इटहरी १७ फागुन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देश निर्माणको अभियानमा जुट्न युवाहरुलाइ आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा जेसीज भवनको उद्घाटन समारोहपछि बोल्नुहुँदै सो कुरा बताउनु भएको हो । उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्. . .
सुर्खेत, फागुन १७ । कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्र�. . .
प्रेम देवान विराटनगर १७ फागुन । आवर विराटनगर डट नेट अनलाईसंग आवद्ध रहेको रङ्गकर्मी रामभजन कामतले अभिनय गरेको नेपाली चलचित्र नाका आजबाट मुलुकभरका हलहरुमा प्रर्दशन भईरहेको छ । एक बर्ष अगाडी देखि छायाङकनमा रहेको ठूलो पर्दाको चलचित्र नाका उपत्यका बाहिरका हलहरुमा प्रर्दशनीमा आएको हो । सिन्धुपाल्चोक र �. . .
पोखरा, १७ फागुन । होली खेल्ने क्रममा पोखरामा एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आवस्किार रेग्मीको मृत्यु भएको हो । होली खेल्ने क्रममा आविस्कार छतबाट खसेका थिए । घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको प. . .
विराटनगर, १७ फागुन । बिराटनगरमा रहेको विष्णुमाया पुस्तकालयले अब ई-लाईबे्री संचालनको तयारी थालेको छ । पुस्तकालयलाई प्रबिधि मैत्री बनाउनको लागि ई-लाईब्रेरी संचालन गर्न लागिएको हो । बिद्युतिय पुस्तकालय संचालनको लागि आर्थिक संकलन गर्ने उद्देश्यले २० गते देखि श्रीमदभागवत सप्ताह महायज्ञ गर्न लागिएको प. . .
उदयपुर, १७ फाल्गुन । उदयपुरको कटारी नगरपालिका-१ बेलस्रोत बस्ने कुमार पोख्रेलको गाई गोठमा विहीबार आगलागी भएको छ। उनकै ३ बर्षिया नातिनी निर्जला पोख्रेल खेल्ने क्रममा अचानक बालेको आगोले गोठ तथा पराल, काठपात समेत जल्दा १ लाख ८५ हजार बराबरको क्षति भएको छ। आगोले पोलेर बालिका निर्जला सामान्य घाइते भएकी छिन�. . .
ओखलढुङ्गा, १७ फागुन । छिमेकीको विवादमा चिर्पटले हानेर साथीको हत्या गर्ने अभियुक्तहरुलाई ओखलढुंगा जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको छ । मोलुगं गाउँपालिका–७, पात्लेका २० वर्षीय कुमार मगरलाई ०७४ माघ १४ गते राति छिकेकीको विवाहमा सहभागी भएको अवस्थामा पाँच जनाको समूहले चिर्पटले हानेर हत्या गर�. . .
सुमन सुस्केरा, विराटनगर, १७ फागुन । मनभरीको सम्भावना अनि आँखा भरीको आँसु झार्दै ल्हासा जानै लागेको मदनको घर छोड्दाको पिडा कसैले सहन सकेनन् । श्रीमती मुना श्रीमान मदनको सम्झनामा रहपल तड्पीएकी हुन्छिन् । मुनाको पिडामा दर्शक थप बहकिन्छन् र डाको छोडेर रुन्छन् । यो बिराटनगरको गुरुकुलमा चार दिनसम्म चलेक�. . .
विराटनगर, १७ फागुन । विराटनगरमा रहेका निजी क्लिनिकहरुको ठगि धन्दाहरु फरक फरक देखिन थालेको छ । आजको उदे्घोष दैनिकले बिरामी खोज्न सीसीटीभीको सहयताबाट एजेण्टको निगरानी गरेको पाईएको लेखेको छ । बिरामीलाई झुक्याई ठुलो रकम लिएर उपचार गर्ने क्लिनिकले बिराटनगरका सडकमा खुलेयाम अपराध गर्ने गरेको पाईएको छ । ब�. . .
तेह्रथुम, १७ फागुन । तेह्रथुमको छथर गाउँपालिका सुदापमा रहेको मछिन्द्र माविले विद्यालयमा पुस्तकालय स्थापना गरेपछि अध्ययनका लागि आउने विद्यार्थीको चाप वढेको छ । अध्ययन सामग्री अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्दै जान थालेपछि विद्यालयले विद्यार्थी तान्न पुस्तकालय स्थापना गरेको हो । विद्या�. . .
बिराटनगर १६ फागुन । इडुमार्क विराटनगर, लियो क्लव अफ योङ्ग हार्ट र लियो क्लव अफ सेन्ट्रल तथा मेघा लियो क्लव अफ इनोभेटिभ स्टार को सहकार्य मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । “सेवा गर्न धन हैन मन चाहिन्छ” भन्ने मुल नारा का साथ खुल्ला रक्तदान कार्यक. . .
विराटनगर, १६ फागुन । विराटनगरमा रहेको सुम्निमा बोर्डिङ स्कूललमा चित्रकला तथा हस्तकलाको सामाग्रीहरु प्रर्दशनी गरिएको छ ।स्कूल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले बनाएको सामाग्रीको प्रर्दशनी गरिएको हो । कक्षा पाँचसम्म अध्ययरत विद्यार्थीहरुले आफैले बनाएको कलात्मक, चित्रकला, �. . .