Bivek_OB

सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, १९ असाेज। सुनसरीको ईनरुवा नगरपालिका-३  हनुमान चौकमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अल्फावेट  नखुलेको ६९४७ नम्बरको मोटरसाईकलले साईकलमा सवार ईनरुवा नगरपालिका-४ बस्ने बर्ष ६५ को जनकलाल मेहतालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मेहतालाई   व. . .


लेक लागेर ताईवानी नागरिकको मृत्यु

साेलुखुम्बु, १९ असाेज । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ स्थित लोबुचे होटलमा बिहीबार साँझ लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ । मदर अर्थ होटलमा साँझ आराम गरिरहेको अवस्थामा अचानक लेक लागेर बर्ष ४६ को ताईवानी नागरिक चेनारी च्याङ  नाम गरेको पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय ना�. . .


पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १९ असाेज।  पूर्वाधार निर्माणका विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बर्दि�. . .


“६३ औं प्रहरी दिवस” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना

बिराटनगर,१९ असाेज ।  “६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असाेज २३ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा  कार्यक्रम गर्न लागिएकाे. . .


उर्लाबारीमा अजिंगरले सिंगै मृग निल्यो

विराटनगर,१९ असाेज । नेपाली समाजमा एउटा आहान छ– अजिंगरको आहारा दैवले आफैं जुराउँछ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । तीव. . .


बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द

काठमाडौं, १९ असाेज ।  स्पष्ट कानुनी व्यवस्था नहुँदा बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द भएको छ । मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्नेबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको हो । यातायात व्यवस्था वि. . .


पूर्वराजा ज्ञानेन्द्रकाे चिया बगानले ५ करोड कर तिर्न बाँकी, जरिवाना नै करोडभन्दा बढी

  विराटनगर, १९ असाेज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमक नगरपालिका–४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ५ करोड ३० लाख रुपैयाँ कर तिर्न अटेर गरेको छ । २०६३ सालदेखि शाह नागरिक हैसियतमा फर्किएदेखि बगानले कर तिरेको छैन । पटक–पटक ताकेता गर्दा समेत कर तिर्न अटेर गरेको दमक. . .


किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ

काठमाडौँ, १९ असाेज ।  किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । तीन वर्षदेखि फरार रहेका उनी भारतबाट पक्राउ परेको बताइएको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले उनीविरुद्ध रु १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय स�. . .


प्रशासकीय इजलास गठनको तयारी

काठमाडौं, १९ असाेज । उच्च अदालत मातहत रहने गरी प्रशासकीय इजलास गठनको तयारी तीव्र गतिमा अगाडि बढेको छ ।प्रशासकीय अदालतको सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येयक प्रतिनिधि सभाबाट पारित भएपछि प्रशासकीय इजलास गठन प्रकृया अगाडि बढेको प्रशासकीय अदालतका सुचना अधिकारी कमलनारायण मास्केले नेपाल समाचारपत्र�. . .


काम छ भन्दै बोलाएर छिमेकीले नै गरे बलात्कार

कपिलवस्तु,१९ असाेज । कपिलवस्तुको शिवराज नगरपालिका –१०, लालपुरमा २० वर्षीया युवती बलात्कृत भएकी छिन् । बलात्कारमा संलग्न २ जना व्यक्ति फरार रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । बुधबार राति घरमा बसिरहेको बेला दुई जना छिमेकीले काम छ भन्दै बोलाएर बलात�. . .


विरेन्द्र सभागृहमा ख्याती प्राप्त कलाकारको जमघट हुदै,‘म्यूजिक खबर म्यूजिक अवार्ड’ अाज

विराटनगर, १९ असोज । विराटनगरको विरेन्द्र सभागृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को आज सातौं संस्करण हुँदै छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको जमघट शुरु भएको छ । ‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतको आधार’ नाराका साथमा आज विरेन्द्रसभा गृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ कार्यक्रम. . .


विराटनगरमा उपभोक्ता ठग्दै ब्यापारी, ४सय ७५को जुत्ता ३ हजार ९ सयमा बिक्री भएकाे भेटियाे

विराटनगर, १९ असोज । विराटनगरमा खुलेका रडिमेट पसलले दशैको मुखमा अचाक्ली मुल्यबृद्धी गरी कालो बजारी गरेको पाईएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा रेडिमेट कपडा पसलले आठ गुणा भन्दा बढी मुल्यबृद्धी गरी कालो बजारी गरेको पाईएको हो । अनुगमनका क्रममा बिराट�. . .