Bivek_OB

मुम्बई इन्डियन्सका सामु कोलकाता नाइटराइडर्स निरीह, १०२ रनले पराजित

वैशाख २७ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ । कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमा�. . .


धरानमा यातायात ब्यवसायीको सिण्डिकेट कायमै, कांग्रेस एमाले नेताको साथ

धरान, २७ बैशाख। सरकराले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेको भएपनि पुर्बका सवारी सधनले सिण्डिकेट अझै हटाएका छैनन । उनीहरुको दादागी अझै कायमै रहेको देखिन्छ । बिराटनगर, धरान, ईटहरी लगायतका बसपार्कबाट दैनिक संचालन हुँदै आएका ३ हजार बढी सवारी साधनहरुमा ब्यवसायीले दादागिरी शैलीमा सिण्डिकेटलाई कायमै. . .


एक नम्बर प्रदेशको हिउँदे अधिबेशन सकियो, स्थायी राजधानीको बिषय अलमलमा

विराटनगर, २७ बैशाख । बैठकबाट एकै दिन ५ वटा बिधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए । पत्रकै ब्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धीको बार�. . .


ईटहरी उपमहानगरपालिकाका मेयरमाथि हातपात

विराटनगर, २७ वैशाख । ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि हातपातको प्रयास भएको छ । ईटहरी तुलसाटोबाट आएको एक टोलीमा संलग्न रहेको केही ब्यक्तिले बुधवार दिउँसो हातपातको प्रयास गरेका हुन् । खेतीपैनी बचाउ संघर्ष समितिको नाममा आएका स्थानीयले मेयर चौधरीलाई नगरपालिका परिसार भित्रै बाटोछेकेर. . .


समाचार प्रभाव- लामो समय अटेर गरेका समन्वय समितिका प्रमुख पोखरेल अन्ततःवाहिरिए

बिराटनगर,२६ बैशाख । जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका प्रमुख नरेश पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए । जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रह�. . .


शिक्षादीप कलेजका विद्यार्थीलाई विदाई

विराटनगर, २६ बैशाख । विराटनगर –९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई बिदाई गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी विज्ञान संकायका ९ औं समुहको ६ सय ५० जना विद्यार्थीलाई बिदाई गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान . . .


दलितको उत्थान अभियान खोटाङको ग्रामिण बस्तीमा

खोटाङ, २६ बैशाख । खोटाङको खोटिहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको महेन्द्रोदय माबिमा दलित चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । एक हप्ता अघि देखि शुरु भयो यो अभियान २८ गतेसम्म संचालन हुने छ । खोटिहाङ गाउँपालिका भित्र रहेका सबै वडाहरुमा दलित समुदायको अधिकार प्रवद्र्धन गर्नको लागि ग्रामिण स्तरसम्म �. . .


यस्तो छ, विराटनगरमा महिलालाई स्वरोजगार बनाउने अभियान

सुनीता आर्याल बिराटनगर, २६ बैशाख । वैदेशिक रोजगारीमा महिला असुरक्षित बन्दै जाँदा त्यसको सहसी ब्यवस्थापनको खोजी पनि शुरु भएको छ । महिलालाई कसरी नेपालमै स्वरोजगार बनाउने भन्ने बारेमा विराटनगरमा छलफल भएको हो । महिला सशक्तिकरणसँगै विश्वसनीय कामदार उपलब्ध गराउने उदेस्यका साथ सुलभ समाधान प्रालिले महिल�. . .


विराटनगरमा विकास नाम मात्रको, मिल्सएरियामा निर्माण भएको नाला एक हप्ता नपुग्दै भत्कियो

विराटनगर २६ बैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा विकासको कामले गति लिईरहेको अबस्था छ । तर ति काम कसरी हुँदै छ त्यो खोजीको बिषय बन्दै आएको छ । आवर विराटनगरले हरेक हप्ता एउटा विराटनगरको विकासँग सम्बन्धित बिषयहरुको खोजी गर्दै आएको छ । ओबिको यो अभियानको क्रममा हामीले विकासको काममा ठुला ठुला लापरवाहीहरु भ�. . .


हावाहुरीसँगै आएको पानीले यसरी डुब्यो विराटनगरको भानुटोल, घर भत्किँदा च्यापिएर एकको मृत्यु

विराटनगर, २६ वैशाख । आज बिहान भएको बर्षाको कारण बिराटनगरको बसपार्क पुर्बको भानुटोलमा यसरी घरमा पानी पसेको थियो । एक्कासी असिना पानी र हावा हुरीसँगै भएको बर्षाले बैशाख अन्तीममा नै बिराटनगरको केही घरहरु डुबेका हुन । उनीहरु बिहानभरी  पानी फाल्दै गरेको अबस्थामा देखिन्थे । आज बिहान आएको हावाहुरीले घर भत�. . .


मोदीलाई स्वागत गर्न जनकपुरमा निर्माण गरिएको दुई दर्जन स्वागत गेट हावाहुरीले ढले (फोटो फिचर)

धनुषा, वैशाख २६। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि जनकपुरमा निर्माण गरिएको दुई दर्जन स्वागत गेट हावाहुरीले ढालेका छन् ।शुक्रबार हुने मोदीको भ्रमणको लागि तीव्र रुपमा तयारी चलिरहेको बेला बुधबार बिहान आएको हावाहुरीसँगैको वर्षाले ठाउँ–ठाउँमा निर्माण गरिएको स्वागत गेट भाँच्नुको साथ. . .


प्रधानमन्त्री अाेलीद्वारा डा. देवकोटाको स्वास्थ्य लाभको कामना

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले  डा. देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । पित्त थैलीको क्यान्सर रोगले थलिनु भएका डा देवकोटा �. . .