Bivek_OB

गोदाममै थन्कियो अलैंची, भाउ प्रतिमन ३० हजारमा झर्याे

धनकुटा, १० कात्तिक ।  महालक्ष्मी–३ डाँडागाउँका विनोद थापाको घरमा विगत दुई वर्ष अघिदेखि पाँच मनभन्दा बढी अलैंची गोदाममै थन्किएको छ। गत वर्ष पनि उचित भाउ नपाउँदा उनले अलैंची यसैगरी थन्काए। यो वर्ष पनि उचित भाउ नपाए अलैंची गोदाममै थन्काउने उनले बताए। अलैंचीको भाउ उचित नपाउँदा उनीजस्तै डाँडागाउँका अध�. . .


यान्त्रीकरणले माेरङका किसानलाई राहत, पुर्बमा धानको चक्र नै यन्त्रको प्रयोगबाट उत्पादन

विराटनगर, १० कात्तिक । मोरङको बेलवारी नगरपालिका वडा नम्बर ९ डाँगिहाटमा धमाधम मेसिनले धान काट्दै छ । आजभन्दा करिब ३ महिना अगाडी यही ठाउँमा मसिनले नै धान रोपेको थियो । प्लान्टरको माध्यामबाट धान रोपिएको यहाँ धान गोड्नको लागि पनि मेसिन विडरको प्रयोग गरिएको थियो । जब धान काट्ने बेला भयो अनी यो काममा पनि मेस. . .


जिल्ला समन्वय समितिलाई कर्मचारीको विवरण पठाउन तीन दिने अल्टिमेटम

काठमाडौं, १० कात्तिक ।  सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र क�. . .


झापाको मेचीनगरबाट खैरो हेरोइन सहित युवा पक्राउ

झापा, १० कात्तिक । लागूऔषध खैरो हेरोइन सहित झापाको मेचीनगर नगरपालिका-६  ग्रेस होटल अगाडीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले बिहान करिब साढे ११ बजे अन्दाजी ४ हजार मूल्य बराबरको २ ग्राम खैरो हेरोइन सहित मेचीनगर नगरपालिका-६ बस्ने बर्ष �. . .


उर्लाबारीमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

उर्लावारी, १० कात्तिक।  मोरङको उर्लाबारी नगरपालिका-९ काे उर्लाबारी-ईटहरा सडक खण्डमा  मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३५ प ९७७३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक उर्लाबारी नगरपालिका-८  सुठुनी डाँडा बस्ने बर्ष २७ �. . .


विषादीले ४४ घार मौरी मरे, २२ लाखको क्षति

दाङ,९ कात्तिक । चराउन लगेको मौरीमा विषादी हालिदिँदा चितवनका एक किसानको ४४ घार मौरी मरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ का किसानको तोरीबारीमा राखिएका मध्ये ४४ घार मौरीको गोलामा अज्ञात व्यक्तिले विषादी हालिदिँदा २२ लाख रुपैयाँ बराबरको सम्पति क्षति भएको नेपाल मौरी पालक महासंघका वरिष्ठ उपाध�. . .


ओखलढुंगामा शिक्षिकाबाट कुटिएका अध्यक्षलाई क्षतिपूर्ती ! यस्तो थियो काण्ड

ओखलढुंगा, ९कात्तिक ।   विद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेपछि क्षतिपूर्ती बापतको रकम तिर्नु परेको छ । ओखलढुंगाकाे सुनकोसी गाउँपालिका ३  कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले सोही बिद्यालयका विव्यास अध्यक्ष नवराज खड्कालाई कुट�. . .


ताप्लेजुङ प्रहरीद्वारा ८ जना अभियुक्त पक्राउ

ताप्लेजुङ, ९ कात्तिक ।  ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरी प्रहरीसँग अभद्र व्यवहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ साँवाका ३२ वर्�. . .


आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु

सप्तरी, ९ कात्तिक । आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले ठक्कर दिँदा शुक्रबार बालकको मृत्यु भएको हो। सप्तरीको राजविराज–रुपनी सडक खण्डमा रहेको रुपनी गाउँपालिका वडा न. २ मा ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा �. . .


डिभोर्सपछि फस्टाएकी प्रियंका कार्की

काठमाडाैँ, ९ कात्तिक ।   अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् । प्रियंकाका दुई आमा छन् । प�. . .


ईलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतबाट दुई थुनुवा फरार, २ प्रहरी निलम्बित

विराटनगर, ९ कात्तिक । ईलाका प्रहरी कार्यालय रानीबाट हिरासतबाटै दुई जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङको हिरासत कक्षभित्र अपहरण तथा शरिर बन्धक तथा कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा थुनामा रहेका २ जना रड काटेर भागेको प्रहरीले जनाएको छ । यसरी भाग्नेमा मोरङको विराटनग�. . .


विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकरकाे टक्कर पाेखरामा

विराटनगर, ९ कात्तिक ।  घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् । यु. . .