Bivek_OB

मोरङ कारागारमा थुनुवाको ज्यान गयो

मोरङ, १४फागुन  । मोरङ कारागारमा उपचारको क्रमममा एक थुनुवाको ज्यान गएको छ । कैदी जीवन भोगिरहेका सोलुखुम्बुको गोली–४, का २२ वर्षीय अनिल नेपालीको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको प्रहरीले जनाएको छ । अवैध लागुऔषध मुद्दामा पूर्पपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएका नेपालीको ज�. . .


तस्करको अन्तराष्ट्रिय जालो , यौन सँगै महिलाको छाला समेत बेच बिखन

सुमन सुस्केरा विराटनगर, १३ फागुन । मानव बेच वेच विखनमा स्वरुप परिवर्तन हुँदै गउको पाईएको छ । पहिला बिहे गने बहानामा मानव बेच बिखनको ओसार पसार हुने गथ्यो त्यो क्रम बैदेशिक रोजगारीको नाममा अघि बढेको थियो । त्यही बैदेशिक रोजगारीको नाममा हुने बेचविखनको दरले गर्दा धेरै सुखी जीवन बिताएकाहरु पनि वैदेशिक रो�. . .


विद्यालयमा नाटक खोज्दै सुमेरु विद्यार्थीसम्म

विराटनगर,फागुन १३ आगामी जेठ ४ गते देखि विराटनगर स्थित आरोहण गुरुकुलमा आयोजना हुने अन्तर विद्यालय नाटक प्रतियोगितामा सहभागि गराउने उद्देश्यले विराटनगरको मिल्स एरिया क्षेत्रका विद्यार्थीलाई प्रारम्भिक प्रशिक्षण दिइएको छ । आइतबार सम्पन्न तिन दिने प्रशिक्षणमा मिल्स एरिया क्षेत्रका १३ वटा विद्यालय�. . .


श्रम नीति र पालना चुनौती पुर्ण बन्दै

विराटनगर, १३ फागुन ।  श्रम नीति र पालना गर्ने विषय पछिल्लो समय चुनौती बन्दै गएको छ । यस बिषयमा बिभिन्न चरणमा छलफल हुँदै आएका छन् तर त्यसको कार्यानवयन भने उस्तै नै छ । उद्योगीले सरकारका प्रतिनिधिसँग एकखालका कुरा गर्छन भने ब्यावहारत कार्यान्वयन हुन सकेको छैन । छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्र�. . .


लालबाबुको सोल्टी होटलदेखि मोडल अस्पतालसम्मलाई कारबाही निर्णय

काठमाडौं, १३ फागुन । जनसंख्या तथा वतावरण मन्त्री लालबालु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी होटल निर्माण र सेवा विस्तार गरेको भन्दै विभिन्न होटल र अस्पताललाई कारबाही गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट रवीभवनले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)नगरी होट. . .


बालिकामाथि हातपात गरेको आरोपमा सेनाका हवल्दार पक्राउ

इलाम ,१३ फागुन  ।  इलाममा  ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल सेनाका हवल्दार पक्राउ परेका छन् । ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । इलामको बसपार्कमा चटपटे खाँदै गर�. . .


झापामा २६ गतेदेखि नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने

झापा, फागुन १३ । झापाको काँकडभिट्टामा फागुन २६ गतेदेखि दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । ‘काँकडभिट्टा भेट्रान फुटबल’ क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा भारतका ४ वटा टिमसहित १४ वटा टिमको सहभागिता रहने आइतबार काकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दि. . .


भारतीय अभिनेत्री श्रीदेवीको निधन

फागुन १३ । भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै  भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र �. . .


विराटनगरका पाँच हजार बढी बाढी पिडीतले होली पछि राहत पाउने

विराटनगर, १३ फागुन । विराटनगर महानगरपालिकाले बितरण गर्नु पर्ने बाढी पिडित राहतको रकम होली पछि वितरण गर्ने तयारी थालेको छ । लामो समय सम्म खाुल्ला चौरमा दिन–रात बिताएका बाढी पिडितहरु अहिले हरेक दिन बिराटनगर महानगरपालिकामा राहतको आशा सहित धाउने गरेकाछन् । राहत रकम पाउँला र घर बनाउँला भनेर बसेका सिँगिय�. . .


समता साहित्य प्रतिष्ठानको स्थापना

विराटनगर, १३ फागुन । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादु�. . .


अबैध बितिय कारोवारी सिताराम लुईटेल २ करोड ८६ लाख ५ सय २५ रुपैयाँ सहित पक्राउ

विराटनगर, १२ फागुन । अवैध वितीय कारोवार विरुद्द कारवाही थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले करिव ३ करोड रुपैयाँ नगदसहित सर्वाधिक खोजीको सुचीमा रहेका सिताराम लुईटेललाई पक्राउ गरेको छ ।  लुईटेललाई विराटनगरको जलजला चौकबाट  पक्राउ गरिएको सिआईवीले जनाएको  छ । वितीय अपराधविरुद्ध. . .


अन्तर विद्यालय स्तरीय फुटसल : अपर्ण र पोखरीय स्कूल फाइनलमा

विराटनगर, १२ फागुन । विराटनगरमा जारी प्रथम अन्तर विद्यालय स्तरीय फुटसल कप प्रतियोगिता अपर्ण स्कूल र पोखरीया स्कूल फाइनलमा प्रवेश गरेको छ । हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा अपर्ण स्कूलले अन्नपूर्ण स्कूललाई ६–४ गोल अन्तरले पराजित गरी अपर्ण स्कूल विजयी भइ फाइनलमा प्रवेश गरे�. . .