Bivek_OB

अब सगरमाथाको फेदीवाट साहित्य स्वादन, सगरमाथा हेर्दै रचना वाचन

ओखलढुंगा, ३० चैत । नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।ओखलढुंगेली लेखक तथा सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा दुई खाले साहित्यिक स्वाद चखाउने भएक. . .


भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा :गच्छदार

विराटनगर, २९ चैत ।  नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा हिजोसाँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको . . .


रेडक्रस अब संघीय संरचनामा, नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन विराटनगरमा सम्पन्न

विराटनगर, ३० चैत ।  केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सांगठनिक निकाय रहने निर्णय गर्दै नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन सम्पन्न भएको छ ।  त्यस्तै प्रत्येक प्रदेशमा प्रदेशसभाको गठन हुने नयाँ व्यवस्था गरिएको छ । यसैगरी रेडक्रसलाई समावेशी रुपमा सञ्चालन गर्न केन्द्रीय तहमा कम्तीमा चार, प्रद�. . .


नेपाली विद्यार्थीलाई भारतमा ५० करोड बराबारको निशुल्क छात्रावृत्ति

विराटनगर ३० चैत । भारतको एक च्यारिटेवल ट्रष्टले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्नको लागी ५० करोड बराबरको छात्रवृत्ति प्रदान गर्नेभएको छ । भारतीय पुर्व राष्ट्रपति स्व.डा.ए.पी.जे अब्दुल कलामको सम्झनामा स्थापना गरिएको रोजमाईन एजुकेश्नल एण्ड च्यारिटेबल ट्रष्टले करिब १२ सय विद्यार्थीहरुलाई उक�. . .


विराटनगरबाट १ नम्बर प्रदेश सरकारले मेरो बर्ष २०७५ घोषणा गर्ने

विराटनगर, २९ चैत । स्वस्थ्य प्रवद्र्धनकोलागि मेरो बर्ष २०७५ नाम दिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सचेतना मुलक अभियान संचालन गर्ने भएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत प्रदेश सरकारले पनि कार्यक्रम गर्न लागेको हो । बिहीवार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले बिभिन्न ८ प्र. . .


एक नम्बर प्रदेश संसदमा नीति तथा कार्यक्रम प्रस्तुत , चारवटा संसद बैठक एकै दिन

विराटनगर, २९ चैत । एक नम्बर प्रदेश संसद बैठक आथज उकै दिन ४ पटक बसेको छ । दिउँसो १ बजेको लागि बोलाईएको बैठक एक बजेर ३५ मिनेटमा शुरु भएको थियो । बैठक शुरु भएसँगै प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम सकिने ब�. . .


यसरी ल्यायो १ नम्बर प्रदेश सरकारले पहिलो बजेट, १ अर्ब २ करोड ५ लाख बजेट संसदमा पेश

विराटनगर, २९ चैत । १ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको २०७४-०७५ का लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट संसदमा पेश गरेको छ ।आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चाुल आर्थिक बर्षको ३ महिनाको लागि बजेट पेश गरेका हुन् । बजेटमा चालु खर्चतर्फ ५. . .


मिस नेपाल २०१८ ‘वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडाले चुमिन्

यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ यो प. . .


फिल्म निर्देशक तथा कलाकार सलिम अन्सारी होटल व्यावसाय हात हाल्दै

प्रेम देवान विराटनगर २९ चैत। कुनैवेला फिल्म ईण्डष्ट्रिजमा होमिएका कलाकार फिल्म निर्देशक तथा कलाकार सलिम अंसारी पछिल्लो समय फरक व्यावसाय लागेका छन् । कलाकारीता क्षेत्रमा रामै नाम अनि दाम पनि कमाए । करिब एक दर्जन भन्दा बढी नेपाली तथा भोजपुरी फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका अन्सारीले राजनीति �. . .


व्ययसाय संचालन गर्दा उद्योगी सेवामुखी हुनुपर्छ

विराटनगर, २८ चैत । नेकपा माओवादीका नेता एंव पुुर्व मन्त्री शिवकुुमार मण्डलले व्यवसाय संचालनगर्दा उद्योगीहरुमा सेवामुुखीको भावना आवश्यक रहेको वताउनु भएको छ। वेटर व्रिक नेपाल र आनन्द इटा उधोगको आयोजनामा धनपाल थानको दादरवैरिया स्थित इटा उद्योगमा उत्तरदायी वजार मेलाको उद्घाटन गर्दै उद्योगीहरुले नाफ. . .


पुर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्ने पुरस्कार घोषणा

विराटनगर, २८ चैत । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको बैठकले यस वर्षको टेकनाथ–शिवकुमारी अधिकारी साहित्य संस्कृति पुरस्कार वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ वि�. . .


प्रदेश संसदमा धर्मगुरु श्रीनिवासाचार्य माथि भएको गोली प्रहारको निन्दा, सरकारको संसदमा जवाफ

विराटनगर, २८ चैत । एक नम्बर प्रदेशको प्रदेशसभा सदस्यहरुले सुन्य समयमा केही दिन अघि हिन्दु धर्मगुरु माथि भएको गोली प्रहारको निन्दा गरेका छन् । प्रदेश सरकारले सुरक्षाको प्रत्याभुती गराउन नसकेको बताउँदै संसदहरुले तत्काल दोष्ी पत्ता लगाई कडा कार्वाही गर्न माग गरेका छन् । उनीहरुले गोली प्रहार गरेको आरो�. . .