विराटनगर,१६ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।२ वर्षदेखि घाँटीको समस्या झ. . .
विराटनगर, १६ कात्तिक । राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको एक कार्यक्रमका वक्ताले बताएका छन् । मोरङ काँग्रेसले शुक्रबार पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्. . .
झापा, १६ कात्तिक। झापाको कमल गाउँपालिका-३ राजमार्गमा बसको ठक्करबाट बिहान बसको ठक्करबाट साईकल यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै आउँदै गरेको को १ ख ६७६८ नम्बरको बसले साईकलमा सवार शिवसताक्षी नगरपालिका-१ बस्ने बर्ष ४५ को हर्कबहादुर राईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट �. . .
झापा, १६ कात्तिक । झापाको भद्रपुर नगरपालिका-८ सगरमाथा चौकमा निर्माण गरिएको प्रहरी बिट आज प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयवासीको सहयोगमा निर्माण सम्पन्न भएको उक्त बिट आज कार्यक्रमका प्रमुख अतिथी समाजसेवी राजेन्द्र घिमिरेले वडा प्रहरी कार्यालय भद्रपुरलाई हस्तान्तरण गरे । कार्यक्रममा जिल्ला. . .
सुनसरी, १६ कात्तिक। सुनसरीको ईटहरी उप-महानगरपालिका-१० कपास उद्योगमा आगलागी हुँदा करिव ५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट अनिल अग्रवालले संचालन गरेको जय माता दी कपास उद्योगमा कपास पेल्ने मेशिन तातिएर बिहान अचानक आगलागी भएको थियो । आगलागीबाट उद्योगमा भएको कपास, मोटर चलाउने मेशिन जलेर नष्ट भ�. . .
प्रेम देवान विराटनगर १६ कातिक । यस पटकको दोस्रो संस्करणको मिस नेवा कोशी २०१८ को ग्राण्ड फिनाले भोली शनिबार विराटनगरको नमस्कार होटलमा हुदैछ । यसका लागी सम्र्पुण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । फाइनलमा पुगेका १३ जना स्प्रधीहरुले भोली शनिबार बेलुकी आ– आफ्नो प्रस्तुति देखाउने भएका छन् । स्प्रधीह�. . .
विराटनगर, १६ कात्तिक । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले तरलताको अभाव नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले वित्तीय सङ्क्रमण भएकाले त्यस्तो देखिएको मात्र प्रष्ट पारे । मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके बताउँदै आर्थिक तरलता उत�. . .
सुनसरी, १६ कात्तिक । सुनसरीको भोक्राहा-नर्सिङ गाउँपालिका-२ मदर्सामा टिपरको ठक्करबाट गम्भिर घाइते लक्ष्मण राईको उपचारको क्रममा मृत्यु भएको छ । राईलाई बिहीबार दिउँसो उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३३ प ८४२३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको को १ ख ५४२१ नम्बरको टिपरले ठक्कर दिएको थियो. . .
विराटनगर, १६ कात्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता र संविधानको सफल कार्यान्वयन गराउने दायित्व कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ द्वारा मोरङको बूढीगंगा गाउँपालिकाको डंग्राहामा आज शुभदीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्. . .
धनकुटा,१६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन प्रमुख भानुभक्त येङेदेन, लेखा अधिकृत दहलमान राई, स्टोर किपर हरिकुमार पोख्�. . .
भोजपुर, १६ कात्तिक। भोजपुर सदरमुकाममा सञ्चालन भएको प्रथम मेयर कप महिला फुटबल प्रतियोगीतामा मातृभुमी कृर्षी फर्मले जीत हात पारेको छ। भने हतुवागढि गाउँपालिका घोरेटार उपविजेता बनेको छ । जीतसंगै मातृभुमीले नगद ५० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता घोरेटारले नगद ३० हजार ट्रफि मेडल र प�. . .
विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट न्यायिक सेवा सुरु गरेको छ । न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजलास कक्षको अभावमा उपप्रमुखको कार्यकक्षबाट नै कार्यसम्पादन हुँदै आएको थियो । महानगरले छुट्टै इजालस निर्माण गरी न्याय निरुपण सुरु गरेको हो । न्यायिक समितिमा. . .