Bivek_OB

हिन्दु धर्मगुरु श्रीनिवास आचार्यको अबस्था सुधारोन्मुख, न्युरो अस्पतालमा उपचार जारी

विराटनगर, २८ चैत । हिन्दु धर्मगुरु श्रीनिवास आचार्यको अबस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । २५ गते बिहान दाहिने छातीको माथिल्लो भागमा गोली प्रहारवाट घाइते भई न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल विराटनगरमा उपचारको गराई रहेका आचार्यको अबस्था सुधारोन्मुख रहेको जनाईएको छ। ईमरजेन�. . .


नेपाल प्रहरीको २६ औं महानिरीक्षक सर्वेन्द्र खनाल नियुक्त

काठमाडौं, २८ चैत–नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो । खनाल २०४६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आफ्नै ब्याजका डिआईजी रमेश खर. . .


विराटनगरका वरिष्ठ कलाकार कलाप्रेमीलाई विष्णुमीना ललितकला पुरस्कार

विराटनगर, २७ चैत । चित्रकलामा विगत पचास वर्षदेखि निरन्तर साधनारत विराटनगरका वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलाई विष्णुमीना ललितकला पुरस्कार २०७४ प्रदान गरिएको छ । एक समारोहबीच पथरीशनिश्चरेका मेयर दिलिप राईले कलाप्रेमीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गर्नुभयो । पुरस्कारको राशी दश हजार नगद त�. . .


स्थानीय तह र प्रदेश सरकारका संयुक्त अधिकारको बिषय चाँडै टुङगीने

विराटनगर, २७ चैत । संघीय संसदकी उपसभामुख डा शिवमायाँ तुम्बाहाम्फेले स्थानीय सरकार र प्रदेश सरकार बिचको अधिकारको समस्या समाधान पहिलो आबस्यकता रहेको बताउनु भएको छ । बिराटनगरमा प्रेस चौतारी नेपाले आयोजना गरेको पत्रकार भेटकाटमा बोल्दै तुम्बाहाम्फेले स्थानीय तहको र प्रदेश सरकार बिचको संयुक्त अधिकार र. . .


विराट गोल्डकप पछि विराटनगरको शहिद रंगशाला उराठ लाग्दो ( फाटो फिचर सहित )

प्रेम देवान विराटनगर, २७ चैत । राती निक्कै उत्साह र आतिसवाजी सहित समापन भएको विराटगोल्ड कप स्थल रंगशाला विहान फिक्का थियो । बिराटनगरको शहिद रंगशालामा आज बिहानै १० बजे आवरविराटनगरको टिम पुग्दा त्यहाँको अबस्था अस्तब्यस्त थियो । [video poster="https://ourbiratnagar.net/wp-content/uploads/2015/01/obdefault.jpg" width="640" height="368" mp4="https://ourbiratnagar.net/wp-content/uploads/2018/04/video-1523345600.mp4"][/. . .


विराटनगरको खेलकुद व्यापारीको हातमा, यसरी भयो विराट गोल्डकपमा ब्यापार

सुमन /प्रेम विराटनगर, २७ चैत ।  विराट गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराटगोल्ड कप २०७३ सालमा हुनै सकेन र २०७४ मा एक भब्य र आतसवाजी सहित प्रतियोगिता गएराती सम्पन्न गरिएको छ । प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवले ३–० गोल अन्तरले हार ब्यहोरेको भएपनि बिराट गोल्डकपको यो स�. . .


धनगढी प्रिमियर लिग : फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदै

कैलाली,  २७ चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाध�. . .


करेन्ट लागेर एकको मृत्यु चार घाइते

विराटनगर, २७ चैत । संखुवासभा र ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराती मृतकका मामा कमान सिंह राईको घरमा मोबाईल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ �. . .


पुर्वमा धान उत्पादन क्षेत्रको कहालीलाग्दो अबस्था, ५५ प्रतिशतसम्म धान उत्पादन क्षेत्र घट्यो

विराटनगर, २७ चैत । ओखलढुङगाका संसद मोहन कुमार खड्काले गत चैत १९ गते बसेको संसद बैठकमा पहाडी क्षेत्रका आधा दर्जन बढी गाउँपालिका पानीको मुल सुकेपछि समस्यामा परेकोे बारेमा जानकारी गराए । पानीको मुल सुकेर अहिले पहाडी क्षेत्रका नागरिक काकाकुल बन्दै आएका छन् । उनले गरेको आग्रहलाई मात्र हेर्ने हो भने जिल्ल. . .


भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

काठमाडौं, चैत २७ – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका �. . .


विराटगोल्ड कपमा आर्मीको लज्जास्पद हार, थ्रि स्टार विजयी

विराटनगर, २६ चैत । विराटनगरमा जारी विराट गोल्ड कपको उपाधि थ्री स्टारको पोल्टामा गएको छ । केही बेर अघि बिराटनगर सकिएको रात्रीकालिन फुटवल प्रतियोगिताको उपाधि थ्रिस्टारले उचालेको हो । थ्रिस्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परेका हुन । विराट गोल�. . .


सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ,उखुकोभुक्तानी नदिएको आरोप

विराटनगर, २६ चैत । सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । किसानबाट उखु खरिद गरेर भुक्तानी नदिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।  इस्टर्न सुगर मिलले किसानसँग उखु खरिद गरेवापतको ४४ करोड रुपैयाँ तिरेको थिएन । किसानबाट उखु खरिद गरेर पैसा नदिएपछि उद्योग, वाणिज्य तथा. . .