Bivek_OB

नेमुवा प्रहरीद्धारा मदिरा सेवन गरी  बस चलाउने चालकलाई सार्वजनिक मुद्दा 

विराटनगर,२१ साउन । मदिरा सेवन गरी सार्वजनिक यातायात चलाउने  बसका चालक कार्वाहीमा परेका छन् ।  ना ४ ख ९२४१ नम्बरको बसका चालक सिरहा नगरपालिका-२ बस्ने वर्ष २६ को ईन्द्र देव रायलाई जिल्ला प्रहरी कार्यालय मोरङले मदिरा सेवन गरी सार्वजनिक यातायात चलएको अभियोगमा केही सार्वजनिक अपराध ऐन अन्तरगत कारवाही शुरु ग. . .


दुई दर्जनलाई विराटनगरमा सम्मान

विराटनगर, २० साउन । महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले आइतवार पाच पत्रकार सहित २६ जना जनालाई सम्मान गरेको छ । १३ औं वार्षिकत्सव एवं साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार, समाजसेवी, अधिकारकर्मी र चिकित्सकलाई सम्मान गरेको हो । समानित हुनेमा उद्घोष दैनिकका जितेन्द्र ठाकु , मकालु ट�. . .


रक्तदान गर्न विराटनगरका मेयर सुतेपछि…….

विराटनगर, २० साउन । सामाजिक क्षेत्रमा कार्य गर्दे आएको त्रिवेणी आमा समुह विराटनगर पोखरीयाले आयोजना गरेको रक्तदानमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि रत्तदान गरेका छन् । रगतको अभाववाट कसैको पनि जीवनमा समस्या नआओस भन्ने हेतुले रक्तदान गरिएको मेयर भीम पराजुलीले रत्तदान गरेका हुन् । मेय�. . .


विराटेश्वर बृद्धाश्रममा निशुल्क स्वस्थ्य परिक्षण गर्न संसादसम्म पुगे

विराटनगर, २० साउन । युवा संघ नेपाल र वाईसिल नेपाल शाखा कमिटी बिराटनगर ८ ले सयुक्त रुपमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविर आईतबार सम्पन्न भएको छ । विराटनगर ८ मा रहेको बिराटेश्वर वृद्ध आश्रममा शनिबार र आईतबार २ दिनसम्म स्वास्थ्य शिविर आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शिवकुमार मण�. . .


विराटनगर–ईटहरी ६ लेन सडकका डिभाईडर काल बन्दै, टेण्डर मै लापरवाही

सुमन सुस्केरा/प्रेम देवान । विराटनगर,२० साउन । गत बैसाख २२ गते राती ७ ः३० बजे तिर्थ यात्रामा गएको एउटा माईक्रो बस डिभाईडरमा ठोक्किएर दुर्घटना हुन पुग्यो । माईक्रोमा सवार १० महिला सबै घाईते भए । माईक्रो चालकले तिव्र गतिमा चलाएको कारण डिभाईडर भए-नभएको पत्तै लगाउन सकेनन् । माईक्रो अचानक डिभाईडरमा ठोक्कि�. . .


विराटनगर भन्सारबाट लागुऔषध सहित भारतीय पक्राउ

विराटनगर,२० साउन । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले आइतबार दिउँसो विराटनगर १५ स्थित भन्सार कार्यालयको ढाट नजिकैबाट लागूऔषध सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतकाे अररिया जिल्ला फारबिसगञ्ज नगरपञ्चायत ६ बस्ने वर्ष १८ को प्रलाद दासलाई ब्यूरोको टोलीले लागूऔषध डाइलेक्स डिसी ३० ब. . .


हिंसा बढेपछि बङ्गलादेशमा मोबाइल र इन्टरनेट सेवा बन्द

ढाका, २० साउन । बङ्गलादेशमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । त्यहाँ भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि मोबाइल इन्टरनेट निषेध गरिएको हो । तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको रा�. . .


विराटनगरको प्राईम सहकारीबाट २ करोड २८ लाख ठग्ने गिरोहका नाईके पोखरामा पक्राउ

विराटनगर,२० साउन । विराटनगरको बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करडौं रुपैयाँ अपचलन गरि फरार भएका संचालक मध्यका मुख्य नाईके पोखराबाट पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले पोखर�. . .


भारतको गणनामा नेपालीभाषी छुटे, विदेशी भन्दै लखेटिने त्रास

सिलिगुडी–३ जुलाईमा भारतको उत्तरपूर्वी राज्य मणिपुर सरकारले एउटा विधेयक पारित गर्‍यो । ‘मणिपुर पिपुल बिल’ विधानसभाबाट पारित भएसँगै मणिपुरमा नेपालीभाषीसहितका अल्पसंख्यक त्रस्त छन् । ३० जुलाईका दिन उत्तरपूर्वी भारतकै अर्को राज्य असम सरकारले घोषणा गरेको नेसनल रजिस्टर अफ सिटिजन (एनआरसी) मा ४० लाखभन्�. . .


बहुविवाह बढ्दोः पीडितले नै ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति

दैलेख, २० साउन । जिल्लाको नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो । उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौं वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए । जुम्ल्याहा छोरीहरू गत चैतमा वर्ष दिनका भएका थिए, एक वर्षमै गत व�. . .


ईटहरी उपमहानगरपालिकाकाे वेरुजु २३ करोड नाघ्याे, बेरुजु फर्छ्याैट चुनाैतीपुर्ण

इटहरी, २० साउन । सार्वजनिक निकाय तथा यस अन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फर्छ्याैट चुनौती बन्दै गएको छ । सरकारी नीति एवम् कार्यशैलीका कारण बेरुजु फर्छ्याैट बोझिलो बन्दै गएको हो । सरकारी कार्यालयले रीत नपुर्याइ खर्च गरेर फर्छ्याैट नगर्दा बर्सेनी बेरुजु बढ्ने क्रम इटह�. . .


विराट राजाको दरवार परिसरमा बृक्षारोपण

विराटनगर, १९ साउन । लायन्स क्लब अफ मिल्स एरियाले विराटनगर स्थित विराट राजाको दरवार परिसर भेडियारीमा बृक्षारोपण गरेको छ । शनिवार भएको कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले बृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरे । भेडियारी क्षेत्रमा रहेको विराट राजाको भग्नाबशेष रहेको स्थानमा मन्दिर र बस�. . .