विराटनगर, २६ भदौ । नेपाली कांग्रेस संसदीय दलका उप–नेता विजयकुमार गच्छदारले सरकारले लगाएको नारा अनुसार कामगर्न नसकेको वताएका छन् । उनले सकारात्मक तथा मुलुकको सम्वृद्धी र विकासको काममा नेपाली कांग्रेसको जहिले पनि साथ र सहयोग रहने भन्दै सरकार गठन भएको सात महिना पुग्दा पनि वोले अनुसार सरकारले कामको शुर�. . .
विराटनगर, २६ भदौ । अधिकांश मानिसले आफ्नो जन्मदिनमा फजुल खर्च गरेर ३ तारे होटल तथा रेष्टुराँमा जन्मदिन मनाउँछन् । तर विराटनगरमा यस्ता व्याक्ति पनि भेटिए जसले आफ्नो जन्मदिन मनाउने पैसाले बाढी पिडीतलाई रातह प्रदान गरेर उदाहरणीय काम गरेका छन् । विराटनगर १० का सुमन प्रसाइले जन्मदिनको अवसर विराटनग ८ मा रह�. . .
प्रेम देवान विराटनगर २६ भदौ । पूर्वपस्चिम लोकमार्गमा आज विहान सवारी र्दुघटना हुँदा १ को मृत्यू ४ जना घाईते भएका छन् । मंगलबार विहान १०ः ३० बजेको समयमा मोरङ कानेपोखरी गाउपालिका ७ छधारे स्थित पुर्व पश्चिम लोक मार्गमा यात्रु बहाक बसलाई ओभरटेक गर्ने कार पल्टिदा १ को मृत्यू भएको छ । पश्चिमबाट पूर्व तर्फ �. . .
प्रेम देवान विराटनगर २६ भदौ । विराटनगर ९ पाञ्चाली मोड स्थित बसपार्क दक्षिण कोशी राजमार्गमा आज विहान ११ बजेको समयमा सवारी दुर्घना हुँदा एक महिलाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् । महेन्द्रचौक देखि जोगबनी तर्फ जादै गरेको ज्च् छछी ज्ञद्धज्ञढ नम्बरको भारतिय मालबहाक ट्रकले सोहि दिशा तर्फ जादै ग�. . .
विराटनगर, २६ भदौ । बिराटनगरमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको एचआर ५५ एल ३४३९ नम्बरको भारतीय गाडीले को ५ प ३२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एजनाको ज्यान गएको हो भने दुई जना घाईते भएका हुन् । मंगलवार बिहान करिब ११ बजेको कोशी राजमार्ग अन्तरगत महेन्द्रचोकमा ठक�. . .
विराटनगर, २६ भदौ । प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण सृजना गर्नु तिनै तहका सरकारको साझा दायित्व भएको बताएका छन् । विराटनगर–१ स्थित विष्णुमाया सामुदायिक भवनको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उनले बदलिँदो सामाजिक प�. . .
विराटनगर, २६ भदौ । जिल्ला कृषि विकास कार्यालय धनकुटाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद बिडारीले ठाडो हाजिर गरेको २ महिना बित्यो । जिल्ला स्थित कार्यालयहरु खारेजीमा परेसँगै उनले हाजिरी रजिष्टरमा हाजिर त गर्न पाएका छैनन् उनले तलव पनि नपाएको २ महिना पुग्न लागेको छ । जिल्ला कृषि विकास कार्यालय खारेज �. . .
विराटनगर, २६ भदौ । तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिवु वस्ने एक युवाको खोलाले बगाउदा मृत्यु भएको छ । स्थानीय खहरे खोला तर्ने क्रममा खोलाले बगाउँदा ईन्द्र वहादुर फोम्बोको मृत्यु भएको हो । ४२ वर्षिय मृतक फोम्बोलाई खोलाले २ सय मिटर बगाएर ढुङ्गाको च्यापमा मृत अवस्थामा फेला पारेको स्थानीयवासी पुरुषोतम त�. . .
बेलबारी, २६ भदौ । मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल एकेडेमी मंगलबारे अन्तिम चारमा प्रवेश गरेको छ । बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा सोमबार भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ५–० गोल अन्तरले न�. . .
विराटनगर, २५ भदौ । नेपालबाट जोगवनी लागुऔषध प्रयोग गर्न जाने दुव्र्यसनीलाई प्रहरीले अब दिनभरी निगरानीमा राखेर अभिभावकको जिम्मा लगाउने भएको छ । पछिल्लो समय सिमावर्ती भारतमा लागुऔषधको प्रयोगकर्ता बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले सोमबारबाट तीन महिने लागु औषधअपराध बिरुद्धको अभियान शुरु गरे. . .
काठमाडौं, २५ भदाै । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बना. . .
चितवन, २५ भदाै । स्थानान्तरण गरी चितवन लगिएका तीनवटा अर्नाले पाडापाडी जन्माएका छन् । कोशीटप्पु राष्ट्रिय निकुञ्ज र ललितपुरकाे जावलाखेलस्थित सदर चिडियाखानाबाट २०७३ माघमा ल्याइएका अर्नाले अहिले पाडापाडी पाएका हुन् । यसलाई संरक्षणको क्षेत्रमा अर्थपूर्णरुपमा हेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको �. . .