम्म संघ, प्रदेश, तथा स्थानीय तह निजामती सेवा सञ्चालन तथा सर्तसम्बन्धी कानुनसमेत बनेको छैन । सरकारले प्रदेश लोक सेवासम्. . .


विराटनगरकाे एकीकृत जाँचचौकी (आइसिपी)को १० दिनभित्र अस्थायी सञ्चालन हुने

विराटनगर, १० कात्तिक। विराटनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी)को अस्थायी सञ्चालन १० दिनभित्र सुरु हुने भएको छ । भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भन्सार ऐन बमोजिम बाधा–अडकाउ फुकाउने आदेश जारी गरी आइसिपीबाट ढुवानी गर्न स्वीकृति दिएको हो । विराटनगर भन्सारका प्रमुख मीमांसा अधिक�. . .


गाउँमा कविता श्रृङ्खलाको २९ औँ भाग पुरा, झाेराहाटमा देशदेखि विदेशसम्मका श्रष्टा आए

विराटनगर, १० कात्तिक । झोराहाटमा शुरु भएको गाउँमा कबिताको २९ औ संस्करण पुरा भएको छ । झोराहाटमा हरेक महिनाको दोश्रो शुक्रवार गाउँमा कबिताको श्रृङ्खला आयोजना हुँदै आएको छ । त्यही श्रृङ्खला अन्तरगत २९ औ कार्यक्रम आज सम्पन्न भएको हो । यसरी आयोजना हुने कविता वाचनमा हरेक कबिहरुले आफुले ल्याएका कविता २ चरणम. . .


पेस्तोलसहित तीन जना पक्राउ

वीरगञ्ज, १० कात्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट एपीएफ टोलीले एउटा पेस्तोल, सोको दुईवटा म्याग्जिन र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।टोलीले भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियो गाडीमा जाँच गर्ने क्रममा पेस्तोल तथा गोली फेला परेको हो ।सोही क्रममा भारत बिहारका अवद बिहारी प्रसाद, . . .


दादरबैरियामा शुभकामना आदान प्रदानमा विवाद मिलाउन कांग्रेस कार्यकर्ताको नेतृत्वलाई सुझाव

विराटनगर, १० कात्तिक । समस्याको रुपमा देखिएको विवाद तल्लो तहबाटै हटाएर एकबद्ध भई अघि बढ्न कार्यकर्ताले काँग्रेस नेतृत्वलाई सुझाव दिएका छन् । नेपाली काँग्रेसको मोरङ क्षेत्र नम्बर ५ ले मोरङको धनपालथान दाँदरबैरियामा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका केन्द्रीय नेतालाई . . .


तिहारमा विशेष उपहार : हिरा व्यापारीले दिए ६ सय कर्मचारीलाई कार

एजेन्सी, १० कात्तिक । हरेक वर्षझैँ यो वर्षको तिहारमा पनि भारतीय हिरा व्यापारी सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएका छन् । हरि कृष्ण एक्सपोर्ट्सका चेयरपर्सन ढोलकियाले बिहीबार आफ्नो कम्पनीका ६ सय र्कचारीलाई कार तथा ९ सय कर्मचारीको खातामा फिक्स डिपोजिट गरिदिएका छन् । गुजरातको सुरतमा एक �. . .