सुमन पुरी/सुनसरी । माओवादी र एमाले एकता भएको महिनौ भए पनि प्रदेश नम्बर एकका जिल्ला कमिटी बन्न सकेको छैन् । एमालेका भिम आचार्य, शेरधन राई, माओवादीका राम कार्की र साबित्रीकुमार काफ्ले नेतृत्वको प्रदेश स्तरीय कार्यदल प्रदेश नम्बर एकका जिल्लाहरुमा कुन–कुन पार्टीले नेतृत्व लिने भन्ने सहमति नजिक पुगे पन�. . .
जनकपुर, १० भदौ । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज. . .
बैतडी, १० भदाै । बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए । एकल महिलाजस्तै एकल पु�. . .
प्रेम देवान विराटनगर १० भदौ । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आजका दिन मुलुक भरि नै रक्षा बन्धन बाँध्ने अनि नयाँ जनै फेरेर आजको दिन विशेष तरीकाले मनाईरहकेका छन् । यता आज विहानै देखि विराटनगरको बजारमा राखी किन्नेहरुको भीड देखिएको छ । अन्य बर्ष झै यसपली राखी . . .
विराटनगर १० भदौ । क्वालिटि नुडल्स इन्डष्ट्रिज प्रा लि. ले ‘रोमियो’ र ‘ज्याकपट’ ब्राण्डका चाउचाउ बजारमा ल्याएको छ । करिव ३३ वर्ष अघि सानो विस्कुट उद्योग स्थापना गरेर व्यवसाय आरम्भ गरेका गणपतलाल काबराले नयाँ उत्पादन सुरु गरेका छन् । चाउचाउ उत्पादनमा प्रवेश गरेको काबरा ग्रुपले केही समय स्वदेशको बजारमा. . .
सरोज लम्साल भाद्र १०, विराटनगर विराटनगरमा नेपाल क्युब संघ र लायन्स क्लब अफ विराटनगर गुरासको आयोजनामा पहिलो रुबिक क्युब सल्भिङ प्रतियोगिता भाद्र ३० गते हुन गइरहेको छ । बिराटनगर ११ स्थित सङ्गम पार्टि प्यालेसमा उक्त प्रतियोगिता हुन गइरहेको हो । उक्त प्रतियोगिता जस्तै गत वर्ष काठमाण्डैमा आयोजित नेप. . .
विराटनगर, १० भदौ । ‘गाउँमा कविता’ को २७ औं शृंखला मोरङको झोराहाटमा सम्पन्न भएको छ । विगत अढाई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको गाउँमा कविताको साहित्यिक शृंखलाअन्तर्गत कार्यक्रममा चारजना कविले कविता वाचन गरे । झापाकी कवि भवानी क्षेत्री, मोरङका कवि प्रेम सञ्जेल, मकवानपुरका कवि रामकुमार �. . .
काठमाडौं, ९ भदाै । बालिका निर्मला पन्त हत्या प्रकरणमा विवादित बनेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । गृह मन्त्रालयले हत्या घटनाको छानबिनमा विष्टले गरेको लापरवाहीबारे छानबिन गर्न उनलाई निलम्बन गरेको हो । मन्त्रालयमा शनिवार दिउँ�. . .
झापा, ९ भदाै । झापा जिल्लाको कन्काई नगरपालिका-४ कोटीहोम स्थित पूर्व-पश्चिम राजमार्गमा बस र ट्रक ठोक्किदा २८ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६८१२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को १ ख १८८३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा बसमा सवार २८ यात्रु घाइते भएका छन । घाइतेहरुमा १ �. . .
प्रेम देवान/ओबि विराटनग, ९ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकारहरु यतिबेला काठमाडौमा छन् । आगामी भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थ्रियटरमा मञ्चन टोली काठमाडौँ पुगेको हो । केही समय अगाडी विराटनगरको गुरुकुल�. . .
विराटनगर ८ भदौ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्ने क्रममा विराटनगरमा ७३ औं शखा विस्तार गरेको छ । बैंकले बिराटनगर २ मेनरोड शनिहाट दक्षिणमा ७३ औं शाखा विस्तार गरेको हो । शाखाकोे औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शुक्रबार समुद्घाटन गरेका छन् . . .
महेन्द्रनगर,८ भदाै । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहीको माग गर्दै स्थानीयले शुरु गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ । वास्तविक बलात्कारीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरे�. . .