काठमाडौं, १० फागुन। २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्द. . .
प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर, १० फागुन । विराटनगरम महानगरपालिकाको एक मात्र नमुना सडक पुष्पलालचौक–तिनपैनी सडकको सौर्यवत्तीको प्यालन र ब्याट्रीमा एक बर्षमै खरावी आएको छ । एक करोड ६७ लाख नेपाल सरकारको अनुदान, त्यसको३० प्रतिशत बिराटनगर महानगरपालिकाको कोषबाट गरी २ करोडको लागतमा सौर्य वत्त�. . .
इलाम,९ फागुन । बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे १ ज १९६ नम्बरको जीप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । जिल्लाको रोङ्ग गाउँपालिका –१, को सिवाकोटी पाखामा ब्रेकफेल भई दुर्घटना हुँदा ब�. . .
बिराटनगर ९ फागुन । पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै घटना बढ्न थालेपछि यस विषयमा स्कुले विद्यार्थीहरुलाई साईबर क्राईम बिरुद्ध सचेतना दिन थालिएको छ । साईबर क्राईमबाट कसरी आफूलाई जोगाउने र यसको प्रयोग कस्तो अवस्थामा गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई सचेतना दिन थालिएको हो । यसैविच विराटनगर–१�. . .
सुमन सुस्केरा विराटनगर, ९ फागुन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे बिहान करिब ७ बजे नै मन्त्रलयमा पुग्नु भएको थियो । मन्त्री भएको हक हप्ता बितिसक्दा पनि कामले गति लिन नसकेपछि बिहानै सचिव सहितलाई राखेर योजना बनाउनमा ब्यस्त हुनु्हुन्थ्यो । सचिवको बाटो कुरेर बसेका मन्त्री घिमिरे मंग�. . .
विराटनगर, ९ फागुन । मोरङको सुन्दर हरैचामा जारी १ नम्बर प्रदेश स्तरिय अन्तर कलेज भलिवल प्रतियोगिताको उपाधि बिराटनगरको निहारिकाले हात पारेको छ । सुकुना बहुमसखी क्याम्पस स्वबियुले आयोजना गरेको प्रदेश अन्तर कलेज भलिवल प्रतियोगिताको फाईनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ३–० को सोझो सेटमा हराउ�. . .
इलाम,९ फागुन । इलाममा एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका छन् । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा सागर हेमरोन नाम गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । हेमरोनलाई बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार झापा गौरी. . .
पाँचथर,९ फागुन । पाँचथरको सदरमुकाम फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव सुरुभएको छ । महोत्सव सोमबारदेखि सुरुभएको हो । मंगलबार महोत्सवमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न जिल्लाहरुबाट सहभागी केलाङका टोलीले केलाङ(च्याब्रूङ नाच) प्रदर्शन गरेका छन् । फिदीम बजार परिक्रमा �. . .
९ फागुन । नाइजेरियाको उत्तर पूर्वी योवे राज्यको दाप्ची शहरमा लडाकू समूह बोको हरामले स्कुले विद्यार्थीलाई अपहरण गर्न खोजेको प्रयास असफल भएको छ । पिक अप ट्रकमा लडाकुहरु गोलावारी र विष्फोट गराउँदै शहर प्रवेश गरेको थाहा पाएपछि स्कूलका कर्मचारी र विद्यार्थी भाग्न सफल भएका थिए । स्कूल खाली देखेपछि उनीहर�. . .
धनगढी,९ फागुन । धनगढीमा चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज हुने भएको छ । बिहान साढे ७ बजेदेखि अक्सन सुरु हुनेछ ।प्रतियोगिताका लागि २०२ खेलाडीले नाम दर्ता गराएका छन् ।आयोजकका अनुसार दर्ता भएका खेलाडीहरुलाई ४ समूहमा विभाजन गरिनेछ । तीन वर्ष�. . .
सुनसरी, ९फागुन । सुनसरीका विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गर्न सकिने प्रमाणित गरेका छन । इटहरीको डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गरी पर्दशनी समेत गरेका छन । कागतीबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यक्तिगत तथा घरायसी प्रयोजनको लागी विजुली निकाल्न स�. . .
पाँचथर, ८ फागुन । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्वाहाङले प्रदेश सरकारमा प्रतिनिधित्व र प्रतिपक्षमा रहने दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने वताउनु भएको छ । पाँचथरको फिदिममा आयोजित अन्तराष्ट्रिय च्याबु्रल महोत्सवको उद्घाटन गर्न फिदिम पुग्नु भएका तुम्वाहाङले आज . . .