धनकुटा, २० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा रहेको निगाले सिमेन्ट उद्योग बन्द गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा थप प्रर्दशन गरेका हुन् । गत �. . .
विराटनगर १९ माघ । विराटनगर ८मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य तथा फलफूल प्रर्दशनी गरेका छ ।स्कूलले त्रैमार्सिक परीक्षफल प्रकाशित भएको अवसर पारेर शुक्रबार खाद्य तथा फलफूलको प्रर्दशनी गरेको हो । प्रर्दशनीमा कक्षा ५ देखि ८ सम्मका ४० जना विद्यार्थीले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा र. . .
सुमन सुस्केरा विराटनगर, १९ माघ । प्रदेश नम्बर १ का मुख्य सचिव यादवराज कोईरालाले प्रदेश सभाहल तथा मुख्यमन्त्री कार्यालयको तयारीको बारेमा स्थलगत निरिक्षण गरेका छन् । काठमाण्डौबाट सिधै विराटनगर आएका कोइरालाले मन्त्रलाय राख्ने कार्यालयको अबस्थाको बारेमा जानकारी लिएका हुन । उनले तत्कालको लागि संसद भ�. . .
काठमाडौ, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको दिवाभोज उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन्। प्रधानमन्त्री देउवाले नीजि भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्व�. . .
काठमाडौं, १९ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल शुक्रबार प्रकाशन भएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिने . . .
विराटनगर, १९ माघ । विराटनगरमा लायन्स मल्टिपल फेस्टिवल विराटनगरमा हुने भएको छ । आगामी फागुन ५ गते हुने फेस्टिवलको बारेमा जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानले देशभरका लायन्स र लियोको उपस्थीती हुने जानकारी दिएको हो । लायन्सका गभर्नर लिला ढुङगेलले शक्ति, सा. . .
काठमाडौं, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा. . .
विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकामा निर्माणधिन सडक बिस्तार सँगै पुराना नालीको ब्यवस्थापन नहुँदा रातीको समयमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।रातीको समयमा सवारी साधनहरु नढाकिएका नालीमा पर्ने गरेको घटनाहरु पटक पटक दोहोरिँदै आएका छन् । गएराती बिराटनगर ९ स्थित ठाकुरवारी रोडमा कार नालीमा फसेक. . .
विराटनगर, १९ माघ । विराटनगर महानगपालिकामा खानेपानीको अभाव हुँदै आएको छ । माग अनुसारको पानी महानगरवासीलाई आपुर्ति हुन नसकेपछि अभाव भएको हो । उद्घोष दैनिकले लेखेको छ, खानेपानी संस्थान, मानगढ खानेपानी आयोजना र बृहद विराटनगर खानेपानी आयोजना अन्तरगत संचालनमा रहेको उपभोक्ता समितिले माग अनुसारको खानेपान�. . .
खोटाङ, १८ माघ । खोटाङको खोटेहाङ गाउँपालिका–२ दितुङमा आगलागी हुँदा चार लाख ६० हजार बरावरको क्षती भएको छ । स्थानीय चन्द्र बहादुर विश्वकर्माको भान्सा घरमा विहीबार दिउँसो आगलागी भएको हो । आगलागीबाट घर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौ�. . .
पाँचथर,१८माघ । पाँचथरको फिदिम नगरपालिका–५ चोकमागुकी २६ वर्षीया ‘सुस्मिता’ भनिने कमला तुम्बापो छ लाख रुपैयाँ लिएर बेपत्ता भएकी छन् । उनी बेपत्ता भएपछि उनका श्रीमान कबेर तुम्बापो र छोराछोरी बिचल्लीमा परेका छन् ।बैदेशिक रोजगारीको शिलशीलामा केही वर्ष मलेशिया बसेर स्वदेश फर्की मजदुरीको लागि आफू पोख�. . .
विराटनगर, १८ माघ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नै पार्टीको सरकारले गरेको निर्णयको विरोध गर्नु भएको छ। निर्वाचनमा पराजयपछि नैतिकरुपमा राजिनामा दिनु पर्ने नेतृत्वले दुरगामी परिणामका निर्णय लिनु अस्वाभाविक र अनैतिक भएको बताउनुभयो । उहाँले सरकार कामचलाउ हैसियतमा पुगिसकेकाल. . .