प्रेम देवान विराटनगर १२ माघ । नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस ईन्स्टिच्यूट क्षेत्रिय सञ्चार श्रोत केन्द्र विराटनगरले आधारभूत पत्रकारीता तालिम संञ्चालन गर्ने भएको छ । पत्रकारीता क्षेत्रका लागी युवा जनशक्ति उत्पादान गर्ने उद्धेश्यले आधारभुत समाचार लेखन तथा अन्तरवार्ता सीप �. . .
विराटनगर १० माघ । विराटनगरको बैजनाथपुरमा भएको क्रिकेटतर्पm शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेरिल्यान्डले टस जितेर शिक्षादीपलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । �. . .
विराटनगर १० माघ । बिराटनगरमा २ दिने दुई दिने वर्डप्रेस मिटअप हुने भएको छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले आगामी माघ १३ र १४ गते विराटनगरमा रहेको आरोहण गुरुकुल हाटखोलामा वर्डप्रेस मिटअप हने भएको हो ।यस वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ ,पोखरा तथा बिराटनगरबाट पनि वक्ताहरु रहनेछन् । दु. . .
विराटनगर, ८ माघ÷ विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको सोमबार सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा मध्यमाञ्चलले ३ सर्वण, २ रजत र ३ कायस्कासाथ प्रथम भएको छ भने पूर्वाञ्चलले ३ सर्वण, १ रजतका दोस्रो स्थानमा चित्त बुझायो । त्यस्तै मध्यपश्चिमाञ्चलले १ रजत र २ कास्यका साथ ते. . .
विराटनगर ८ माघ । अवैध रुपमा भारतिय नोट सहित मोरङ प्रहरी एक जनालाई पक्राउ गरेको छ । विराटनगर ९ स्थित ट्राफिक चोकमा सोमबार अनाधिकृत रूपले पैसा सटही गर्ने उद्देश्यले मानिस हिडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक सुवास भट्टराईको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भ�. . .
विराटनगर ७ माघ । ईटहरीमा रहेको किन्डर पिलर मन्टेस्वरीले असाहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । ईटहरीको बाल सेवा आश्रमका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।सामाजिक सञ्जाल फेसबुकमा न्यानो कपडाको आवस्यक देखेर बालबालिकाहरुलाई सहयोग गरिएको किन्डर पिलर मन्टेस्वरीका संञ्चालिका श्रु. . .
माघ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भईसकेकाले अवकोआगामी दिन आर्थिक समृद्धिका लागि केन्द्रीत हुनुपर्ने बताउनु भएको छ । उहाले निर्वाचनपछी मुलुक राजनितिक स्थाईको चरणमा रहेकाले आर्थिक समवृद्धिनै सवैको अव पहिलो एजेन्डा हुनुपर्ने वताउनुभयो । मोरङको बेलबारी नगरपालिका–�. . .
विराटनगर ६ माघ । यसवर्ष ‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ आगामि माघ ८ गते सोमबार देखी सुरु हुनेभएको छ । उच्च शिक्षालय तथा विद्यालय संघ(हिसान) मोरङको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुदै आएको उक्त खेल महोत्सव हुदै आएको छ । उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) मोरङका अध्यक्ष बलराम पन्तले यसवर्षको ‘ह�. . .
प्रेम देवान विराटनगर ५ माघ । मण्डला थिएटर काठमाडौंको दोस्रो पूर्वाञ्चल नाटक यात्राका क्रममा भोली शनिबार देखि विराटनगरको आरोहण गुरुकुलमा नाटक सरजमिन मञ्चन गरिने भएको छ । अपराध नगरिकनै कसरी मानिस अपराधको जञ्जालमा फस्दै जान्छ भन्ने मुख्य विषयबस्तुमा केन्द्रित सरजमिनमा बुद्धि तामाङ विजय बराल, सोमना. . .
प्रेम देवान आवर विराटनगर डट नेट विराटनगर । अन्तत लामो पर्खाइ पछि विराटनगरवासीको सपना पुरा भएको छ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख सहित अस्थायी राजधानी तोकेसँगै विराटनगरवासी यतिबेला हर्षित भएकाछन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको हो । सरकारल. . .
विराटनगर २ माघ । १० औँ सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस संघ मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी माघ ४ गतेदेखि ६ गते सम्म विराटनगरको बैजनाथपुर रंगशाला र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता हुने जानकारी गराएको हो । [caption id="attachment_45537" align="align. . .
प्रेम देवान आवर विराटनगर डट नेट विराटनगर १ माघ । यसपालीको माघेसंक्रन्ति झुम्का कारागारमा कैदीबन्दीहरुले फरक शैलीमा मनाएका छन् । सुनसरीको झुम्कामा रहेको कारागारमा कैदीबन्दीले सोमबार दिनभरी चर्चित कलाकारहरुसँग रमाए । [caption id="attachment_45453" align="aligncenter" width="4608"] सुनसरीको झुम्कामा रहेको कारागारमा कैदीबन्दीहरुसँग सो. . .