तेह्रथुम, २५ बैशाख । तेह्रथुम जिल्ला अस्पतालमा तीन दिन अघि सुत्केरी गराउन आएकी म्याङलुङ नगरपालिका ८ बस्ने ३५ वर्षिय रत्नमाया मगरको गएराती अस्पतालमै मृत्य भएको छ । सुत्केरी व्यथा लागेर तीन दिन अघि जिल्ला अस्पताल आएकी रत्नमाया मगरको उपचारको अभावमा मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जिल्ला अस्पताल. . .
सिरहा, २५ वैशाख । सिरहाको अर्नामा गाउँपालीका –१, बुढियाचापका २२ वर्षीय धर्मेन्द्र सिंहको हत्या अभियोगमा प्रहरीले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सिरहाकै औरही गाउँपालिका –१, हरकट्टीका २० वर्षीय विजय कामत र २४ वर्षिय सन्तोष सिंहलाई एक थान कटुवा र ५ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी क�. . .
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणला. . .
भक्तपुर, २५वैशाख । १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई भक्तपुर जिल्ला अदालतले आठ वर्षको कैद सजायसहितको फैसला सुनाएको छ । सिन्धुली दुधौली नगरपालिका, ५ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २, दुवाकोटमा डेरा गरी बस्दै आएका वर्ष २१ का विशाल सुनच्यौरीलाई आठ वर्षको कैद सजायको फैसला सुनाएको ह�. . .
विराटनगर, २५ वैशाख । साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा गत बुधवार उनीहरु बिरुद्ध मुद्दा दायर भएकोमा त्यसको एक हप्ता लगाएर बयान सकिएको हो । भोली कानुन दिवस भएकोले बिहिवार देखि बहस शुरुहुने जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । बिहिवार द�. . .
विराटनगर, २४ वैशाख । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पारित भएको छ । बिधेयकमा एक नम्बर प्रदेशको मुख्यमन्त्रीको तलव ६० हजार ९ सय ७० तोकिएको छ । त्यस्तै मन्त्रीको ५२ हजार, राज्य मन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिकको ब्यवस्था गरिएको हो । मुख्यमन्त. . .
विराटनगर, २४ बैशाख । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा अदालतमा मुद्दा चलाईएका पुर्ब डिआईजी गोबिन्द निरौला सहित बहालवाली एसपी विकासराज खानालले आज जिल्ला अदालतमा बयान दिएका छन् । त्यस्तै अर्का प्रहरी जवान बिष्णुबहादुर खड्का र प्रहरीका सई बालकृष्ण सञ्जेलसँग पनि बयान सकिएको छ । त्यस�. . .
विराटनगर, २४ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विराटनगर महानगरपालिका सदस्य कमलबहादुर खत्री (नेपाल) ले पार्टी परित्याग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले सामान्य नागरिक सरह . . .
विराटनर, २४ वैशाख। मोरङको कानेपोखरी ५ जहदाका डम्बर ओझाको दुःख कम छैन । उनको थाप्लोमा १० लाखभन्दा माथि ऋण छ । ऋण तिर्ने इच्छा भएपनि उनी काम गर्न सक्दैनन् । उनको दुवै मृगौला काम नलाग्ने भएको छ । मृगौला प्रत्यारोपण गराउने क्षमता छैन, ओझासँग । १ छोरी र १ छोराको बाबु उनी आफ्ना बालबालिकाको भविश्य बनाउन पनि सक्�. . .
प्रेम देवान विराटनगर २४ बैशाख । विराटनगर १६ मा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ बर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरका परिवारलाई गायत्री डेभ्लोपरर्स कम्पनीले एका एक हटाउन खोजेको भन्दै मजदुर त्रसित बनेका छन् । श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितीले सोमबार पत्रकार सम्मेनको आयोज�. . .
विराटनगर, २४ बैशाख । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा अदालतमा मुद्दा चलाईएका पुर्ब डिआईजी गोबिन्द निरौला सहित बहालवाली एसपी विकासराज खानालले आज जिल्ला अदालतमा बयान दिएका छन् । त्यस्तै अर्का प्रहरी जवान बिष्णुबहादुर खड्का र अन्य अभियुक्तहरुसँग बयान चलिरहेको छ । अन्य अभियुक्तमा अम. . .
विराटनगर, २४ वैशाख । अरुलाई सिकाएर आफैमाथि गोली हान्न लगाएको आरोपमा प्रहरीले श्रीनिवासाचार्यलाई पक्राउ गरेको छ। आज बिराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका श्रीनिवासाचार्यलाई सार्बजनिक गरिएको हो । उनलाई पक्राउ गर्न पुर्ब पक्राउ परेका २ जनाले दिएको बयानका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरी आ�. . .