विराटनगर,२३ साउन । एक नम्बर प्रदेशको नाम के राख्ने भन्ने बारेमा सबैको चासो उतिकै छ । एक नम्बर प्रदेशको नामको बिषयमा अहिले संसदमा पनि यस बिषयले प्रवेश पाएको छैन । नामको बिषय सबैको चासो भएकोले साझा पहिचानको आधारमा राख्नु पर्ने संवाद समुह मोरङ्गले आयोजना गरेको संवाद कार्यक्रमका सहभागिहरुले बताएका छन् ।. . .
विराटनगर, २२ साउन । इलाका प्रहरी कार्यालय रानीले विराटनगर १४ र १५ एरियाबाट ८६ हजार ३ सय रुपैया बराबरको अवैध सामान बरामद गरेको छ ।प्रहरीले तस्करीमा संलग्न १ जनालाई नियन्त्रणमा लिएकाे छ । भन्सार छलेको खाद्यान्न, लत्ताकपडा, हरियो साग सब्जी र पेट्रोलिम पदार्थ सहित मोरङ जहदा गाउँपालिकाका १८ बर्षिय पानाला�. . .
प्रेम देवान/अाेबि विराटनगर, २२ साउन । गत साउन १७ गते विराटनगर जुटमिलका सञ्चालक समितिका अध्यक्ष वसन्त वनले नेपाल पत्रकार महासघ शाखा कार्यलय विराटनगरको सभाहलमा आएर पत्रकार सम्मेलन गरे । गत साउन १७ गते पहिलो पटक पत्रकार महासघमा बसन्त वनले पत्रकार सम्मेलन गरेर आफू मिलको आधिकारी अध्यक्ष भएको दावी गर्दै. . .
विराटनगर, २२ साउन । पूर्वाञ्चलको शैक्षिक धरोहरका रूपमा चिनिदै आएको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा थप ६ वटा नयाँ विषय ल्याएको छ । क्याम्पसले थप नयाँ विषयहरु ल्याएसँगै विद्यार्थीहरुलाई राहत हुने भएकाे छ । क्याम्पसका पुराना कार्यक्रमहरुसंगै नयाँ छ वटा विषयका कार्यक्रमहरु ल्याएको क्याम्पस प्रम�. . .
विराटनगर, २२ साउन । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका एकै परिवारका दुइ जना बालबालिकाकाे शव फेला परेका छ । सिचाइ आयोजनाको रामधुनी नगरपालिका ३ मा झुम्का कारागार नजिकैको नहरमा डुवेर एकै परिवारका २ जना दिदीभाइ वेपत्ता भएका थिए । मंगलबार दिउसो नहरमा डुबेर स्थानिय ११ बर्षीय सृजना खड्का र ९. . .
विराटनगर २२ साउन । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलको आयोजना तथा रोटरी क्लब अफ विराटनगर मिडटाउनसँगको सहकार्यमा रत्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, मोरगं शाखाको प्राविधिक सहयोगमा न्यूरो अस्पतालको प्रांगणमा मंगबार आयोजित रतmदान कार्यक्रममा ६३ पिन्ट ब्लड संकलन गरिएको छ । रत्तदा. . .
बिराटनगर २२ साउन । नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्सर’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन । तात्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभा. . .
ताप्लेजुङ, २१ साउन ।आइतबार राती परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-६ बाझोगरा स्थित २ घरमा वर्षातको पानी पसेर क्षति गरेको छ । वर्षातको पानी घरभित्र पस्दा फुङलिङ नगरपालिका-६ बाँझोगरा बस्ने टेकबहादुर खड्का र ललित सुब्बाको घरको जग बगाएर लगेको छ । पानीले उनीहरुको ढुङा माटोले बन�. . .
भोजपुर, २१ साउन । भोजपुर नगरपालिका-२ सुन्तले-हेलौछा सडक खण्ड स्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार बालकको मृत्यु भएको छ । भोजपुर नगरपालिका-२ स्थित आहालेडाँडा बस्ने बाल कुमार तामाङको छोरा वर्ष १३ को सुवास तामाङको सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुर. . .
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा रहेकी छिन् । केही दिन अघिमात्रै आफूभन्दा १० वर्ष कान्छा प्रेमी निक जोनससँग इन्गेज्मेन्ट गर्नकै लागि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ छोडिन् । यस विषयमा प्रियंका र उनकी आमा मधु चोपडाले केही नबोले पनि फिल्म छोड�. . .
प्रेम देवान। विराटनगर, २१ साउन । विराटनगरका निजी अस्पताल परिसर भित्र नक्कली औषधि विक्री वितरण गरेको आरोपमा पक्राउ परेकाहरुसँग नेपाल औषधि व्यवस्थापन विभागले बयान लिन शुरु गरेको छ। नेपाल औषधी ब्यवस्था विभाग विराटनगर प्रमुख एवं अनुसन्धान अधिकृत आशा थापाले सोमबारबाट बयान लिन शुरु गरेकी हुन । विराटनगर . . .
प्रेम देवान विराटनगर,२१ साउन । भर्खरै मोरङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका बाढीपीडितकोे नाममा आएको ३ करोड ८० लाख फ्रिज भएको रकम पुनः ल्याउन पहल गर्ने बताउनुभएको छ । मोरङका बाढीपीडितलाई तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय पठाएको रु ३ करोड ८० लाख रकम वितरण �. . .