Bivek_OB

विद्यालयलाई डस्टविन बाँड्दैमा विराटनगर सफा होला त ?

विराटनगर ३० भदौ । विराटनगर महानगर भित्रका ७५ वटा सामुदायिक विद्यालयहरुलाई फोहर संकलनका लागि डस्टविन प्रदान गरिएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमका अवसरमा डस्टविन वितरण गरिएको हो । विराटनगरका संस्कृत पाठशाला, मदर्सा तथा सामुदायिक विद्यालय�. . .


निर्मला पन्तको न्यायलागि विराटनगरमा नागरिक यसरी देखिए सडकमा

विराटनगर, ३० भदौ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोधमा उनको परिवारको न्यायको लागि मुलुकभर यतिबेला आवाज उठिरहेको छ ।  देशका हरेक शहरमा यतिबेला बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि शनिबार प्रदर्शन भएका छन् । विराटनगरमा पनि ‘निर्मला पन्तको समर्थनमा याय म�. . .


विराटनगरका उद्योगीको उत्पादन गुडलाइफ बिस्कुटमा गुणस्तरहीन कच्चा पदार्थ

विराटनगर, ३० भदाै ।  विराटनगरका ख्यातीप्राप्त उद्योगी महेश जाजु र पवन सारडाको संयुक्त लगानीमा उत्पादित बिस्कुट ‘गुडलाइफ’ मा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग हुने गरेको खुलासा भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय विराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटन. . .


डिफेन्डिङ च्याम्पियन विर्तामोडले आज फाइनलमा मोरङ फुटबल एकेडेमीको सामना गर्ने

विराटनगर, ३० भदौ । विर्तामोड युनाइटेड मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । लक्ष्मीमार्ग स्थित मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा रेड हर्स क्लब इलामलाई ३–२ गोल अन्तरले निराश ब�. . .


शनिवार बिशेष : नाटकमा जम्दै माेरङका स्कूले विद्यार्थी, नाटक सिक्ने देखि सिकाउने सबै विद्यार्थी

विराटनगर, ३० भदाै ।  नाटकमा हजुर आमाको भूमिका निर्वाह गर्दै आएकी निराशा ढुंगेल १२ कक्षामा पढ्छिन् । उनले नाटक पर्खाल र घर भित्रको अर्को घरमा आमाको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा हरेक आमाको भूमिका उनको जिम्मेवारीको विषय बन्ने गर्छ । तर, उनी उमेरले बल्ल १७ वर्षकी मात्र भएकी छिन् । विगत ३ वर्ष पहिलादेख. . .


यसरी जोडिदैछन् मोरङका दक्षिण भेगका साना सडक राजमार्गसँग

विराटनगर, ३० भदौ । सम्झौता अघि नै निमार्ण कार्य पुरा गर्ने तयारीको साथ दक्षिणी क्षेत्रमा सडक निर्माणको काम शुरु भएको छ । रमण भूमी जेबी कन्र्टक्सनले मोरङको दक्षिण सिमा नाका हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने खडक निमार्ण काम धमाधम भएको हो । दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा . . .


विराटनगरका उद्योगीको टोली बिजनेश कन्फ्रेन्समा सहभागी हुन आज चीन जाँदै

विराटनगर, ३० भदौ । उद्योग संगठन मोरंग एक प्रतिनिधी मण्डल भाद्र ३० गते चीनको छेन्दुमा हुने सिचुवान साउथ एशिया बिजनेश राउण्ड टेबल कन्सफ्रेन्समा सहभागिता जनाउन टोली जाने प्रस्थान गर्ने भएको छ । संगठनमा निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, का�. . .


सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी

काठमाडौं, ३० भदाै । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको समाचार आजको नेपाल समाचारपत्रले खबर छापेको छ । संविधनको धारा १२८ �. . .


भगवती विद्या मन्दिर स्कुलका विद्यार्थीले यसरी देखाए आफ्नो विज्ञान कला

विराटनगर, २९ भदौ । विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका छन् । बालदिवसको अवसर पारेर विद्यार्थीहरुले आफूमा भएको विज्ञान कलालाई प्रयोगात्मक रुपमा उतारेर विज्ञान प्रर्दशनी गरेका हुन् । स्कुलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थ�. . .


विराटनगरका समाजसेवी गोयलद्धारा सत्यनारायण स्कुललाई २ थान कम्प्युटर प्रदान

प्रेम देवान विराटनगर, २९ भदौ । विराटनगर ७ मा रहेको श्री सत्यनारायण उच्च मावि विद्यलयलाई समाजसेवी दिनबन्धु गोयलले २ सेट कम्प्युटर प्रदान गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने अभिप्रायले समाजसेवी गोयलले कम्प्युटर प्रदान गरेका हुन । गोयलले विद्यालयका प्राचार्य धर्मानन्द खरेललाई शुक्र�. . .


विराटनगरका मेयरसँग बालबालिकाको प्रश्न : छात्रबृती देखि नगरका समस्या मुख्य जिज्ञासा

विराटनगर, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा विराटनगर महानगरले बालबालिका संग मेयर कार्यक्रम आयोजना गरेको छ । शुक्रबार महानगरमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न विद्यालय तथा नगर बाल क्लब सन्जालका बालबालिकाहरुको सहभागिता रहेको थियो । उनिहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । यस्तै ब�. . .


मोडल मोनिका बजाजद्धारा विराटनगरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, २९ भदौ । मिस हिमालयनकी वेष्ट भ्यूवर च्वाईस तथा मिस पपुलारिर्टी मोनिका बजाजले विराटनगरको एक विद्यालयका छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेकी छिन् । विराटनगर ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयका छात्राछात्रहरुलाई शुत्रबार बालदिवसको अबसर पारेर २ सय थान शैक्षिक सामाग्री विरतरण गर. . .