Bivek_OB

सुनिल शर्माले दिए चौतारी निर्मणमा सहयोग

बिराटनगर, १८ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलोको हाटखोलाका बृद्धबृद्धाले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमका गरी सम्मान गरेको हो । डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्�. . .


मुख्यमन्त्री राईद्धारा कर्मचारीलाई जनताको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन

विराटनगर, १८ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिहिबार भूमिव्यवस्था, कृषी तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्र्दैे मुख्यमन्त्री राईले . . .


स्थायी राजधानीको माग गर्दै विराटनगरवासीले प्रदेश सभाका सभामुखलाई बुझाए ज्ञापन पत्र

विराटनगर, १८ असोज । प्रदेशको स्थायी राजधानी विराटनगरलाई बनाउन माग गर्दै विराटनगरमा क्रियाशिल बिभिन्न ६३ वटा संघ संस्थाले १ नम्बर प्रदेश सभाका सभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्याप्त पूर्वाधार र सामथ्र्यका आधारमा एक नम्बर प. . .


बिद्युत सर्ट भई आगलागी, ३३ लाख बढीको क्षति

धनकुटा, १८ असोज । धनकुटाको महालक्ष्मी गाउँपालिका- ४ स्थित डाँडाखर्कमा ज्ञान बहादुरमगरको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा ३ तले घर लगायत सम्पूर्ण सर सामान जलेर नष्ट भएको छ । आगलागी हुँदा १२ लाख ७ हजार ६ सय ४९ रुपैँया बराबरको क्षति भएको छ । त्यसैगरी छिमेकी कमला देबी खड्काको २ तले घर सहित अन्नपात, लत्ताकप�. . .


एक नम्बर प्रदेश : संसदमा नाम र स्थायी राजधानीको बिषयले प्रवेश नपाउँदै सांसदका आक्रोश शुरु

विराटनगर, १८ असोज । एक नम्बर प्रदेश संसदमा प्रदेशको नाम र राजधानीको बिषयले प्रवेश नपाउँदै सांसदहरुले गम्भीर रुपमा कुरा उठाउन थालेका छन् । एक नम्बर प्रदेशको नाम बहु पवहिचाननको अधारमा रहनु पर्ने तथा राजधानी सबैलाई पायक पर्ने गरी राख्नु पर्ने आवाज संसदमा उठेको हो । सांसदहरुले शुन्य समय तथा बिशेष समयमा ब�. . .


नेपाली कांग्रेस विराटनगर राजधानीको पक्षमा, संसदीय दलको बैठक आज बस्दै

विराटनगर, १८ असोज । नेपाली कांग्रेसले संसदीय एक नम्बर प्रदेश संसदीय दलको बैठक आज बोलाएको छ । बिराटनगरको परपरहेजमा बोलाईएको बैठकमा एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल हुने बताईएको छ । २१ जना प्रदेश सभा सदस्य रहेको कांग्रेस एक नम्बर प्रदेश सरकारको प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ । ने. . .


दशैंको मुखमा चौतर्फी महंगी बढ्यो

विराटनगर, १८ असाेज । दशैंको मुखमा चौतर्फी महंगी बढेको छ । आजको नयाँ पत्रिका दैनिकले चिनीदेखि तरकारीसम्ममा आच्काली महंगी बढेको खबर छापेको छ । –चिनीको भाउ १५ दिनमै १५ रुपैयाँ बढ्यो – खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म बढ्यो –आलु नै धानीको रु २०० सम्म –मासको दाल प्रतिकिलो रु २० रुपैयाँसम्म बढ्यो –आ�. . .


नक्खु कारागारबाट फिल्मी शैलीमा विदेशी कैदी भागेपछि..

काठमाडौं,१८ असाेज। नक्खु कारागारमा बुधबार बिहान कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारगारको डीआरसी ब्लकमा रहेका एक बेलायती कैदी भित्र थिएनन् । सुरुमा कर्मचारीले उनी शौचालय गएको अनुमान गरे । तर केही बेरपछि नै मुकदुर हुसेन जेलबाट भागेको पत्तो लाग्यो । कारागार स्रोतका अनुसार ओभर स्टेबाप�. . .


यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका स्वास्थ्यकर्मी पक्राउ

इलाम, १८ असाेज ।  यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ परेका हुन् । नवलपरासी घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत सुव�. . .


विराटनगरमा रहेको जिल्ला कारागारका कैदको मृत्यु

विराटनगर, १८ असोज । जल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी दुहबी नगरपालिका–१२ घर भएका ४० बर्षीय बिरेन पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पेट सम्बन्धी बिरामी रहेका पासवान अचानक बेहोस भई उपचारको लागि �. . .


सुनवर्सीबाट १० बण्डल खुर्सानी बम पटका बरामद

विराटनगर, १८ असोज । मोरङको सुनवर्षी नगरपालिका ४ हल्दीवारीबाट प्रहरीले १० बण्डल खुर्सानी बम नामक पटका बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो परिमाणको पटका र १ थान साईकल बरामद गरेको हो । बरामद सामान ईलाका प्�. . .


लागु–औषध सहित २ जना पक्राउ

उदयपुर,१८ असोज । उदयपुरको त्रियुगा नगरपालिका ७ लालपत्ताबाट प्रहरीले लागु–औषध सहित २ जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचको क्रममा ना ७ ख २३८ नम्बरको बसमा सवार रहेका मोरङ मधुमारा ११ बस्ने बिकास मण्डल र राजु मण्डललाई नाईट्रोजन ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजनालाई प्रहरीको नियन्त�. . .