विराटनगर, २५ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी सहायक निरीक्षकको सडक दुर्घटनामा परि मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय रानी विराटनगरबाट जिल्ला प्रहरी कार्यलय धनुषा दरबन्दीका लागी बिहीबार जादै गर्दा बाटैमा सडक दुर्घटनामा परि विवेकानन्द झाको निधन भएको हो । सहायक प्रहरी निरीक्षकले �. . .
वीरगंज २५ साउन । ‘फेमिली’ तोरीको तेल उत्पादन गर्ने बाराको शिवशक्ति रिफाइनरी प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले छापा मारी गोदाममा शिलबन्दी गरेको छ। फेमिलीको ब्रान्डमा अखाद्य वस्तु मिसाइएको प्रशासनमा उजुरी परेपछि आवश्यक कारबाहीका क्रममा जितपुरमा रहेको उद्योगमा छापा मारेर गोदाम शिलबन्दी गरि. . .
प्रेम देवान विराटनगर २५ । विराटनगरमा हुन लागेको युथ फेष्टिभलमा “बुगी वुगी ”का उत्कष्ट ४का प्रतिस्प्रधी रविन भुजेल विराटनगर आउने भएका छन् । युवा संजाल मोरङले आयोजना गर्न लागेको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युथ फेष्टिभललाई गत बर्ष झै यस बर्ष पनि निरन्तर दिने संजालले जनाएको छ । विराटनगरको स्थानि. . .
प्रेम देवान/ ओबि विराटनगर, २४ साउन । २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा विराटनगरमा भव्य रुपमा सम्पन्न गरिएको छ । हरेक वर्ष ९ अगष्टलाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएकोमा यो बर्षपनि बिहीबार विराटनगरमा एक समारोह विच भव्य रुपमा दिवस मनाइएको हो । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परि�. . .
विराटनगर, २४ साउन । एक नम्बर प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदाको निर्णय प्रदेशभित्रै उल्लंघन भएको छ । सूचना जारी गर्दै प्रदेश सरकारले बिदाको जानकारी गराएपनि सरकारी कार्यालयहरु आज दिनभरि नै खुले । यसले संघीयता कार्यान्वयमा गंभीर आशंका देखा परेको छ । प्रदेश १ सरकारले विहीबार दिएको बिदासम्बन्. . .
Despite of being old, i am not lethargic. Originally i am from Samstipur,Bihar and grew up and lived there till i was 24. There i used to plough a field and earn daily breads. Later on i came to biratnagar in search of job but i didnt got any . I thought of opening a shop but poverty ruined my plan. I took loan from my maternal uncle and started a tea cart( Opposite of CT Cinema) . In 2070 B.S. i opened my own fast food shop and todays its almost more then 5 years of it. All things changes with the Pace of time so as the customers. Before my shop used to be full of customers but its not now due to increase in number of restaurants and hotels." - Papu Kr Sahani(Finds his shop near tinpaini) Narrator- Prem Parakh. . .
विराटनगर, २४ साउन । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षा बदनियतपूर्ण भएकाले सच्याउन माग गर्दै ६ वटा विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगमा तालाबन्दी गरेको छ ।बुधवार अखिल क्रान्तिकारी, अनेरास्वियू, समाजवादी विद्यार्थी फोरम, नयाँशक्ति विद्यार्थ. . .
विराटनगर, २४ साउन । मोरङको टंकीसिनवारीमा रहेकोे विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका– १३ खनारकी २५ वर्षिय सगिरा खातुनको उपचरामा भएको लापरवाहीको कारण ज्यान गएको मृतकका आफन्तको आरोप छ । विरामीको मृत्युपछि आक्रोशित आफन्तको नार�. . .
काठमाडौं, २४ साउन । गाई गोरु मारेमा तीनबर्ष सम्म कैद हुने भएको छ । आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन सम्बन्धी कसुरमा ५ बर्ष जेल हुने व्यबस्था गरेको हो । अपराध संहिताको दफा २८९ मा गाई गोरु मार्न या कुट्न नहुने उल्लेख छ । कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउन. . .
प्रेम देवान/अाेबि विराटनगर, २३ साउन । विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने डम्पिङ्गमा मृत नवजात शिशु भेटिएको छ । विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारीले बुधबार फोहोर उठाउन जादाँ नवजात शिशु मृत अवस्थामा भेटेका हुन . . .
विराटनगर २३ साउन । विराटनगर महानगरपालीकाले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै विभिन्न संघ सस्थाहरुले विरोध जनाउन थालेका छन् । यसैविच आम गरिब जनतालाई अत्याधिक करको मुल्य वृद्धि गरेको भन्दै युवा संघ नेपाल र वाइ.सि.यल बिराटनगर कमिटीले रत्तदान गरेर विरोध जनाए । विरोध जनाउनको लागी बन्द, हडताल, आन�. . .
प्रेम देवान विराटनगर २३ साउन । २४ औं विश्व आदिवासी जनजाती दिवसको अवशरमा एक नम्बर प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । बिहीबार विश्व भरी आदिवासी जनजाती समुदायले २४ औं विश्व आदिवासी दिवस भव्य लरुपमा मनाउन गहिरहेको छ । यसैविच एक नम्बर प्रदेशमा आदिवासी जनजातीको बाहुल्यता रहेका कारण साउन २४ �. . .