Bivek_OB

इडेन मेघा मेलाको पुर्ब सन्ध्यामा शोधायात्रा , मेला भोली हुने

विराटनगर, ११ फागुन । विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कूलमा ‘इडेन मेघा मेला – २०७४’ हुने भएको छ । स्कुलले शनिबार स्कूल प्राङ्गणमा आयोजन गर्ने मेलाको सम्पूर्ण तयार पुरा भएको स्कूलका प्रिन्सिपल चिन्तामणी बस्नेतलले जानकारी दिनुभयो। १२ गते हुने मेघा मेलाले बालबालिकालाई अघिल्लो पुस्तासँग जोड्न. . .


पूर्वी नेपालमा अम्लिसोको कुचोले मूल्य नपाउँदा किसान चिन्तित

तेह्रथुम, ११ फागुन ।  पूर्वी नेपालमा नगदेबालीको रुपमा किसानहरुले खेती गर्दै आएको अम्लिसोको कुचोले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गएको तीन वर्षको तुलनामा यो वर्ष ७५ प्रतिशत मूल्यमा गिरावट आएपछि किसान चिन्तित भएका हुन् । व्यवसायिक रुपमा अम्लिसो खेती लगाएर जिविकोपार्जन गर्दै आएका किसान मारम�. . .


विराटनगर रंगशालामा अन्तराष्ट्रिय स्तरको चेन्जिङ रुम वनाईँदै

विराटनगर, ११ फागुन । विराटनगरको शहिद रंगशाला परिसरमा अन्तराष्ट्रियस्तरको चेन्जिङ रुम निर्माण हुने भएको छ । १ करोड २५ लाखको लागतमा निर्माणहुने चेन्जिङ रुमको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले संयुक्तरुपमा शिलान्यास ग�. . .


ओबी समाचार प्रभाव : विराटनगर महानगरपालिकाले थाल्यो उप-महानगर हटाउ अभियान

ओवीटिम विराटनगर, ११ फागुन । विराटनगर महानगरपालिकाले बिराटनगरका बिभिन्न स्थानमा रहेका सरकारी कार्यालय तथा सार्बजनिक स्थलमा लेखिएका उप–महानगरको भित्ते लेखन हटाउन थालेको छ । साईन बोर्डहरुमा समेत महानगर पालिका लेख्न थालेको हो । वुधवार १ नम्बर प्रदेश कै पहिलो अनलाईन पत्रिका आवरविराटनगर डट नेटले विरा. . .


गरे के हुँदैन भन्ने ज्वलन्त उदाहरण : ११महिना भित्रै बन्यो विराटनगरको भाटभटेनी सुपरमार्केट

प्रेम देवान/आवर विराटनगर विराटनगर ११ फागुन । आजभन्दा  केही महिना अघि बिराटनगरको शनिमन्दिर नजिकै ठुलौ भौतिक संरचना सहितको निर्माणको काम बल्ल शुरु हुँदै थियो । धेरैलाई लागेको थियो कसैको बस्ने घर होला । अण्डर ग्राउण्डको काम हेर्दा कुनै पार्किङ मात्र बनाईएको होला भन्ने पनि भेटिए । भाटभटेनीको आफ्नो १५ औं. . .


विराटनगरमा राईको अन्तिम आयामको विमोचन

विराटनगर, ११ फागुन । कथाकार सरण राईद्वारा लिखित अन्तिम आयाम कथासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । बिहीबार आयोजित कार्यालयमा १ नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो । लिटेरेटी एसोसिएसन धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्ब. . .


व्यापार तथा सम्बद्ध श्रमिक संघमा कोइराला

विराटनगर, १० फागुन  ।  नेपाल टेड युनियन कांग्रेससँग आबद्ध नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ नगर समितिको अध्यक्षमा रुद्रप्रसाद कोइराला (सीताराम) चयन भएका छन् । बिहीबार विराटनगरमा भएको कार्यक्रममा कोइरालाको नेतृत्वमा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा राजेशकुम�. . .


मन्त्री घिमिरेको नयाँ जुक्ति हिजो अनुगमन आज पुरस्कार

विराटनगर,१० फागुन । विराटनगर महानगरपालिकाको हाटखोलस्थित सार्वजानिक शौचालय सफाइ मजदुरलाइ एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले पुरस्कृत गर्नुभएको छ । मन्त्रालयले हिजो विभिन्न सरकारी तथा सार्वजनिक स्थानको सरसफाइको अवस्थाका विषयमा अनुगमन गरेको थियो । मन्त्री घिमिरे सहितको टोलीले �. . .


एक नम्बर प्रदेश : प्रदेश सरकारले हरेक घरमा प्रहरी पु¥याउने

सुमन सुस्केरा विराटनगर, १० फागुन । एक नम्बर प्रदेशको दोश्रो मन्त्री परिषदको बैठकले प्रदेशका हरेक घरमा प्रहरी पु¥याउने योजना सहितको कार्यक्रम ल्याएको छ । आज बसेको मन्त्री परिषदको बैठकले जनतालाई सुरक्षाको महसुस गराउन हरेक घरको मुख्यढोकामा स्टिकर टाँस्ने अभियान शुरु गर्ने भएको हो । मन्त्रीपरिषदले गर. . .


झापा र सुनसरीमा भएको आगलागीमा २० लाख बढीको क्षती

बिराटनगर, १० फागुन । सुनसरीको हरिनगरा गाउँपालिका ५ सिसुवाधरमपुरस्थित तैयुव अन्सारीको पटुवा गोदाममा आगलागी भएको छ। अन्सारीको गोदामामा  अचानक आगलागी भएको हो। आगलागीबाट अन्सारीले गोदाममा राखेको सनपाट र सोही ठाउँ बस्न हबिब अन्सारीको परालको माच समेत जल्दा अन्दाजी ८ लाख ५० हजार मुल्य बराबरको क्षति भएको . . .


व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित भएको छ ।

काठमाडौं, १० फागुन। २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्द. . .


कमिसनको चक्कर :नमूना सडकको सौर्यबत्तीको व्याट्री र प्यानलमा समस्या, विराटनगरका मेयरको क्षमा याचना

प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर, १० फागुन । विराटनगरम महानगरपालिकाको  एक मात्र नमुना सडक पुष्पलालचौक–तिनपैनी सडकको सौर्यवत्तीको प्यालन र ब्याट्रीमा एक बर्षमै खरावी आएको छ । एक करोड ६७ लाख नेपाल सरकारको अनुदान, त्यसको३० प्रतिशत बिराटनगर महानगरपालिकाको कोषबाट गरी २ करोडको लागतमा सौर्य वत्त�. . .