Bivek_OB

घुस लिँदालिँदै पक्राउ परेकी लिलाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, २३ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले ५ लाख रूपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सो नगरपालिकाको वडा नं २ बाँडेपाखामा. . .


सांसदको पेट्रोल पम्पमा सिलबन्दी

उदयपुर ,२३ वैशाख । सांसद प्रमिला राईले उदयपुरको त्रियुगा नगरपालिका–५, मा सञ्चालन गरेको सगरमाथा आयल स्टोर्समा अनुगमन टोलीले सिलबन्दी गरेको छ । केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले पेट्रोलको परिमाणमा ठगी गरेको फेला पारेपछि पम्पमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय�. . .


विराटनगरको सडकमा जोखिमपुर्ण जीवन, बाँसको भर्याङमा पोलको काम

विराटनगर, २३ वैशाख । विराटनगर महानगरपालिका तथा कोशी राजमार्गमा अहिले विद्युतका पोल सार्ने काम धमाधम भईरहेको छ । ठेकेदार कम्पनीले केही समस्या आएर काम किन ढिला भयो भन्यो भने सँधै एकै खालको जवाफ दिन्छ, बिद्युत प्राधिकरणले पोल सारेन । विजुलीको पोल नसारेको मात्रै गुनासो सुन्न बानी परेका हामीले पछिल्ला दि�. . .


विराटनगरको एक वेवसाईट बनाउने कम्पनीको कार्यालयमा तोडफोड, सञ्चालकलाई ज्यान मार्ने धम्की (भिडीयो सहित)

प्रेम देवान, आवर विराटनगर ।  विराटनगर २३ बैशाख । विराटनगर ८ हाटखोलामा रहेको एक वेव साईट बनाउने कम्पनीको कार्यलयमा केहीले युवाले तोडफोड गर्नुका साथै वेव साईट बनाउने सञ्चालकलाई ज्यान मार्ने धम्की दिएका छन् । विराटनगरको हाटखोला कारागार पछाडी रहेको वेबसफट आइटी प्रा.लि.को कार्यलयमा गएराती स्थानिय युवाक�. . .


देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा

काठमाडौं, २३ वैशाख– प्रहरी प्रधान कार्यालयले देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रहेका एसपी अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यालयको युएन जगेडामा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी उमा प्रसाद अतुरबेदीलाई ज�. . .


साढे ३३ किलो सुनसँग जोडिएका ९ जनाको बयान सकियो, ६ जनाको जारी

विराटनगर, २३ वैशाख । साढे ३३ किलो सुुनसँग जोडिएका ब्यक्तिहरुको बयान लिने क्रम आज पनि जारी राखिएको छ । बिहिवार देखि वयान भईरहेको टेकराज मल्ल ठकुरीको बयान आज सकिएको छ। त्यस्तै उनीसँगै भुजुङ गुरुङ, चाचाजी भन्ने महाबिर प्रसाद गोल्यान अग्रवाल, एलवी भनिने लालबहादुर मगरको बयान पनि सकिएको छ । शुक्रवारसम्म ५ ज�. . .


महोत्तरी, २३ वैशाख ।  औरही नगरपालिका १ का शिवशंकर महतोको घरबाट सल्केको आगोले रामचन्द्र मण्डलको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट २ लाखभन्दा बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आगलगीबाट मण्डलले संचालन गर्दै आएको कुखुरा फर्म समेत जलेर नष्ट नष्ट भएको प्रहरी नायव निरीक्षक मेघरा�. . .


फौजदारी अभियोगमा सांसदलाई ‘उन्मुक्ति’

काठमाडौँ, २३ बैशाख ।  संघीय संसद्का सांसदहरू फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि उनीहरूको पद निलम्बन नहुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा सांसदहरू फौजदारी अभियोगमा थुनामा परे पनि पद कायम रहने प्राव�. . .


कारागारमा पिउने पानीको अभाव, कैदीबन्दी पिउने पानीबाट बञ्चित

ओखलढुंगा, २३ वैशाख ।ओखलढुंगाको कारागारमा पिउने पानीको अभाव हुँदा कैदीबन्दी पिउने पानीबाट बञ्चित भएका छन् । नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदिबन्दीले गुनासो गरेका छन् । महान्यायधिवक्ताको कार्यालयबाट गरिएको अनुगमनमा कैदीबन्दी हरुले पिउने पानी अभाव रहेको, वर्षामा पानी चुहिने र. . .


पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा लुइँटेलसहित संयुक्त प्यानलका सबै विजयी

विराटनगर, २३ वैशाख ।  नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो । अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा सोमनाथ �. . .


विराटनगरमा माइक्रो दुर्घटना, दश घाइतेको विराटनगर नर्सिङहोममा उपचार हुँदै

विराटनगर, २३ वैशाख । बिराटनगर महानगरपालिका ४ स्थित कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा दशजना घाईते भएका छन् । इटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ज २८७४ नम्बरको माइक्रो गएराती दुर्घटना भएको हो । सडकमा राखिएको डिभाइडरमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दश जना घाइते भए�. . .


धरानमा तीन सय एम्पुल टिडिजेसिकसहित दुई जना पक्राउ

सुनसरी, २३ बैशाख । सुनसरीको धरानबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन। प्रहरीले धरान १९ बाट को ६ प ८६३१ नम्बरको मोटरसाइकलमा सवार मोरङ जहदा गाउँपालिका १ का ३५ वर्षीय सम्पतलाल यादव र वर्ष २४ को सन्तोष यादवलाई तीन सय एम्पुल लागुऔषध टिडिजेसिक ईन्जेक्सनसहित पक्राउ गरेको हो । हिजो साँझ सवारी चेकजाँचका क्. . .