काठमाडौं, २५ भदाै । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बना. . .
चितवन, २५ भदाै । स्थानान्तरण गरी चितवन लगिएका तीनवटा अर्नाले पाडापाडी जन्माएका छन् । कोशीटप्पु राष्ट्रिय निकुञ्ज र ललितपुरकाे जावलाखेलस्थित सदर चिडियाखानाबाट २०७३ माघमा ल्याइएका अर्नाले अहिले पाडापाडी पाएका हुन् । यसलाई संरक्षणको क्षेत्रमा अर्थपूर्णरुपमा हेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको �. . .
विराटनगर, २५ भदौ । झापाको विर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेष गरेको छ । आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्ताम�. . .
अर्घाखाँची,२४ भदाै । गएको भदौ १८ गते सन्धिखर्क नगरपालिका–१२, बस्यालटोलामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित हत्यामा संलग्न भएको आरोपमा तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर –७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हत्य�. . .
राेल्पा, २४ भदाै । रोल्पाको सुलीचौरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ सुलीचौरमा गोली चल्दा एकजनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुलीचौर अगाडि नै गोली चलेको हो । गोली प्रहारबाट रोल्पा नगरपालिका–२ घर भएका रोहित पुन मगरको मृत्यु भएको छ । पुन नेपाली कांग्र�. . .
प्रेम देवान विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिका वितिय व्यावस्थापन महाशाखाका खरिदार र कार्यलय सहयोगीले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार आयोगको टोलीले पक्राउ गरेको छ । [caption id="attachment_64084" align="alignnone" width="1280"] अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले पक्राउ परेका दुवैलाई सोधपुछ गर्�. . .
काठमाडौँ २४ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको स्वास्थ्य परीक्षणको काम सकिएको छ । बिष्टलाई १० दिन काठमाडौँ राखेर उनको स्वास्थ्य परीक्षण सम्पन्न गरिएपनि अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिर्�. . .
झापा, २३ भदौ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका(१ स्थित शुक्रबारेमा शनिवार दिउँसो माछा मार्ने क्रममा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । दिउँसो करिव १२ ः ४० बजेको समयमा घर नजिकै रहेको खोलामा करेण्ट प्रवाह गरी माछा मार्ने क्रममा शिवसताक्षी नगरपालिका( १ शुक्रबारे बस्ने डम्बर दाहालको छोरा वर्ष ३२ को �. . .
प्रेम देवान विराटनगर २३ भदौ । विराटनगरको बजार एरीयमा खटिएका ट्राफिक प्रहरीलाई अहिले काँधमा अर्को डिउटी थपिए पछि टाउको दुखाईको भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ र बिराटनगर महानगरपालिकासँगको समन्वयमा गत साउन १ गतेदेखि सडकमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लागु भएपछि ट्�. . .
काठमान्डौ २३ भदौ,। गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकार. . .
बलिउड अभिनेता नाना पाटेकारलाई धेरैले सम्मान गर्छन् । तर, उनी पनि विवाद मुक्त भने छैनन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न नायिकाहरुसँग अफेयर चलाएका थिए जसमध्ये एक नेपालकी मनिषा कोइराला समेत थिइन् । उनै नाना पाटेकरको विषयमा नायिका तनुश्री दत्ताले नयाँ खुलासा गरेकी छिन् । उनले एउटा फिल्�. . .
प्रेम देवान विराटनगर, २३ भदौ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगर शुक्रबार विराटनगर आए । उनीहरु विहान १०:३० बजे यति एयरलान्सबाट विराटनगर विमानस्थलमा और्लिएर सिधै विराटनगरको रोडशेषमा रहेको विग होटेलमा प्रवेश गरे । दुवै नायक नायिका विराटनगरमा पहिलो पटक आएका ह. . .